Saroj Subedi

16.1K posts

Saroj Subedi banner
Saroj Subedi

Saroj Subedi

@Subedi1118

|| ॐ तमसो मा ज्योतिर्गमय ||

Banana Republic 🇳🇵 Katılım Ağustos 2021
399 Takip Edilen1.8K Takipçiler
Saroj Subedi
Saroj Subedi@Subedi1118·
झरेका पुराना पातहरूमा अब नयाँ पालुवा पलाउँने गर्छन्। फूलहरू फूल्ने, फल लाग्ने, वनजंगल हरियो देखिन गर्छ। प्रकृति नै परिवर्तन हुने। प्रकृतिले पनि नयाँ रूप पाउँने समय हो यो। त्यसैले हामीले चलाइरहेको/मनाइरहेको नयाँ वर्ष चाहिँ उत्कृष्ट लाग्छ मलाई!!
NE
0
0
2
25
Saroj Subedi
Saroj Subedi@Subedi1118·
सार्वजनिक पदमा हुनेले मावलीको, ससुरालीको सम्पत्ति देखाउनु पर्ने नियम त छैन। तर कसैकसैले उताको सम्पत्ति पनि देखाएछन्। पारदर्शीता होस् त यस्तो!!👻🤣
NE
0
0
0
15
Saroj Subedi
Saroj Subedi@Subedi1118·
नयाँ सुरुवात, नयाँ सम्भावना नयाँ पाना, नयाँ अध्याय नयाँ वर्ष २०८३ को शुभकामना!!❤️🤞
Saroj Subedi tweet media
NE
2
0
3
44
Saroj Subedi
Saroj Subedi@Subedi1118·
Banana republic नेपालमा banana को मूल्य ३०० रुपैयाँ दर्जन पुगेछ।
NE
2
0
8
516
Saroj Subedi
Saroj Subedi@Subedi1118·
सम्पत्ति सार्वजनिक नगरेको भएपनि आलोचना गर्थे। सम्पत्ति सार्वजनिक गर्दा पनि आलोचना गरेका छन्। नेफोलीहरूको यस्तो पारा देखेपछि, ब्रो'हरूलाई पनि सरकार चलाउन त गाह्रो हुने रहेछ भन्ने कुराको ज्ञात भयो होला।😄
NE
0
1
6
161
Saroj Subedi retweetledi
Gen-Z Alliance For Monarchy 🇳🇵
🇳🇵 श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट नयाँ वर्ष २०८३ सालको अवसरमा बक्सेको शुभकामना! Message Delivered by His Majesty King Gyanendra Bir Bikram Shah Dev on the Occasion of the New Year BS 2083! जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी!
11
72
255
4.9K
Shobu katwal 🤍
Shobu katwal 🤍@Ayushobu8099·
@Subedi1118 सरोज यो पैसा र सुन भेटियो कि छैन !
Shobu katwal 🤍 tweet media
NE
1
0
2
22
Saroj Subedi
Saroj Subedi@Subedi1118·
राणा, शाह जस्ता धनी वर्गले हाम्रो कष्ट बुझेनन्। खाली खुट्टा हिड्नेले त हामीलाई कसो नबुझ्ला भनेर एकलट सडकछापहरूलाई देश सुम्पिए। तिनीहरूले पनि आफ्नै पोल्टो मात्र भरेको देखेपछि रिसले सबैलाई लखेटे। र पुनः अर्को धनी वर्गलाई देश सुम्पिएछन्।🙃😄 नेफोलीहरूको दु:ख कहिल्यै सकिने भो..!!🥹
NE
1
2
14
279
prakash khadka
prakash khadka@khadkap21·
@Subedi1118 PAN नभएको होइन नलेखेको होला। कहीँ कहीँ PAN लेख्न अनिवार्य हुन्न। राज्यका निकाय बलियो नबनाएको र प्रणाली व्यवस्थित नगरेकोले यो शंका उठेको हो। त्यतातिर ध्यान दिए समयक्रममा यसबारे खोज्ला, कानून छलेर कमाएको भए कारबाहीको भागिदार बनाउला नै।
NE
1
0
1
10
Shobu katwal 🤍
Shobu katwal 🤍@Ayushobu8099·
@Subedi1118 सकारात्मक हुन पाइयो सरोज पाइयो !😃
NE
1
0
1
8
Saroj Subedi
Saroj Subedi@Subedi1118·
स्वर्णिम मन्त्रिमण्डल छ। भोलि खाडीमा युद्ध भएर देशको इकोनोमि गर्ल्यामगुर्लुम ढल्यो भने मन्त्रीहरूले सुन बेचेरै भएपनि हामी जनतालाई राहत दिनेछन् भन्नेमा ढुक्क भइयो।😇 यत्तिको सकारात्मक हुन त पाइयो नि!!😉😆
NE
1
0
1
41
Shobu katwal 🤍
Shobu katwal 🤍@Ayushobu8099·
@Subedi1118 ट्विटर चलाउन पनि Wi-Fi को पैसा तिर्ने बेला भा छ !😥
NE
1
0
3
36
Saroj Subedi
Saroj Subedi@Subedi1118·
धनीहरूले सरकार चलाउँछन्। गरिबहरूले ट्विटर...😆😆
NE
3
0
13
214
Saroj Subedi
Saroj Subedi@Subedi1118·
अर्थमन्त्री, गृहमन्त्री लगायत अन्य मन्त्रीको ज्यादातर सुन, घरजग्गा र सेयरमा लगानी रहेछ। यि भनेको अनुत्पादक क्षेत्र हो। आफूसँग भएको सम्पत्ति अनुत्पादक क्षेत्रमा लगाउने अनि पार्टीको घोषणापत्रमा चाहिँ देशको आर्थिक वृद्धिदर डबल डिजिटमा गर्छौं भन्ने ?! पत्याएँ मैले..!!😄
NE
0
4
23
331
Saroj Subedi
Saroj Subedi@Subedi1118·
त्यस्ता नाथेँ सुन र सम्पत्ति..!!😅😆 #मन्त्रीहरू #सम्पत्ति_विवरण
NE
1
0
2
45
Saroj Subedi
Saroj Subedi@Subedi1118·
ॐ नमः शिवाय 🙏
हिन्दी
0
0
1
26