SUMAN KHADKA

4.8K posts

SUMAN KHADKA banner
SUMAN KHADKA

SUMAN KHADKA

@SumnKc

''Great leaders will arise when there is great need''

Katılım Ekim 2014
2K Takip Edilen2.5K Takipçiler
SUMAN KHADKA
SUMAN KHADKA@SumnKc·
नेपालले अतिकम विकसित देशबाट विकासशीलमा स्तरोन्नति हुने म्यादलाई तीन वर्ष पर सार्ने तयारी गरेको छ । स्तरोन्नतिपछि आउने चुनौतीको सामना तथा अवसरको उपयोगका लागि आवश्यक तयारी नपुगेको भन्दै संयुक्त राष्ट्रसंघसँग तीन वर्ष थप समय माग गर्ने तयारी गरेको हो ।
SUMAN KHADKA tweet media
NE
0
2
13
595
SUMAN KHADKA
SUMAN KHADKA@SumnKc·
लोकसेवा आयोगले आज उपसचिव (खुला तर्फ) न्याय समुहको दोस्रो पत्र "सेवा सम्वन्धि"अन्तर्गत सोधेको प्रश्नपत्र -वि.स. 𝟐𝟎𝟖𝟑 बैसाख 𝟑𝟎 गते
SUMAN KHADKA tweet mediaSUMAN KHADKA tweet media
NE
0
0
8
239
SUMAN KHADKA
SUMAN KHADKA@SumnKc·
ज्याकराण्डाले सिंगारिएकाे लेकसाइडको गौरीघाट तस्वीर : अर्जुन गाहा,पोखरा/नेपाल फोटो लाइब्रेरी
SUMAN KHADKA tweet mediaSUMAN KHADKA tweet mediaSUMAN KHADKA tweet media
NE
0
5
47
1.6K
SUMAN KHADKA
SUMAN KHADKA@SumnKc·
लोक सेवा आयोगद्वारा २०८३ वैशाख २९ गते सोधिएको नेपाल न्याय/परराष्ट्र/प्रशासन/लेखापरीक्षण र संघीय संसद सेवा, #राजपत्राङ्कित द्वितीय श्रेणी #उपसचिव वा सो सरह पदको #खुला प्रतियोगितात्मक (संयुक्त) लिखित परीक्षाको प्रश्नपत्र प्रथम पत्रः #प्रशासन_र_व्यवस्थापन. मिति : २०८३/१/२९
SUMAN KHADKA tweet mediaSUMAN KHADKA tweet media
NE
0
4
6
386
SUMAN KHADKA
SUMAN KHADKA@SumnKc·
लोकसेवा आयोगले आज उपसचिव (आ.प्र) लेखापरीक्षण समुहको दोस्रो पत्र "सेवा सम्वन्धी"अन्तर्गत सोधेको प्रश्नपत्र -वि.स. 𝟐𝟎𝟖𝟑 वैशाख 𝟐7 गते
SUMAN KHADKA tweet mediaSUMAN KHADKA tweet mediaSUMAN KHADKA tweet media
NE
0
2
8
489
SUMAN KHADKA
SUMAN KHADKA@SumnKc·
आकाशमा जुनको अभाव अझै कायम छ कर्णालीमा नुनको अभाव अझै कायम छ राष्ट्रियता, सार्वभौमका जत्ति कुरा गरेपनि नेपालीमा गुनको अभाव अझै कायम छ आधा हिस्सा गरिवीको रेखामुनि हुदाँ काठमाण्डौमा सुनको अभाव अझै कायम छ प्रसवमा एउटी चेली छटपटाउदा पनि अस्पतालमा खुनको अभाव अझै कायम छ|
NE
2
3
22
684
SUMAN KHADKA
SUMAN KHADKA@SumnKc·
लोकसेवा आयोगले आज उपसचिव (आ.प्र) राजस्व समुहको दोस्रो पत्र "सेवा सम्वन्धी"अन्तर्गत सोधेको प्रश्नपत्र -वि.स. 𝟐𝟎𝟖𝟑 वैशाख 𝟐𝟔 गते
SUMAN KHADKA tweet mediaSUMAN KHADKA tweet mediaSUMAN KHADKA tweet media
NE
0
1
8
274
SUMAN KHADKA
SUMAN KHADKA@SumnKc·
#लोक_सेवा_आयोगले आज #उपसचिव (आ.प्र) #लेखा_समुहको दोस्रो पत्र "सेवा सम्वन्धी"अन्तर्गत सोधेको प्रश्नपत्र -वि.स. 𝟐𝟎𝟖𝟑 बैसाख 𝟐𝟓 गते
SUMAN KHADKA tweet mediaSUMAN KHADKA tweet media
NE
0
1
2
237
SUMAN KHADKA
SUMAN KHADKA@SumnKc·
लोकसेवा आयोगले आज उपसचिव (आ.प्र) सामान्य प्रशासन समुहको दोस्रो पत्र "सेवा सम्वन्धी"अन्तर्गत सोधेको प्रश्नपत्र -वि.स. 𝟐𝟎𝟖𝟑 बैसाख 𝟐𝟒 गते
SUMAN KHADKA tweet mediaSUMAN KHADKA tweet media
NE
0
2
12
966
SUMAN KHADKA
SUMAN KHADKA@SumnKc·
लोकसेवा आयोगले आज उपसचिव (आ.प्र) परराष्ट्र समुहको दोस्रो पत्र "सेवा सम्वन्धी"अन्तर्गत सोधेको प्रश्नपत्र -वि.स. 𝟐𝟎𝟖𝟑 बैसाख 𝟐𝟑 गते
SUMAN KHADKA tweet media
NE
0
0
2
264
SUMAN KHADKA
SUMAN KHADKA@SumnKc·
लोकसेवा आयोगले उपसचिव (आ.प्र) सरकारी वकिल समूहको दोस्रो पत्र "सेवा सम्वन्धी"अन्तर्गत सोधेको प्रश्नपत्र -वि.स. 𝟐𝟎𝟖𝟑 बैसाख 22 गते
SUMAN KHADKA tweet mediaSUMAN KHADKA tweet media
NE
0
0
2
224
SUMAN KHADKA
SUMAN KHADKA@SumnKc·
लोकसेवा आयोगले उपसचिव (आ.प्र) कानून समुहको दोस्रो पत्र "सेवा सम्वन्धी"अन्तर्गत सोधेको प्रश्नपत्र -वि.स. 𝟐𝟎𝟖𝟑 बैसाख 𝟐𝟏 गते
SUMAN KHADKA tweet mediaSUMAN KHADKA tweet media
NE
0
2
7
313
SUMAN KHADKA
SUMAN KHADKA@SumnKc·
#उपसचिव_द्वितीय_पत्र - #नेपाल_न्याय_सेवा, #न्याय_समूह मिति-२०८३/०१/२० गते
SUMAN KHADKA tweet mediaSUMAN KHADKA tweet media
NE
0
0
9
282
SUMAN KHADKA
SUMAN KHADKA@SumnKc·
लोकसेवा आयोगले आज उपसचिव (आ.प्र) प्रथम पत्र "प्रशासन र व्यवस्थापन"अन्तर्गत सोधेको प्रश्नपत्र - वि.स. 𝟐𝟎𝟖𝟑 बैसाख 𝟏𝟗 गते
SUMAN KHADKA tweet mediaSUMAN KHADKA tweet media
NE
0
3
18
718