नाबी 🦋🦋

7 posts

नाबी 🦋🦋

नाबी 🦋🦋

@SanoKavi

Katılım Mayıs 2023
5 Takip Edilen1 Takipçiler
नाबी 🦋🦋
नाबी 🦋🦋@SanoKavi·
मान्छे हरू प्राय भन्ने गर्छन् नि मनको आवज सुन, मनैको कुरा गर कसरी सुनौ म त्यो मन लाई,,जो मेरो भएर पनि तिम्रो हुन चाहन्छ,,, तिम्रै कल्पना गरिरहन चाहन्छ र तिमी मै हराइरहन चाहन्छ। #मनका_कुरा
NE
0
0
1
17
नाबी 🦋🦋
नाबी 🦋🦋@SanoKavi·
मलाई उसको नाम थाहा छैन उसको घर कहाँ हो पनि थाहा छैन, बस याद छ त उसका आसुले टम्मै भरिएका निराश आँखा, करणलाई उत्तर दिन कापेका ती ओइलाएका पात झै देखिने ओठ.. करणलाई नजाऊ भनि इसारा गर्न उठेका ति लुला हात... #नेपाली_साहित्य #कथा_उसको
NE
0
0
1
25
नाबी 🦋🦋
नाबी 🦋🦋@SanoKavi·
@buddhisagar हजुरको कृति हरुको पर्खाइ सदैव हुनेछ ❤️❤️
NE
0
0
1
15
Buddhisagar
Buddhisagar@buddhisagar·
@SanoKavi हार्दिक धन्यवाद 😊
हिन्दी
1
0
3
90
नाबी 🦋🦋
नाबी 🦋🦋@SanoKavi·
@buddhisagar जी को "एक्लो" पढेर आज सक्काए,लाग्यो कथाको पात्र म नै हुँ। बाहिरी जिल्ला बाट गई राजधानीको घामको किरण छिर्न बिर्सिएको अध्यारो कोठाबाट यात्रा सुरु गर्नेमा म पनि पर्छु। बुद्धिसागर जी सँग मेरो एउटै मात्र गुनासो रहृयो । के समीरा र सिरीको भेटको अर्थ नभएकै होत?
NE
1
0
1
134
नाबी 🦋🦋
नाबी 🦋🦋@SanoKavi·
तिमीलाई घण्टौ हेरिरहँदा पनि नथाक्ने यी आँखाहरु पो माया तिमीलाई अंगालोमा कस्दा डोरी झै बाटिने हातहरू पो माया तिमी नजिकिँदा रक्त सञ्चार गर्न बिर्सुला झै गर्ने मुटु पो माया तिम्रा बाहेक अरूको नाम जप्न बिर्सेका यी ओठहरू पो माया #माया #सानोकवि #नेपाल #साहित्य
NE
0
0
0
45
नाबी 🦋🦋
नाबी 🦋🦋@SanoKavi·
@buddhisagar जी ले आफ्ना हरेक कृतिमा भावनाहरुलाई कलमको मसीले बिछट्टै राम्रा आकृति दिनुहुन्छ। यस्तो मन मस्तिष्क मा गहिरो छाप छोड्ने रचना रच्नुभएको मा बुद्धिसागर जी लाई म हृदयदेखि नै धेरै धन्यवाद अर्पण गर्न चाहन्छु। जय नेपाली साहित्य।❤️
NE
1
0
2
174
नाबी 🦋🦋
नाबी 🦋🦋@SanoKavi·
समीराको आवाज एकमात्र साथी थियो सिरिको, के सिरीले एकपटक पनि उसको अध्यारो समयको एक मात्र सहयात्री लाई भेट्ने आशा गुमाएकै हो त ?
NE
1
0
1
51