Thankot Times
278 posts

Thankot Times
@ThankotTimes
पश्चिम काठमाण्डाैको आवाज
Kathmandu Katılım Şubat 2022
0 Takip Edilen21 Takipçiler

कुशल भुर्तेलले अन्तराष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका छन् । एसियाली खेलकुद छनोट अन्तर्गत अहिले चीनविरुद्ध जारी खेलमा भुर्तेलले खेलको नवाैं ओभरमा लगातार ६ छक्का प्रहार गरेका हुन् । यस खेलमा उनले ३५ बलमा शतक प्रहार गरेका छन् ।
#Thankottimes #KushalBhurtel

NE

आयकरको न्यूनतम सीमा १० लाख कायम, अब १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले १ प्रतिशत मात्रै कर तिरे पुग्ने ।
#बजेट२०८३ #Budget2083 #NepalBudget #ThankotTimes #Budget

NE

चन्द्रागिरि नगरमा एकसाथ १४ जना मेडिकल अधिकृत माग
#ThankotTimes #MedicalOfficer #chandragirinagarpalika #joboppertunity #मेडिकलअधिकृत

NE

प्रेस काउन्सिल र पीएसबीको अध्यक्ष तथा गोरखापत्रको महाप्रबन्धकका लागि दरखास्त आह्वान
#ThankotTimes #presscouncilnepal #Nepal
thankottimes.com/2026/05/83720/
NE

वीरगञ्जमा भोलि उनको अभियानको कार्यक्रम थियो ।
#ThankotTimes #durgaprasai
thankottimes.com/2026/05/83604/
NE

मोबाइल चार्ज गर्नुभयो ? आज चन्द्रागिरिका अधिकांश क्षेत्रमा १० बजेबाट दिनभर विद्युत अवरुद्ध हुँदै
#Nepal #Electricity #NoLight #information #NepalElectricityauthority
thankottimes.com/2026/05/82866/
NE

कीर्तिपुरमा संस्थागत विद्यालयहरूका लागि शुल्क निर्धारण, चन्द्रागिरिमा हाइसन्चो
#Thankottimes #School #schoolFees #Nepal
thankottimes.com/2026/04/82412/
NE

मंगलबार राति बैठक सकेर बाहिरिएका गृहमन्त्री सुधन गुरुङको प्रतिक्रिया ।
#thankottimes #sudhangurung #nepal
NE

प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ः कुन निर्वाचन क्षेत्रमा कति छन् मतदाता ?
#THANKOTTIMES #NEPALVOTES #NEPALELECTION
thankottimes.com/2026/02/78411/
NE

प्रथम अभिनेत्री भुवन चन्दका पति माइकल चन्दको निधन भएको छ ।
#ThankotTimes #Bhuvanchand #harrischanda #radionepal
thankottimes.com/2026/01/76936/
NE

कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा
#ThankotTimes #kulmanghising
thankottimes.com/2026/01/76863/
NE

ईश्वी संवत् २०२६ वर्षारम्भका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।- ThankotTimes.com परिवार।
#ThankotTimes #newyear2026 #newyear #year2026
NE

ऊर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकताको सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह साक्षी बस्दै सहमतिपत्रमा हस्ताक्षर भएको हो । #balen #kulmanghising #RabiLamichhane #ThankotTimes


NE

नेपालले भोलि बुधबार ओमानसँग र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।
#Thankottimes #Football #AFCU17qualifiers #Nepal
thankottimes.com/2025/11/74431/
NE

दोलखाको यलुङ री हिमालमा हिमपहिरो, तीन जनाको मृत्यु, पाँच जना घाइते, चार जना सम्पर्कविहिन
#ThankotTimes #dolakha #dolakhaavalanche
thankottimes.com/2025/11/73296/
NE

‘राजीनामा दिन लागेको कुरा गलत हो’- मन्त्री कुलमान घिसिङ
#kulmanghising #kulman #nepal #thankottimes
thankottimes.com/2025/11/73260/
NE

विश्वकप क्रिकेट लिग-२: नेपाल र अमेरिकाबीच आज खेल हुँदै
thankottimes.com/2025/10/72800/
#thankottimes #CWCL2 #Nepal #NEPvsUSA #cricket #wclc25
NE

आईसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच जारी खेलमा अष्ट्रेलियाली स्पीपिनर एलाना किङ एक्लैले ७ विकेट लिएकी छन् ।
📷️आईसीसी । ।
#ThankotTimes #iccwomensworldcup2025 #AlanaKing #australiacricket

NE