हरेक वस्तु को मुल्य बढ्दो, मानव र मानवता को घट्दो!सरकार छ सुशासन छैन, गणतन्त्रे राजा छन् देशको माया छैन! प्रजा छन् समाजवाद छैन, संविधान छ लागु छैन! न्यायलय छन् निस्पक्ष न्यायाधीश छैन,कानुन छ पालन छैन! राजनीति उत्छृङ्खल सँस्कार छैन, जनसंख्याको आधा नेता छन्, देशभक्त एउटा पनि छैन!✨