Nepal Be Alert

2.2K posts

Nepal Be Alert banner
Nepal Be Alert

Nepal Be Alert

@StandByMe2727

राजा बिरेन्द्रको हत्याको दुख भोगिरहेको छौ। त्यस्माथी राजा ज्ञानेन्द्रलाई गाली गरेको सरापेको पाप लागि रहेको छ। जय चन्द्र सुर्य 🇳🇵

Shiva Land Katılım Mart 2024
540 Takip Edilen188 Takipçiler
Nepal Be Alert retweetledi
सुमन !!
सुमन !!@SGnepal·
कुरा बुझ्नु भयो ??😮
सुमन !! tweet mediaसुमन !! tweet media
NE
10
16
53
4.4K
Nepal Be Alert retweetledi
NATION FIRST
NATION FIRST@PrasadChak17·
जसरी राजसंस्था विरुद्ध विभिन्न आन्दोलनका नाममा भारतीय नेताहरुलाई नेपालका कांग्रेस/कम्युनिस्टहरुले आगो ओकल्न ल्याएका थिए त्यसरी नै कांग्रेसका बडेमानका नेताहरुले निरन्तरता दिएछन्। नेपाल सरकार विरुद्ध विदेशी नागरिक प्रयोग गर्ने कांग्रेस पार्टी देशद्रोही हो ?
NE
16
46
137
3.9K
Nepal Be Alert retweetledi
Balen Shah
Balen Shah@ShahBalen·
काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक लिएको छ। यसै सन्दर्भमा दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेशमार्फत खारेज गरिएको छ। उक्त कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको छ। यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको छ। ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ। नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ। सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।
NE
213
397
2.1K
118.4K
Nepal Be Alert
Nepal Be Alert@StandByMe2727·
Samb Sadashiv 🔱
हिन्दी
0
0
1
19
Nepal Be Alert retweetledi
Ananda Nepali
Ananda Nepali@anandanepali99·
*जागिर गुमाएका बिभिन्न सरकारी निकायका पदाधिकारीहरु * नेपाल वायुसेवा निगम– अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकसहित सात जना –राष्ट्रिय समाचार समिति– दुई जना सञ्चालक –गोरखापत्र संस्थान– अध्यक्ष तथा सञ्चालक गरी तीन जना –चलचित्र जाँच समितिका अध्यक्ष र सदस्य गरी तीन जना –सञ्चार संस्थान अध्यक्ष र सञ्चालक गरी दुई जना –प्रेस काउन्सि अध्यक्ष र सदस्यहरू गरी १० जना –श्रमजीवी पत्रकार अध्यक्ष र सदस्य गरी छ जना –दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सदस्य गरी पाँच जना –नेपाल नागरिक उड्डयन प्राधिकरण चारजना सदस्य –सूचना प्रविधि न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणका छ जना –सुचना आयोग प्रमुख सूचना आयुक्त र सूचना आयुक्त गरी तीन जना –विज्ञापन बोर्ड अध्यक्ष र सदस्य गरी छ जना –सुरक्षण मुद्रण तीन जना –सार्वजनिक सेवा प्रसारण अध्यक्ष र सदस्य गरी १५ जना –शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्य गरी २३ –नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति र सेवा आयोगका पदाधिकारीसहित २८ जना –प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् १७ जना –राष्ट्रिय युवा परिषद् ३४ जना पदाधिकारी –काठमाडौँ विश्वविद्यालय उपकुलपति र कुलसचिवलगायत २५ जना –त्रिभुवन विश्वविद्यालय उपकुलपति –सेवा आयोगका पदाधिकारीसहित ८४ जना –विश्वविद्यालय अनुदान आयोग अध्यक्ष र सदस्य गरी आठ जना –पूर्वाञ्चल विश्वविद्यालय उपकुलपति र कुलसचिवलगायत ६९ जना –पोखरा विश्वविद्यालय उपकुलपति र शैक्षिक प्रमुखसहित ५० जना –लुम्बिनी बौद्ध विश्वविद्यालय उपकुलपति र कुलसचिवलगायत ४४ जना –सुदूरपश्चिम विश्वविद्यालय २७ जना –मध्यपश्चिम विश्वविद्यालय २६ जना –कृषि तथा वन विज्ञान विश्वविद्यालय २२ जना, –नेपाल खुला विश्वविद्यालय २४ जना, –राजर्षि जनक विश्वविद्यालय ३९ जना –मदन भण्डारी विश्वविद्यालय २४ जना –आयुर्वेद चिकित्सा कुलसचिव र सदस्य गरी छ जना –नेपाल स्वास्थ्य अनुसन्धान परिषद् नौ जना –पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी पाँच जना –बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिलगायत १५ जना –नेपाल नर्सिङ परिषद् आठ जना –नेपाल स्वास्थ्य व्यवसायी परिषद् पाँच जना –बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल १० जना –शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र आठ जना –पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ३३ जना –कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ३४ जना –पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ३१ जना –राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ३१ जना –वैदेशिक रोजगार विभाग १० जना –नेपाल ट्रष्ट तीन जना –बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग पाँच जना –नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक र सदस्य गरी छ जना –काठमाडौँ उपत्यका विकास प्राधिकरण चार जना –नेपाल खानेपानी संस्थान छ जना –नगर विकास छ जना –विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालय ४२ जना –शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय २९ जना
NE
3
10
31
2.7K
Nepal Be Alert retweetledi
BRK 🇳🇵🇳🇵🇳🇵
मान्छेहरु गाँसबास व्यवस्था गर्नु छैन भोट्को लागि रक्सी मासु कसरी दिन्न मिल्छ ?? झोले दास र रखैल तिनीहरु के के वाद भनेको यहि हो ?? तिनीहरु सिद्धांत यहि हो ?? चुनावमा रक्सी र मासु जिते पछि राज्य लुटपाट होइन ??
NE
3
27
134
8.2K
Nepal Be Alert retweetledi
Ananda Nepali
Ananda Nepali@anandanepali99·
🚨 Big Breaking News : राष्ट्रपति रामचन्द्र पौडेलज्यूद्वारा थप तीनवटा अध्यादेश जारी। नयाँ कानुनी व्यवस्थाहरू कार्यान्वयनको बाटो खुल्यो।
Ananda Nepali tweet media
NE
2
8
51
2K
Nepal Be Alert retweetledi
निश्चित वीर विक्रम क्षेत्री
एकीकरणको शक्ति केन्द्र भनेकै राष्ट्र प्रमुख हो। जुन मुलुक एकीकरणको शक्तिबिना निर्माण भएका हुन्छन्, त्यस्ता मुलुकहरूलाई राजसंस्थाको आवश्यकता नहुन सक्छ। तर हिमालका का टाकुरा, पहाड का फेदी र तराईको माटोले राष्ट्रपति खोजेको हो कि राष्ट्रपिता, एकपटक आफैँलाई प्रश्न गरौँ।
NE
0
5
27
315
Nepal Be Alert retweetledi
Ananda Nepali
Ananda Nepali@anandanepali99·
सरकारी जग्गामा भवन बनाएर भाडामा लगाई लुटेर खाँदै ट्रेड युनियन !
NE
1
38
112
2.6K
Nepal Be Alert retweetledi
साईनो🇳🇵🚩
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्र शाह देव सरकार। जय देश,जय नरेश🔱⚔️🇳🇵
हिन्दी
7
27
146
1.8K
Nepal Be Alert retweetledi
Ananda Nepali
Ananda Nepali@anandanepali99·
सार्वजनिक खरिदसम्बन्धी भर्खरै जारी अध्यादेशले अब मालिक रिझाएर जथाभावी ठेक्का लिने, बजेट लुट्ने र निर्माण अलपत्र पार्ने प्रवृत्तिको लुटतन्त्रमा कडा प्रहार गरेको छ - यो भाँडो सधैँका लागि फुटाउने संकेत हो। यही सन्देशलाई सम्माननीय प्रधानमन्त्री बालेन शाह ले “रुखमा बाँधेर होस्, खोरमा थुनेर होस् वा सडकमा सुताएर - २० वर्ष लाग्ने बाटो २ वर्षमै बन्नुपर्छ” भनेर स्पष्ट गर्नुभएको थियो। @ShahBalen
Ananda Nepali tweet media
NE
3
24
205
6.3K
Nepal Be Alert
Nepal Be Alert@StandByMe2727·
Paris : 1966 King Mahendra Bir Bikram Shah Dev जय चन्द्र सुर्य 🇳🇵
0
11
80
1.9K
Nepal Be Alert
Nepal Be Alert@StandByMe2727·
अहिंसा परमो धर्मः, बुद्धं शरणं गच्छामि। बुद्धपूर्णिमायां शुभाशयाः।
Nepal Be Alert tweet media
हिन्दी
0
0
1
39
Nepal Be Alert retweetledi
साईनो🇳🇵🚩
बुद्ध जयन्ती शान्ति र करुणाको सन्देश दिने पवित्र दिन हो। यस दिन भगवान गौतम बुद्धको जन्म र ज्ञान प्राप्तिको स्मरण गरिन्छ। उहाका शिक्षाले सत्य, अहिंसा र मध्यम मार्ग अपनाउन प्रेरणा दिन्छन्। यस अवसरमा सबैले आपसी सद्भाव, माया र सम्मान बढाउदै बुद्धका आदर्शहरूलाई जीवनमा उतारौ। सबैमा बुद्ध जयन्तीको हार्दिक शुभकामना🕉️☸️🪷🔱
साईनो🇳🇵🚩 tweet media
NE
3
10
70
949
Nepal Be Alert
Nepal Be Alert@StandByMe2727·
के लानुछ जिन्दगी दुई दिनको नासो हो त चाडै गईश तर एक दिन म पनि आउँछु शान्त सुन्दर संसारमा त्यो बादल पारिको जित्नु भन्दा ठूलो कुरा हिम्मत नहार्नु हो त्यसैले लड्दै छु संघर्ष गर्दै छु तँ कस्तो छस, साथी? म सन्चै छु
Nepal Be Alert tweet media
NE
0
0
1
53