उदघोष

245 posts

उदघोष banner
उदघोष

उदघोष

@Udghos

आज साधारण कामकाजी युबक हुँ भोली के हुन्छु समयले निर्धारण गर्नेछ किनकी नत कर्म लेख्ने मसी हुन्छ नत भाग्य नाप्ने कसीनै ।

kathmandu nepal Katılım Aralık 2013
514 Takip Edilen435 Takipçiler
उदघोष
उदघोष@Udghos·
TikTok बनाउनेलाई नयाँ काइदा बजार बाट कपडा किन्यो ल्यायो एउटा TikTok बनायो फिट भएन भनेर फिर्ता गर्यो , बाउ आमाको पैसा सत्यानास किन गर्नु ??
NE
0
0
1
0
उदघोष
उदघोष@Udghos·
वेद पढ्न आस्था चाहिन्छ "वेदना" पढ्न "मुटु"
NE
0
0
2
0
उदघोष
उदघोष@Udghos·
माफ गर प्रिय मैले तिमीलाई माया हिजो भन्दा बढी गरिरहेको छु ,लाख कोसीस गर्दापनि भोलि भन्दा बढी गर्न सकिन !!
NE
1
0
1
0
हे बरै हे बरै
दशै आयो कि बज्ने गितका गायक को परिचय श्री आनन्द जि को स्वरमा !! कृपया लाईक सेर अनि सस्क्राइब गर्न नभुल्नु होला youtu.be/w0rRTrUiy4o
YouTube video
YouTube
NE
2
0
2
0
उदघोष
उदघोष@Udghos·
बोल बम हो की हरितालिका तीज हो ? सबै पहेलपुर देख्छु !!🤔🤔
NE
0
0
1
0
उदघोष
उदघोष@Udghos·
शरीरले त छाडेर जान्छ तिम्रो के कुरा ??
NE
0
0
1
0
उदघोष
उदघोष@Udghos·
अस्तित्व छ है अझै त ! उद्घोष अवश्य हुनेछ !
NE
0
0
1
0
उदघोष
उदघोष@Udghos·
@RachanaTimlsina बन्नु पर्छ जस् अपजस भनेको त्यस्तै हो ।
NE
1
0
1
0
Rachana Timsina
Rachana Timsina@RachanaTimlsina·
मंसिर आउन लागो क्याहो ब्यान्ब्यानै लमि बन्नपर्ने अवस्था आयो त ...ए रात्तै 😂😂😂
NE
13
8
122
0
उदघोष
उदघोष@Udghos·
जीवन त साला justify गर्दा गर्दै सकिने भो .... हे विश्वासको संकट दुनियाँ ।।
NE
0
1
1
0
उदघोष
उदघोष@Udghos·
एकबूँदे समझौता गर्न म बाध्य भए !! आज !!आफनै श्वास संग !! धोका दीनै परे उसले मलाई र मैले तिमिलाई एकसाथ दिनु पर्ने ।।
NE
0
0
0
0
उदघोष
उदघोष@Udghos·
अपूतालीको धन , जडुली बस्त्र , दयामा पाएको रोटी र भीखमा पाएको मायामा सन्तुष्टी खोज्नु मूर्खता हो ।
NE
0
1
0
0
उदघोष
उदघोष@Udghos·
फाटेको मन सिलाऊन कोशिस गर्यो कतै सियोले रोप्ने कतै बचनले घोच्ने उत्तम उपाए दुई गिलास धोक्ने सम्झना रोक्ने !!
NE
0
2
4
0
उदघोष
उदघोष@Udghos·
माया गर्नु र मायामा पर्नु पृथक कुरा हुन , गर्न सजिलो पर्न कठिन ।
NE
0
2
2
0
उदघोष
उदघोष@Udghos·
माया पनि एउटा नशा नै रहेछ ! नशा जती खायो खाऊँ खाऊँ लाग्ने , माया जती लायो लाऊँ लाऊँ लाग्ने !! दुबैको डोज बढ़ी हुदा “ ल्यांग ल्यांग “
NE
0
4
3
0