Sasmit Pokharel

686 posts

Sasmit Pokharel banner
Sasmit Pokharel

Sasmit Pokharel

@sasmitp

Candidate for Ktm 5 🔔

Nepal Katılım Haziran 2011
51 Takip Edilen1.1K Takipçiler
Sasmit Pokharel retweetledi
Saroj Gautam
Saroj Gautam@sarojgauutam·
किन गणतन्त्र भन्नेलाई माथिको फोटो। यो व्यवस्थामा के समस्या छ र भन्नेलाई तलको। @sasmitp
Saroj Gautam tweet media
NE
0
2
7
2.4K
Sasmit Pokharel retweetledi
Sumana
Sumana@SumanaShrestha·
यो अडियो सुनाएर सभामुखलाई संसदमा यसबारेमा आवाज उठाउँ भन्दा समय दिनु भएन । यो त आकस्मिक नै भएन भन्नु भो । संसदमा आकस्मिक समय दिइयो - प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालन लिनमा । हामी सांसदलाई झोले किन भनियो भन्ने गुनासो सुन्नलाई । हाम्रा विद्यार्थी विदेशमा मारिदा र अनाहकमा सयौँले दुख पाउँदा त्यो कुरा संसदमा प्रवेश नपाउने तर मेरा नेतालाई किन यस्ता प्रश्न गरिस् भन्ने कुरा चै आकस्मिकमा रहने हो भने जसले झोले भने, सहि भने । आज बिहान भारतको केआईआईटीको होस्टलमा एक जना नेपाली विद्यार्थी मृत फेला परेपछी त्यहाँका नेपाली विद्यार्थीले न्यायका लागि आवाज उठाउँदा, आज विश्वविद्यालयले त्यहाँका सबै विद्यार्थीलाई निस्किएर जान भनि पठाएको छ। कैयौँ विद्यार्थीलाई रेलवे स्टेशन छाडिएको छ। विद्यार्थीहरू खालि हात अन्जान ठाँउमा अलपत्र छन्। भर्खरै एकजना अलपत्र परेका भाईले भन्नुभयो- दुतावासले यो कुरा माथीबाट डिल हुन्छ भन्छ। सरकारबाट कुनै पहल भएको छैन। यो देशमा सरकार छ??
NE
108
479
1.6K
140.7K
Setopati
Setopati@setopati·
ठेलागाडा व्यापार रोक्न धरपकड गर्ने काठमाडौंका मेयर बालेन शाहको कदम विरुद्ध महानगर अगाडि प्रदर्शन पूरा भिडिओ हेर्न लिङ्कमा जानुहोस् - youtu.be/1C5ZqUVY8gs
YouTube video
YouTube
NE
126
15
192
53.9K
Sasmit Pokharel
Sasmit Pokharel@sasmitp·
@RaameshKoirala @Hirday96 कि त त्यो "अमुक दल" को नाम लिनुहोस्,  हैन भने यस्तो तथ्यहीन कुराको प्रचार नगर्नु होला डाक्टर साहेब। बरु एउटै कार्यक्रम कसरी गर्ने सल्लाह गरौँ।
NE
0
1
2
156
रामेश
रामेश@RaameshKoirala·
@Hirday96 शनिबार माइतीघरमा कुनै अमुक दलको कार्यक्रम हुने जानेर गैरदलीय भेला नारायण चौरमा गर्ने निर्णय गरियो। त्यहाँ भेला भएकालाई पनि झण्डा हटाएर यता आउन सजिलो होस् भनेर समय मिलाइयो, नत्र यता पनि ११बजे नै थियो।🙏
NE
6
0
24
2.8K
रामेश
रामेश@RaameshKoirala·
देशकै अन्तर्राष्ट्रीय बेइज्जत गराउने उच्च नेतृत्वप्रति क्रोध, कानूनी प्रकृयामा खुट्टा नकमाउन सरकारलाई खबरदारी एवं हालसम्मको कार्यका लागि नेपाल प्रहरीलाई पुष्पसहित धन्यवाद! शरणार्थीबारे शनिबार! आउनूस् ल! दलीय झण्डाबेगर जनताले असल मानेका नेता तथा सबै नागरिकलाई सहभागी हुन अनुरोध!🙏
रामेश tweet media
NE
42
237
860
71.7K
Sasmit Pokharel
Sasmit Pokharel@sasmitp·
१०५२ मतको प्रतिनिधित्व गर्न हाम्रो निर्वाचन सचिवालयको ढोका आगामी ५ वर्ष पनि खुल्ला राख्ने निर्णय गरेको छु। १०५२ मतलगानीकर्ताले मलाई आफ्नो प्रतिनिधित्व गर्ने जिम्मेवारी दिनुभएको हो, त्यस जिम्मेवारीबाट म पछि हट्ने छुइन। सचिवालय आउनु अघि सम्पर्क गर्नुहोला। सम्पर्क - 9840071555
Sasmit Pokharel tweet media
NE
2
4
23
0
Sasmit Pokharel
Sasmit Pokharel@sasmitp·
उम्मेदवारी दिँदा अघि सरेको योजना नागरिक रहेर पुरा गर्न सक्दो प्रयास गर्नेछु। आवश्यक गृहकार्य सुरु गरि सकेको छु।
Sasmit Pokharel tweet media
NE
4
1
55
0
Sasmit Pokharel
Sasmit Pokharel@sasmitp·
This is a victory for me! Mathematically, we may have lost this war, but we have won the battle!
Sasmit Pokharel tweet media
English
0
2
27
0
Sasmit Pokharel
Sasmit Pokharel@sasmitp·
Thank you everyone who voted for us. We are ready for the best, prepared for the worst! Every single vote we received will be represented by us, one way or other! #NepalVotes2022
English
0
2
20
0
Sasmit Pokharel
Sasmit Pokharel@sasmitp·
I have walked so much in the past few days that, the only thing i'll be losing in this election is my weight!!!
English
3
3
25
0
Sasmit Pokharel retweetledi
Shudip Ojha
Shudip Ojha@Shudipojha·
काठमाडौं ५ (क) बाग्मति प्रदेश सभा मा यि युवाले गज्जब गर्नेवाला छन । लालटिन लाई सम्झनुहोस अनि स्वस्तिक छाप यसैमा है । बल्ल जित हुन्छ बागमतिको जब जित्छ @sasmitp
Shudip Ojha tweet media
NE
0
3
11
0
Sasmit Pokharel
Sasmit Pokharel@sasmitp·
भोलिको प्रचारप्रसारका लागि  ठिक ११:३० मा कालो पुलमा भेटौँ है।  रुट: कालो पुल - मालीगाउँ - हाँडीगाउँ - विशालनगर- बालुवाटार     सम्पर्क - 9840071555
NE
0
0
5
0