
कोशी प्रदेश भ्रमणका क्रममा @UN_Nepalकी आवासीय संयोजक लिला पिटर्स यहियाले मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्की र प्रदेश सभामुख माननीय अम्बर बहादुर विष्टसँग भेट गर्दै संघीयतामार्फत स्थानीय आवश्यकता अनुसार सेवा प्रवाह र विकास योजनालाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभयो।


NE









































