तिल्ता 🇳🇵🇰🇷

3.5K posts

तिल्ता 🇳🇵🇰🇷 banner
तिल्ता 🇳🇵🇰🇷

तिल्ता 🇳🇵🇰🇷

@Tilta67

जय भोलेनाथ ॐ गणेँशाय नम🙏🙏🙏

Incheon, Republic of Korea Katılım Haziran 2018
97 Takip Edilen1.4K Takipçiler
Sabitlenmiş Tweet
तिल्ता 🇳🇵🇰🇷
मोबाइलमा खेल्ने गेमको लेबल जस्तै हो सायद जीन्दगी पनि जति अगाडि गयो त्यति नै गार्हो भैदिन्छ कटाउन।। तिल्ता मगर (अतीत)
NE
15
98
222
0
तिल्ता 🇳🇵🇰🇷 retweetledi
San Zin ⚡
San Zin ⚡@sanzinme·
This alert gave me the feeling of saving someone's life. ❤️❤️
San Zin ⚡ tweet media
English
357
7K
163K
3M
तिल्ता 🇳🇵🇰🇷 retweetledi
__WHO IS SRIZUU.?__🕊️❤️
कहिले महसुस गर्नुभएको छ ?? आफुलाइ मन नपरेको मान्छेले आफुलाइ बेहद प्रेम गरिरहेको....!!😪😉🤭
NE
15
18
106
7.2K
तिल्ता 🇳🇵🇰🇷 retweetledi
Deepa
Deepa@DeepaParajuli11·
तिमी उपहार दिनुलाई प्रेम भन्छौ होला ,म समय दिनुलाई प्रेम भन्छु!!❤️😘#शुभरात्रि
NE
3
12
73
5K
तिल्ता 🇳🇵🇰🇷
मुक्तक झुटो जीवन झुटो बोली के मजा होला अर्काको खुशी बिठोली के मजा होला तिमी मतलब अनुसार रंग फेर्ने मान्छे यो नाथे अबिरको होली के मजा होला
NE
0
0
0
116
तिल्ता 🇳🇵🇰🇷
बेचैन मन शिथिल वदन सँगै रातलाई साथ समर्थन…🙂
NE
0
0
0
87
तिल्ता 🇳🇵🇰🇷 retweetledi
katha
katha@Mankoaawaj·
यात्रा त बल्ल सुरू हुनेरहेछ चुँडिएपछि, बतास सँगै घुम्न थालेको छ पात आज।
NE
3
11
67
4.4K
तिल्ता 🇳🇵🇰🇷 retweetledi
Deepa
Deepa@DeepaParajuli11·
मान्छेलाई माफी त बारबार गर्न सकिन्छ तर मान्छेलाई भरोसा बारबार गर्न सकिँदैन! 🩷#शुभदिन
NE
5
23
97
6.4K
तिल्ता 🇳🇵🇰🇷 retweetledi
सुनिता लामिछाने
दुख : पर्खी बस्नेहरूलाई सुख : छाडी जानेहरूलाई पीडा: आवाज ननिकलि कोठा भित्र रुदै बस्नेहरुलाई आनन्द : कोइ रोको होस या नरोको होस वेमत्लब गर्नेहरुलाई
NE
3
11
63
2.6K
तिल्ता 🇳🇵🇰🇷 retweetledi
🌺🧚🏻‍♀️Paree🧚🏻‍♀️🌺
Ignore गरे रुन्छन् Care गरे रुवाउछन #पापिपापीनिहरुले😏
NE
3
5
39
2.5K
तिल्ता 🇳🇵🇰🇷 retweetledi
Kripa Shrestha
Kripa Shrestha@KripaSh97232562·
ब्यवहारमा परिवर्तन देखीसके पछि त मिठो बाेली सुन्दा पनि घूणा लाग्दाे रहेछ 🌻 शुभ साँझ 🌻
NE
8
27
86
2.7K
तिल्ता 🇳🇵🇰🇷
साथमै बस कसरी भनौ जाऊ कसरी भनौ यत्रो दुनियामा म सँगै रमाऊ कसरी भनौ दुख्छ भन्ने जानाजान नजिक हुनु गल्ती भो अब दिएर गयौ तिमीले घाऊ कसरी भनौ सही गलत नबुझ्ने अबुझ पनि छैनौ तिमी मेरै नाममा औँठाछाप लगाऊ कसरी भनौ तिम्रो श्रापको लाएक पनि नभएको मान्छे म घुर्क्याउदा तिमीले मनाऊ कसरी भनौ
NE
1
0
3
193
तिल्ता 🇳🇵🇰🇷
समयको वेगले जता हिर्कायो उतै छाल हान्नुपर्ने यी जीन्दगीका लहरहरु•••॥
NE
0
0
1
76
eश्वर न्यौपाने
@Tilta67 ओहो धेरै समय पछी हजुरको यति राम्रो तस्बिरको दर्शन पाइयो धन्य भए म🥰🥰
NE
1
0
0
24
तिल्ता 🇳🇵🇰🇷 retweetledi
सिर्जु शाह......✍️
चरित्र टक्टकाउदा इमान्दारिता र संस्कार भेटियोस, यत्तिको वजनदार चाहिँ बन्ने गर्नु, अरुले भने जस्तो नहुदैमा घमण्डी भईदैन । ☕☕🙏
NE
9
27
142
9.3K
ठुली
ठुली@kadel_geet9·
पैसाको लागि कतिसम्म गिर्छ मान्छे, एकदिन यो केटिलाई सब्ले चिन्नेछन् त भाको थ्यो मलाई
बट्टाई@Battai_731

@dibed_khrl अस्ति साच्ची विरामी भको भन्नि मै हैन?🤣 तमीले पक्का गर्दा गर्दै जान्नी भएर अ हो विरामी हुनुन्छ वा भन्नि मै हो नि।🤣

NE
2
1
5
351