Tej Binod

4.4K posts

Tej Binod banner
Tej Binod

Tej Binod

@Tejbinod

Founder of https://t.co/gHBpX6QQJQ, AI gives me bread. #AI #SoftwareEngineer #IAM_Architect #Investor #Learner #Dreamer #SoftUp #SikneKura #AgentsGuru #HamroTube

Dallas, TX Katılım Haziran 2011
4K Takip Edilen5K Takipçiler
Sabitlenmiş Tweet
Tej Binod
Tej Binod@Tejbinod·
गोमा जस्ती आमा,लक्ष्मी जस्ती बहिनी, सरस्वती जस्ती भाउजु र पार्वती जस्ती श्रीमती त मेरो घरमै हुनुहुन्छ, म कुन देवी खोज्दै मन्दिर जानुपर्यो र?
NE
4
65
249
0
Tej Binod
Tej Binod@Tejbinod·
@prayash92 @thapagk समयलाई पर्ख। मुतको न्यानो कति टिक्छ? देश सधैँ प्रयोगशाला कति बन्ला?
NE
1
0
0
19
Prayash Karki
Prayash Karki@prayash92·
@Tejbinod @thapagk तिम्रा गगने लाइ हामि सर्लाहि बासि ले बाइ बाइ गरिसकेम । अब अर्को गगन जमाउने चेस्टा गर्दै गर्नु । ति दुइ जिब्रे , नालायक र अवसरबादि को नाम नेपालि राजनितिमा कलन्क हो ।
NE
1
0
0
21
Tej Binod
Tej Binod@Tejbinod·
यो परिस्थितीमा नेपाललाई सहि बाटोमा लान सक्ने नेता @thapagk मात्रै थिए। नेपाली जनता बहकिए, ठूलो पश्चताप हुनेछ। नेपाल शान्त हुने छाँट चाहिँ देखिएन। जय श्री पशुपतिनाथ।
NE
10
3
45
2.7K
Tej Binod
Tej Binod@Tejbinod·
गौरी कार्की म्याडमको रिपोर्टमा के लेख्या रच र? 😀
NE
0
0
0
86
Tej Binod
Tej Binod@Tejbinod·
देश समाल्न अब कांग्रेसले प्रचन्डपथ त्यागेर विपीपथमा फर्किनु पर्ने अवस्था आयो।
NE
0
1
6
122
पराश्रयी
पराश्रयी@rabinprasaddha1·
लन्डभक्तको चिन्ता बेग्लै😁😁
Tej Binod@Tejbinod

यो परिस्थितीमा नेपाललाई सहि बाटोमा लान सक्ने नेता @thapagk मात्रै थिए। नेपाली जनता बहकिए, ठूलो पश्चताप हुनेछ। नेपाल शान्त हुने छाँट चाहिँ देखिएन। जय श्री पशुपतिनाथ।

NE
1
0
2
41
बाघ
बाघ@Tranquil1Spirit·
@Tejbinod @thapagk नेपाली जनता त खुशी भाछ्न बरु
NE
1
0
0
38
Tej Binod
Tej Binod@Tejbinod·
@suwagata @thapagk गगनले जितेको भए प्रतिबेदन २४ का दोशीलाई पनि कार्वाहि गर्ने गरि आउँथ्यो, त्यहि भएर त चुनाब पथि आयो कस्तो सरकार आउँछ त्यसको पक्षमा
NE
0
0
0
25
Sano Sekai
Sano Sekai@suwagata·
@Tejbinod @thapagk ग’नले चैं के गर्थे र? प्रतिबेदन कार्वान्नयन गर्थेनन् हो?
NE
1
0
1
93
SCORPIO X
SCORPIO X@SCORPIO22215010·
@Tejbinod @thapagk Tero kangress uta kp oli lai kina lagis vanniraxa herta ekchoti gagan ley ta bhutro samhal thyo
Indonesia
1
0
0
91
Suraj
Suraj@SurajZ000·
@Tejbinod @thapagk CIA को पिल्ला ले चुनाब अगाडि अदालत किनेर कसरि पार्टि कब्जा गर्यो। गगन आफै यो मिसन मा छ|
NE
1
0
0
117
Tej Binod
Tej Binod@Tejbinod·
देशमा गलत नजिर बस्यो।
NE
0
0
2
97
Tej Binod
Tej Binod@Tejbinod·
बुढेसकालमा शौच गर्न मामाघर लगेछन्
NE
0
0
2
107
Tej Binod
Tej Binod@Tejbinod·
कांग्रेसले लडेर ल्याएको र ८० बर्ष जोगाएको लोकतन्त्रमा “तपैँ कांग्रेस हो, तपैँ नबोल्नुस रे” एउटा पुर्व कांग्रेसले।
NE
0
1
10
304
Tej Binod retweetledi
Narendra Modi
Narendra Modi@narendramodi·
नेपाल के प्रधानमंत्री पद की शपथ लेने पर बालेंद्र शाह जी को हार्दिक बधाई! आपका कार्यभार संभालना नेपाल की जनता द्वारा आपके नेतृत्व में भरोसे को जताता है। मुझे विश्वास है कि हम मिलकर भारत-नेपाल की मित्रता और सहयोग को एक नई ऊंचाई पर ले जाएंगे, जो दोनों देशों के लोगों के पारस्परिक हित में है। @ShahBalen
हिन्दी
1.1K
4K
34.3K
6.5M
Tej Binod
Tej Binod@Tejbinod·
महाबिर पुनले बेचेको पुस्तकको कर चाहिँ कसरी तिर्छन्? बाटोमा बेचेर हिसाब निकालेर बुझाउने हुन? ५० करोडको पुस्तक बेच्दा ६ करोड ५० लाख कर तिर्नुपर्ने हुन्छ।
NE
0
0
4
296
Tej Binod
Tej Binod@Tejbinod·
@tikaramyatri एनआरएनको बंशजको नागरिकताको निरन्तरता त आजै लागु होला नि पहिलो निर्णयबाट।
NE
0
0
0
49
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
बालेन्द्र शाह नेतृत्वमा आज गठन हुने नयाँ सरकारले सबैभन्दा पहिला के के निर्णय गर्नु उपयुक्त हुन्छ ?
Tika Ram Yatri tweet media
NE
38
3
73
8.2K
Tej Binod
Tej Binod@Tejbinod·
एनआरएनको बंशजको नागरिकताको निरन्तरता त आजै लागु होला नि पहिलो निर्णयबाट।
NE
0
0
3
103
Tej Binod
Tej Binod@Tejbinod·
नेपालले ओली देउबा प्रचन्ड भन्दा चाहिँ राम्रो प्रम पायो है।
NE
0
3
18
1.6K
Tej Binod
Tej Binod@Tejbinod·
TOB नै गृहमन्त्री 😀
NE
0
0
0
107