aahuti aahuti

219 posts

aahuti aahuti banner
aahuti aahuti

aahuti aahuti

@aahuti3

nepal Katılım Ağustos 2012
3.6K Takip Edilen7.8K Takipçiler
aahuti aahuti
aahuti aahuti@aahuti3·
@PantDinesh1991 @mail2neeti यो कार्यक्रममा‌‌ कति पैसा लिएको छ बिध्यार्थीसँग मलाई थाहा छैन। मसँग चाहिँ कुनै पैसाको कुरा भएको छैन। सुचिता जीले भन्नु भयो, अनलाइन भएँ भ्याउँछु भनें।
NE
0
0
2
110
dinesh pant 🇵🇸
dinesh pant 🇵🇸@PantDinesh1991·
हुन त तपाईं प्रशिक्षक मात्रै हो @mail2neeti दिदी तर तपाईलाई पनि भन्नुपर्छ यो लुट हो है । एउटा कम्युनिस्ट पार्टीका अध्यक्ष @aahuti3 दाई तपाईं यसमा सहभागी 🤦‍♂️ कार्यक्रम नै गर्न मन भए पार्टीबाट गर्नुस न्यूनतम संचालनमा आवश्यक पर्ने शुल्कमा हामी आउछौ +
NE
4
2
5
872
dinesh pant 🇵🇸
dinesh pant 🇵🇸@PantDinesh1991·
कयौं मान्छेको एक महिनाको तलब छैन ३० हजार रुपैयाँ । शिर्षक र प्रशिक्षक हेर्दा मलाई पनि लोभ्याएकै हो तर परीक्षा शुल्क देख्दा दंग नै परे । दु:खका साथ भन्नुपर्छ हुनेखाने सम्भ्रान्तहरुका सिभीमा यो कोर्स लेको हो भन्ने देखाउन बाहेक यसको कुनै उपादेयता छैन । +
NE
2
5
12
3.8K
aahuti aahuti
aahuti aahuti@aahuti3·
@PantDinesh1991 @mail2neeti म बिध्यार्थीहरूबीच जान मन पराउँछु। आफूले जानेको विषयमा सुनाउँन धेरैजसोलाई मन लाग्छ नै, त्यसैले भ्याएसम्म जानु नै ठीक ठान्छु। तर विश्वविद्यालयहरूको यस्ता कार्यक्रममा मैले पैसा लिएको याद छैन। बितेका १० वर्षमा भारत र नेपालका विश्वविद्यालयमा प्रवचन दिन मुस्किलले ५ कार्यक्रममा गएँ।
NE
1
1
5
267
aahuti aahuti retweetledi
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
आजै राती ९ बजेबाट मतगणना शुरु गर्ने भनेपछी काठमाडौं १ को परिणाम त २ बजेसम्म आईपुग्ने रहेछ!
NE
14
5
215
0