Sabitlenmiş Tweet
💫 खुसी 💫
68.3K posts

💫 खुसी 💫
@aarya234
#SaveTreeAndDaughters 🇳🇵 #BlockForAbusiveLanguage कमजोरी : अत्यधिक संवेदनशील (टुईटरकाे कुरा लिएर रियल जिन्दगीमा प्रश्न तेर्साउन चाहिँ नआउनुस् है)
Nepal Katılım Mayıs 2015
419 Takip Edilen17.3K Takipçiler
💫 खुसी 💫 retweetledi

OMG….संविधान फाल्ने कि राख्ने? को कसलाई मन्त्री बनाउने, कसलाई निकाल्ने…..! नेपाल र नेपालीहरुको असली भाग्य विधाता त वहां भईसक्नु भएको रहेछ। किन चाहियो प्रधानमन्त्री र मन्त्री परिषद?
सुदन गुरुङ भन्छन्- संविधान फाल्ने कि नफाल्ने दोधारमा छु (भिडियाे) nepalpress.com/2025/09/21/642…
NE

राम राम कत्रो जिम्मेवारी बोकेर हिँडेका रहेछन् बिचरालाई कति गाह्रो को रहेछ त 😆
वाहाकी Santosh@wahakiparvat
OMG….संविधान फाल्ने कि राख्ने? को कसलाई मन्त्री बनाउने, कसलाई निकाल्ने…..! नेपाल र नेपालीहरुको असली भाग्य विधाता त वहां भईसक्नु भएको रहेछ। किन चाहियो प्रधानमन्त्री र मन्त्री परिषद? सुदन गुरुङ भन्छन्- संविधान फाल्ने कि नफाल्ने दोधारमा छु (भिडियाे) nepalpress.com/2025/09/21/642…
NE

