Sabitlenmiş Tweet
Tanka Khanal
86.9K posts

Tanka Khanal
@TASIBO
कर्मण्येवाधिकारस्ते एवं फलेषु सदाचन !!
Canada/Nepal Katılım Eylül 2009
17.3K Takip Edilen37.6K Takipçiler

हिन्दुस्तानको मिचाहा प्रवृत्तिले दक्षिण एशिया अशांत बन्दैछ...
Tanka Khanal@TASIBO
Territorial integrity of Nepal: The current map and territory of the country were defined and determined by the Treaty of Sugauli signed in 1816 between Nepal and the then 'British Raj' in India. Does India want to review the treaty ? India should get clarity on this matter.
NE

खरवौ खरव लगानी बढाएर निजि क्षेत्र सशक्त भयो भने पाँच-दस बर्षमा स्थिति फरक हुन सक्छ।
मुलुकमा सुशाशन चै अटुटरुपमा स्थापित हुनुपर्यो।
वालेन सरकार बाट यहि आशा राखौं !!
Tanka Khanal@TASIBO
युवाहरु वैदेशिक रोजगारीमा जानेक्रम तुरुन्तै रोकिने कुरै होइन... मुलुकमा भन्दा विदेशमा जागिर पाउन सहज र राम्रो तलबको आकर्षण छ। युवा विदेशिने क्रम रोक्न त मुलकमा प्रसस्त आयमुलक रोजगारी सिर्जना हुनुपर्यो जुन तत्कालै हुने छाँट छैन।
NE

हिन्दुस्तानी मुद्रासंगको 'स्थिर विनिमय दर' को झोलिबाट निकाल्न सकिदैन त नेपाली मुद्रालाई ??
Tanka Khanal@TASIBO
Pegging of Nepal's currency with Indian currency: When is the right time for NPR to float in the market and determine its exchange rate ??
NE









