होचो ढोका

1.9K posts

होचो ढोका banner
होचो ढोका

होचो ढोका

@ShivSamir

Journalist, Writer of Hocho Dhoka

Arghakhanchi Katılım Nisan 2016
1.5K Takip Edilen952 Takipçiler
होचो ढोका
होचो ढोका@ShivSamir·
आजसम्म हामीले पढ्दै, सुन्दै र जान्दै आएको भारतले नेपालको सीमा मिचेको छ भन्ने थियो, जुन गलत रहेछ । खासमा सीमा पीडित त भारत पो रहेछ । कठै नरेन्द्र मोदी ज्यु आफ्नो देशको सीमा मिचिएको नदेख्ने ?
NE
0
0
0
4
होचो ढोका
होचो ढोका@ShivSamir·
आखिर बागमति करिडोर खाली भएको छ । यो ऐतिहासिक सफलता हो ।
NE
0
0
0
11
होचो ढोका
होचो ढोका@ShivSamir·
आज रातभरीमा हुकुम्बासीको भागाभाग चल्छ । कतिपय हुकुम्बासी हिजोदेखि नै टाप कस्न थालिसकेका थिए । गार्हो त उसलाई छ जसको जायजेथा केहि छैन्।
NE
0
0
0
12
होचो ढोका
होचो ढोका@ShivSamir·
भोलीदेखि साल फेरिँदै । आफ्नै समाचारको समिक्षा गर्दा बितेको एक वर्षमा झण्डै ३१० वटा बाइलाईन लेखिएछ । बाइलाइन लेख्नु त दैनिकि नै भयो । nayapatrikadaily.com/reporter/208/S…
NE
0
0
0
40
होचो ढोका
होचो ढोका@ShivSamir·
सिहदरबारको नाम अब स्वर्ण दरबार राखौं । सेता र राता भवनभित्र बस्नेहरु पहेँलपुर रहेछन् ।
होचो ढोका tweet media
NE
0
0
1
18
होचो ढोका
होचो ढोका@ShivSamir·
बढ्दा पेट्रोल र डिजेलको मुल्य बढेको हो, तर यसको प्रत्यक्ष असर सहरी भान्सामा पर्छ ।
NE
0
0
0
14
होचो ढोका
होचो ढोका@ShivSamir·
दुई दिने जेनजी आन्दोलनबारे प्रतिवेदन त आयो तर अधुरो आयो । नत २३ विर्सन मिल्छ नत २४ ! यी दुई दिनका अक्ष्म्य घटना हुन्। तर कार्की आयोग एउटा पाटोतिर बढी केन्द्रीत देखिएछ ।
NE
0
0
0
15
होचो ढोका
होचो ढोका@ShivSamir·
डलेलधुरा, भक्तपुर र झापा भत्काउनु चानचुने होइन ।
NE
0
0
0
8
होचो ढोका
होचो ढोका@ShivSamir·
यसपटकको चुनावमा प्रचन्ड र देउवाको बुद्वि मान्नैपर्छ । एकजना चुनाव लडेर र अर्का नलडेर जोगिए । गगन जुन हिसाबमा सर्लाहि गएका थियो त्यो सुत्रले फेल खायो ।
NE
0
0
0
15
होचो ढोका
होचो ढोका@ShivSamir·
राणा फाले, पन्चायत फाले र अन्तिममा आफै फालिए । कारण आफ्नै ।
NE
0
0
0
15
होचो ढोका
होचो ढोका@ShivSamir·
परम्परागत राजनीतिक दल घायल !
NE
0
0
0
11
होचो ढोका
होचो ढोका@ShivSamir·
हिजो प्रश्न सुन्न नखोज्नेले आज भोट माग्न जाँदा दुर्व्यवहार हुँदा पनि मौन छन् बरै । आखिर भुई भन्दा माथि कोहि छैन्।
NE
0
0
1
16
होचो ढोका
होचो ढोका@ShivSamir·
निकोलस भुसाललाई किन गृहजिल्ला बाहिरबाट उम्मेदवार बनेको ? भनेर सोधेको त पहाडमा उकाली ओराली गरेर भोट माग्न जान दु: ख हुन्छ भनेर तराईबाट उठेको पो भन्छन् बा।
NE
0
0
0
26
होचो ढोका
होचो ढोका@ShivSamir·
एमाले सम्पर्क कार्यालयमा बालेन ।
होचो ढोका tweet media
NE
0
0
0
12
होचो ढोका
होचो ढोका@ShivSamir·
फेरी मन्त्री बनेर देश कायापलट पार्न कसलाई मन हुदैन र नपत्याए सन्चार र खेलकुद मन्त्रीलाई हेर्नुहोस्।
NE
0
0
0
11
होचो ढोका
होचो ढोका@ShivSamir·
नेपालका मतदाता कति साक्षर र जिम्मेवार छन् भन्ने कुराको पुष्टी यसपटकको निर्वाचन नतिजाले देखाउँने छ ।
NE
0
0
0
15