BSM (A-)

36.1K posts

BSM (A-) banner
BSM (A-)

BSM (A-)

@TBSMalways

Follow your heart,connect the soul and intuition,you will find the real power within you!

Nepal Katılım Şubat 2016
10K Takip Edilen38.3K Takipçiler
Sabitlenmiş Tweet
BSM (A-)
BSM (A-)@TBSMalways·
"सम्बन्ध यस्तो होस् कि सोचेको या खोजेको जस्तो नभए पनि कति कुराहरू नभनि आफै बुझ्ने होस्...."
NE
80
623
1.5K
0
सुमन !!
सुमन !!@SGnepal·
राष्ट्रिय स्वतन्त्र पार्टीले श्रममन्त्री दीपककुमार शाहलाई विभिन्न विवादका कारण पदबाट फिर्ता बोलाउने तयारी गरेको छ । अहिले अनुशासन समितिले छानबिन गरिरहेको र ‘राइट टु रिकल’ नीति अनुसार प्रक्रिया अघि बढाइएको जनाइएको छ । हाम्रो माग पूरा होला जस्तो छ।😀
सुमन !! tweet media
NE
20
13
150
13.6K
BSM (A-)
BSM (A-)@TBSMalways·
@SGnepal त्यसो नभन्नु न हामीलाई सबै भन्दा प्रत्यक्ष लाभ नै यहि निर्णय हो 😂।
NE
0
0
0
124
सुमन !!
सुमन !!@SGnepal·
व्रत बसेर अन्न जोगिनु र दुई दिन बिदा दिएर इन्धन जोगिनु उस्तै उस्तै हो।🫢
NE
2
1
16
1.9K
BSM (A-)
BSM (A-)@TBSMalways·
बाहिर सम्बन्धहरु बनाए तर डिभोर्स गरेनौ ? मैले बुझीन हुन त बुझ्नुपर्छ भन्ने नि छैन !😂😂
NE
2
1
11
953
BSM (A-)
BSM (A-)@TBSMalways·
@SGnepal २२ वटा घर त कुन्नी कोठा भाको पनि बनाउन मुस्किल हुनुपर्ने हो ।😂
NE
1
0
1
9
सुमन !!
सुमन !!@SGnepal·
@TBSMalways तलब सेवा सुबिधा बढाउ त्यति गर्दानि भ्रष्टाचार गरे सबै सम्पती राज्यको नाममा ल्याएर सातपुस्तेलाई सरकारी सेवा प्रबेशमा रोक लगाउ।😀
NE
1
0
0
37
सुमन !!
सुमन !!@SGnepal·
सरकारको आधा ढुकुटी सरकारी कर्मचारी र आधा नेताले लुटेका छन। त्यो फिर्ता गरेर देश विकासमा लगाउ।
सुमन !! tweet media
NE
7
22
135
3.6K
BSM (A-)
BSM (A-)@TBSMalways·
एकदम बोर्ड माइन्डवालाहरुले आफ्नो बुढा-बुढीलाई सोधेरै म डेटिन्ग गाको ल भनेर जान्छन् होला लोयल 😂
NE
1
1
11
907
BSM (A-)
BSM (A-)@TBSMalways·
मन छैन भने कसैलाई नबोल्न छुट छ।तर बोलीमा चिप्लो धसेर पाईलै पिच्छे लडाउनु या गिराउनु ठिक होईन। 😂
NE
2
3
25
1.3K
BSM (A-)
BSM (A-)@TBSMalways·
एक्कासी गुरूगं थर र गृहमन्त्री राम्रो लाग्नथाल्यो 😂
NE
2
0
4
282
BSM (A-)
BSM (A-)@TBSMalways·
अनि सरकारी अफिस मात्रै छन् र ? बिदा पनि कस्तो छुट्टाएर,यो त मन परेन। 😂
NE
3
0
17
1.8K
BSM (A-)
BSM (A-)@TBSMalways·
@_dejabhu धन्न म अफिस टाइम भन्दा अगाडि उठ्छु । 😂
NE
0
0
0
6
BSM (A-)
BSM (A-)@TBSMalways·
आज कतिलाई गार्हो भो होला 9:00 बजे हाजीर गर्न 😂
NE
4
0
15
1.4K
BSM (A-)
BSM (A-)@TBSMalways·
@Sepmang हुने भो 😂😂
हिन्दी
0
0
0
9
BSM (A-)
BSM (A-)@TBSMalways·
@SGnepal मिडिया ट्रायल हो त ? 😂फ्याट्ट समर्थन पाइयो भने त ठ्याक्कै नियुत्ति भनेर 😂😂
NE
1
0
1
50
सुमन !!
सुमन !!@SGnepal·
@TBSMalways उहाँको श्रीमती ज्यु यसो भन्नुहुन्छ ।
सुमन !! tweet media
NE
1
0
1
105
BSM (A-)
BSM (A-)@TBSMalways·
श्रममन्त्री चै मलाई ठिक लाइराछैन है! 😂
NE
1
0
5
1K
BSM (A-)
BSM (A-)@TBSMalways·
समाज सुधार्न पर्दैन आफैं सुध्रिए पुग्छ,अलिकति माने र सके आफ्नो परिवार सुधारे हुन्छ।😂
NE
0
2
11
631
BSM (A-)
BSM (A-)@TBSMalways·
एउटा कुरा भनौ:कानुन सबैको लागि बराबर हो।यदि गलत गरेको छ भने सजाय नियमअनुसार हुनुपर्छ।जेन्डर कै कारण सधै एउटा लजीक दिएर फसाइने हो भने अर्कोको मनोबल बढन् सक्छ।हामीमा भावनाले काम गर्छ,तर व्यवहारीकता अनुसार अनि कसैको जिन्दगी र एउटा परिवारको तहस नहस हुने कुरा भने सानो पक्कै होइन।
NE
1
3
6
335
BSM (A-)
BSM (A-)@TBSMalways·
@Bhrantipur त्यो पीडा त अफिस मै रात छर्लगं पारेका साथीहरुको अगाडि मेरो केहि होइन 😂
NE
0
0
1
14
🇳🇵
🇳🇵@Bhrantipur·
@TBSMalways मसान्तका दिन त झन् राति १० बजेसम्म नि बसिदिनु हुन्छ है😂
NE
1
0
1
23
BSM (A-)
BSM (A-)@TBSMalways·
@Bhrantipur हामी त ७ बजे पनि आइदिन्छौ 😂
NE
1
0
1
25
🇳🇵
🇳🇵@Bhrantipur·
@TBSMalways तपाईं त बानी परेको है😂
NE
1
0
1
45