सुरेश भट्ट

2.5K posts

सुरेश भट्ट banner
सुरेश भट्ट

सुरेश भट्ट

@SureeshBhatta

एक स्वतन्त्र लेखक । भुइँमान्छेको मान्छे । आवाज: विदेशमा रहेकाको नोट चल्ने,भोट नचल्ने?

Katılım Aralık 2016
260 Takip Edilen313 Takipçiler
सुरेश भट्ट retweetledi
Milan Pandey
Milan Pandey@MilanPandey·
Media, नेता, कलाकार, Influencer — हामी सबै ‘Content’ को व्यापारमा लाग्यौं… व्यापार फस्टाउँदैछ 🙂
NE
1
5
14
1.5K
सुरेश भट्ट
सुरेश भट्ट@SureeshBhatta·
रवि राप्रपालाई प्रपोज गर्दै थिए । तर बालेनले हर्कलाई आइ लव यु भनिहाले । उप-सभामुख । बालेन डिसिजन राम्रो लाग्यो ।😍
NE
0
0
1
26
सुरेश भट्ट retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
'चिरपरिचित मन्त्र सुनेर नयनतारा गदगद भै । त्यसै दिन मन्जुपट्टनलाई नया नाम दिई- कोलिग्राम ।' traveling fiction रहेछ- हिन्दु, बौध्द , किरात सभ्यताको । सत्ता र सभ्यताबीच द्वन्द्व बुझाउछ, इथाले ।
Basanta Basnet tweet media
NE
1
2
11
1.2K
सुरेश भट्ट retweetledi
RatoPati
RatoPati@Rato_pati·
बुलेटदेखि ब्यालेट विद्रोहसम्म ratopati.com/story/551159/f…
NE
0
1
3
679
सुरेश भट्ट retweetledi
RatoPati
RatoPati@Rato_pati·
राष्ट्रले कहिल्यै बिर्सने छैन 'आमा'को यो गुन ratopati.com/story/549796/t…
NE
1
1
10
773
सुरेश भट्ट
सुरेश भट्ट@SureeshBhatta·
“All that is solid melts into air, all that is holy is profaned” (जे जति ठोस छ, ती सबै हावामा बिलाउँछन्; जे जति पवित्र छ, ती सबै अपवित्र तुल्याइन्छन्) पवित्र भएर पनि अपवित्र बन्यौ @thapagk
सुरेश भट्ट tweet media
NE
0
0
0
18
सुरेश भट्ट
सुरेश भट्ट@SureeshBhatta·
धेरैले अब तेरो स्टाटस डिलिट गर्ने बेला भयो भन्छन् , मैले भन्छु अझ धेरै स्टाटस थप्ने समय आयो । संसदमा प्रतिपक्ष कमजोर भएको समयमा सडकको प्रतिपक्ष बलियो हुनुपर्छ ।
NE
0
0
0
14
सुरेश भट्ट
सुरेश भट्ट@SureeshBhatta·
मध्यपूर्वमा विकसित विशेष परिस्थितिका कारण कतारस्थित नेपाली राजदूतावासले सबै नेपालीहरूलाई सतर्क रहन विशेष अनुरोध गरेको छ। इमर्जेन्सी नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ: नेपाली राजदूतावास, दोहा: +974 4467 5681 / +974 6621 4419 प्रहरी/एम्बुलेन्स: 999 हमाद जनरल हस्पिटल: ++974 4439 4444
NE
0
0
0
19
सुरेश भट्ट
सुरेश भट्ट@SureeshBhatta·
यिनिहरुका चुरीफुरी धेरै भो ! 😂😂 जहाँ-जहाँ जित्छ्न् जितेको ठाँउमा करार पत्रमा भनेजस्तो भएन भने घोक्रोमा समात्ने हो रुखमा बाँधेर सिस्नोपानीले हान्ने हो ।
NE
0
0
0
6
सुरेश भट्ट
सुरेश भट्ट@SureeshBhatta·
करारको आधार मान्ने संरचना विद्यमान राजनीति र कानूनी ढाँचामा लागू हुँदैन । राजनीतिमा करार नयाँ प्रयोग भएपनी यो घोषणपत्र जस्तो अनि प्रतिबद्धता पत्र जस्तो हुँदैन ।
NE
0
0
0
12
सुरेश भट्ट retweetledi
RatoPati
RatoPati@Rato_pati·
के बालेन प्रधानमन्त्रीका लागि योग्य छन् ? ratopati.com/story/541093/i…
NE
42
3
30
6.5K
सुरेश भट्ट
सुरेश भट्ट@SureeshBhatta·
नेपाली कांग्रेसको बैधानिकताले निम्त्याएको खेलमा निर्वाचन सर्ने निश्चित जस्तै देखिन । यहि विचको भ्याकुममा बसेर कर्तब्यविमुढ नेताहरुले संसद ब्युँताउन सक्छन् ।
सुरेश भट्ट tweet media
NE
0
0
0
8
सुरेश भट्ट
सुरेश भट्ट@SureeshBhatta·
आजको कांग्रेस विशेष महाधिवेशन पछि लाग्दैछ, कांग्रेस दास र लासहरूको झुण्ड नभएर सचेत र ज्युँदा मानिसहरूको पार्टी रहेछ।
NE
0
0
1
15
सुरेश भट्ट retweetledi
RatoPati
RatoPati@Rato_pati·
कांग्रेस दास र लासहरूको पार्टी होइन : महामन्त्री थापा
NE
2
11
93
4.9K
सुरेश भट्ट retweetledi
RatoPati
RatoPati@Rato_pati·
सन्दर्भः कांग्रेसको विशेष महाधिवेशन यथास्थितिवादी र प्रगतिशील धारको द्वन्द्वमा नेपाली कांग्रेस #Ratopati #NepaliCongress ratopati.com/story/536367/n…
NE
0
1
18
1.3K