🌹Sandhya khanal🌹

5.4K posts

🌹Sandhya khanal🌹 banner
🌹Sandhya khanal🌹

🌹Sandhya khanal🌹

@SandhyaKh143

जे देख्छु त्यही लेख्छु, आवाज बिहीनहरु को आवाज बन्ने कोशिस गर्ने छु ! NO DM🚫

Kathmandu, Nepal Katılım Haziran 2023
1.6K Takip Edilen4.1K Takipçiler
Sabitlenmiş Tweet
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
गरिबी ले बाल्यकाल खोस्यो, जिम्मेवारी ले जवानी खोस्यो ! मजबुरी ले जिन्दगानी खोस्यो, एक्लोपन ले इच्छा खोस्यो! समयले अवसर खोस्यो, सम्झनाले स्मृति खोस्यो! चिन्ताले शान्ति खोस्यो, पिडाले सहनशीलता खोस्यो! यथार्थले सपना खोस्यो, जीवनले आशा खोस्यो र भाग्यले भरोसा खोस्यो !!
NE
49
74
446
84.2K
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
म त एउटा शब्द हुँ, अर्थ तिमी हौ, मेरो अस्तित्व त्यही छ जहाँ तिमी छौ।।
NE
0
0
10
1.1K
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
सम्बन्ध सबै सँग सकारात्मक राख्नुहोस ता की भेट हुँदा शिर निहुराएर हिड्न नपरोस्। #शुभ__बिहानी🙏🙏🇳🇵🇳🇵 #शुभ__पल💘💘☕️☕️
NE
1
1
5
1.1K
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
संसारले साथ छोडे पनि फरक पर्दैन, जबसम्म तिमी मेरो मनको सबैभन्दा नजिक छौ।
NE
1
2
15
1.3K
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
यदी पैसा नै सबैभन्दा ठूलो कुरा हो भने मूल्य भन न त कति हो म किन्ने हैसियत बनाउँछु। #शुभ__बिहानी💘💘☕️☕️ #शुभ__पल🇳🇵🇳🇵🙏🙏
NE
1
2
9
1.2K
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
आफु भित्र को शिव तत्व सँग साक्षात्कार हुने अवसर हामी सबैलाई मिलोस् , शिव सत्य-सत्य शिव, सबको जीवन ध्यानमय भक्तीमय बनोस, महाशिव रात्री पर्वको पावन अवसरमा सम्पुर्ण सनातन हीन्दु धर्मावलम्बीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । ॐ नम सिवाय, हर हर महादेव, जय शम्भो !!!
🌹Sandhya khanal🌹 tweet media
NE
0
0
4
715
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
जीवन यति सफा राख्नुहोस् कि जीवन धमिल्याउन खोज्नेहरु आफै सङलिएर जाउन्...!
NE
0
0
10
765
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
एउटी महिलालाई श्रृंगारले भन्दा पनि उनलाई उनको प्रेमीले गर्ने अथाह मायाले सुन्दर बनाउछ।
NE
0
0
24
1.6K
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
मन दुखाउँदा पनि मुस्कुराउन सिकेँ, यही नै मेरो सबैभन्दा ठूलो संघर्ष हो।
NE
0
6
24
1.3K
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
सुन्दरता लाई देखाउनु पर्दैन , राम्रो देख्ने आखा त अरुको नै हुन्छ !!!
NE
1
3
24
1.3K
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
“शिव” बाहिरको देवता मात्र होइन, हाम्रो भित्रको शुद्ध चेतना, शान्ति र आत्मज्ञान हो।
NE
1
0
7
646
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
शब्दले दुखायो, आँखा भिजे, तर ओठ चुप छन्, किनकि भग्वान को अदालतमा सबै कुरा लेखिएको हुन्छ !!
NE
1
6
28
1.5K
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
म प्रेममा विश्वास गर्छु तर मलाई यो विश्वास छैन कि कसैले मलाई साँचो माया गर्छ !!
NE
0
4
20
1.5K
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
समय सँगै सबै कुरा बदलिँदो रहेछ, कहिले सम्बन्ध कहिले साथी कहिले आफन्त अनि कहिले आफ्नै मन" !!
NE
0
7
28
2.2K
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
भन्न भन्दा गाह्रो सुन्न छ, सुन्न भन्दा गाह्रो सहन छ र सहन भन्दा गाह्रो छ शान्त रहन..!!
NE
0
4
28
1.4K
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
सुन्दरता त यो प्रकृतिमा हजारौं चीजमा भेटिन्छन् , कसैले तिमीलाई प्रेम गरोस् त खोट सहित प्रेम गरोस् ।
NE
0
3
25
1.4K
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
मानेर हेर्दा कोही पराई होइनन्, जाँचेर हेर्दा कोही आफ्ना छैनन् !!
NE
0
7
32
1.6K
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
'क्षमा' शब्द के दो अर्थ हैं, बहिरंग से माफ करना, अंतरंग से सहनशीलता।
हिन्दी
0
1
7
891
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
"बित्दै गरेको समय झर्दै गएको पात र बदलिँदै गएको मान्छेले धेरै कुराहरु सिकाउँदो रहेछ जीन्दगीमा..!"
NE
1
5
53
2.3K
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
मनको पिडा कसैलाई सुनाउने, सुन्ने मान्छेले त सुन्दिदैन .... कोही कसैको हुदैन, हुने बेला सम्म सबैको हो, नहुदा कोही कसैको हुदैन ।
NE
0
3
17
1.4K
🌹Sandhya khanal🌹
🌹Sandhya khanal🌹@SandhyaKh143·
प्रयोग नभए धन व्यर्थ हुन्छ, गुण नभए रूप व्यर्थ हुन्छ। नम्रता नभए विद्या व्यर्थ हुन्छ र प्रेम नभए सम्बन्ध व्यर्थ हुन्छ!!
NE
1
16
63
3.3K