Aashu Sarraf

14.4K posts

Aashu Sarraf banner
Aashu Sarraf

Aashu Sarraf

@aashusarraf

[email protected]

Birgunj, Nepal Katılım Mayıs 2015
944 Takip Edilen1.9K Takipçiler
Aashu Sarraf retweetledi
Navin K Tiwari
Navin K Tiwari@imbhojpuria·
भोजपुरी भाषा के संविधान में शामिल भइला से, भोजपुरी भाषा आ एह भाषा वाला समाज आ लोगन के का फायदा होई ! जानी एह विडियो में लिंक - youtu.be/LblBCWqMGhA
YouTube video
YouTube
Navin K Tiwari tweet media
हिन्दी
0
4
5
179
Aashu Sarraf
Aashu Sarraf@aashusarraf·
डा. संगीता मिश्रको विषयमा जेन-जी अगुवाहरू किन नबोलेका होलान? उनि मधेसी भएको कारणले हो ?
NE
0
0
1
30
Aashu Sarraf
Aashu Sarraf@aashusarraf·
रे गगन किर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाउँदै आलु कमाउछन् अब देशका युवा, तेरो सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि । @thapagk
NE
0
0
0
57
Aashu Sarraf
Aashu Sarraf@aashusarraf·
The wise guys of Madhesh, chatting about India and Nepal’s economies, figured adding even one woman to their panel might wreck the whole diplomatic and cash flow vibe between the two countries. So, they kept it an all-boys club to save the day. Genius move.
Aashu Sarraf tweet media
English
0
1
0
97
Narendra Modi
Narendra Modi@narendramodi·
नई दिल्ली में कर्तव्य भवन के लोकार्पण से जुड़े कार्यक्रम का हिस्सा बनकर बहुत प्रसन्नता हुई है।
Narendra Modi tweet mediaNarendra Modi tweet mediaNarendra Modi tweet mediaNarendra Modi tweet media
हिन्दी
576
4.5K
36K
1.8M
Aashu Sarraf
Aashu Sarraf@aashusarraf·
प्रहरी निरीक्षक रञ्जन मिश्रको कुशल नेतृत्वले ध्वस्त पार्‍यो कोल्हवीमा मोटरसाइकल चोरीको सञ्जाल yatradaily.com/news/detail/73…
NE
0
0
0
29
Aashu Sarraf
Aashu Sarraf@aashusarraf·
उच्च अदालत बार एसोसिएसन वीरगञ्जको अध्यक्षमा शैलेन्द्र वर्माको प्यानल निर्वाचित yatradaily.com/news/detail/72…
NE
0
0
0
30
Aashu Sarraf
Aashu Sarraf@aashusarraf·
‘भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने yatradaily.com/news/detail/72…
NE
0
0
1
41
Aashu Sarraf
Aashu Sarraf@aashusarraf·
वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै, २५ भन्दा बढी कलेज सहभागी हुँदै yatradaily.com/news/detail/72…
NE
0
0
0
51
Aashu Sarraf
Aashu Sarraf@aashusarraf·
एकै परिवारका तिन जना सदस्यहरू (विपक्षी दलसँग आबद्ध) बाट जानकारी लिएर @Himal_Khabar जस्तो प्रतिष्ठित संस्थाले वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको विषयमा गरेको विश्लेषण पढ्न अलि मज्जा आएन, समाचारमा तथ्याङ्कहरू पनि खासै विश्वसनीय छैनन् है । @KanakManiDixit अलि ध्यान दिनुहोला ।
NE
0
0
2
93
Aashu Sarraf
Aashu Sarraf@aashusarraf·
रिंकु सदा मृत्यु प्रकरण: जबरजस्ती करणीसहित चार वटा मुद्दामा अनुसन्धान हुँदै yatradaily.com/news/detail/69…
NE
0
1
1
82
Aashu Sarraf
Aashu Sarraf@aashusarraf·
वीरगञ्जमा किट विश्वविद्यालयबाट निकालिएका विद्यार्थीद्वारा मौन जुलुस प्रदर्शन, सिडिओलाई बुझाए ज्ञापन पत्र yatradaily.com/news/detail/69…
NE
0
0
0
42
Aashu Sarraf
Aashu Sarraf@aashusarraf·
स्वतन्त्र रूपमा आफ्नै नागरिकका लागि न्यायको माग गर्दा विदेशी कूटनीतिक निकायको आपत्ति किन आयो ? के यो नेपालको आन्तरिक मामिलामा हस्तक्षेप होइन ?
NE
1
0
1
26
Aashu Sarraf
Aashu Sarraf@aashusarraf·
बिहीबार वीरगञ्जमा स्थानीय युवा तथा नागरिक समाजको अगुवाइमा प्रकृति लम्सालका लागि न्याय माग्दै आयोजित विरोध कार्यक्रममा विद्यार्थीहरू पठाएको भन्दै वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका उच्च पदस्थ कर्मचारीहरूले एक निजी कलेजका सञ्चालकसहित केही युवाहरूलाई आपत्ति जनाएका छन् ।
Aashu Sarraf tweet media
NE
1
0
1
58
Aashu Sarraf
Aashu Sarraf@aashusarraf·
नेपाली छात्रा मृत्यु प्रकरण : प्रधानमन्त्री ओलीले भने, “सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ” yatradaily.com/news/detail/69…
NE
0
0
0
58
Aashu Sarraf retweetledi
BiasBane
BiasBane@BalanceinBias·
Today a student named Prakriti Lamsal committed suicide In Kiit University. The University is trying everything to suppress this issue Here is the thread of the whole incident 🧵
English
254
4.8K
23K
2.6M
Aashu Sarraf
Aashu Sarraf@aashusarraf·
@shrua_sharma पैसाको विषय नै छैन, एउटा बधाई दिनुको विषय मात्र हो । जसमा पनि नश्लीय सोच हावी छ ।
NE
0
0
1
12