abhishek thapa retweetledi
abhishek thapa
7.7K posts

abhishek thapa
@abe_thapa
central committee member, RPP
kathmandu Katılım Nisan 2012
606 Takip Edilen2K Takipçiler

राइड शेयरिङ कम्पनीको पहिलो दर्ता (रजिस्ट्रेशन) गराउन मुख्य भूमिका तिम्रो नेतृत्व मा सफल भयो ….देशलाई तिमी बाट अझ धेरै आशा र भरोसा छ….अर्को अध्याय राष्ट्र निर्माणको लागि अझ बढी केन्द्रित हुनेछ। अब आउने दिन हरु मा अजै बदि सफलता मिलोस भने शुभकामना
@ShashankSThapa

NE
abhishek thapa retweetledi


काठमाडौं क्षेत्र नं ५ अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं ४ बिशाल मिलन केन्द्रमा काठमाडौं-५ मा राप्रपाका उम्मेदवार @KTnepal ले मतदान गर्नुभएको छ ।
अल द बेस्ट !
सबैको जय होस्

NE
abhishek thapa retweetledi
abhishek thapa retweetledi
abhishek thapa retweetledi
abhishek thapa retweetledi

abhishek thapa retweetledi

नेपाल र दक्षिण एसियाली महिला फुटबल जगतको सर्वाधिक लोकप्रिय र प्रतिभाशाली खेलाडी साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।उहाँको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले वहन गरोस् भनि प्रधानमन्त्रीको ध्यान आकर्षण गर्दछु।
चिन्ता नगर साम्बा,सिङ्गो देश तपाईंको साथमा छ।हामी पनि आफ्नो तर्फबाट यथासम्भव सहयोग गर्नेछौँ।

NE
abhishek thapa retweetledi

राजाले चुनावको विरोध गरेको होइन,यथास्थितिमा हुने चुनावले राष्ट्रिय सङ्कटबाट देशले मुक्ति पाउँदैन भन्ने घाम झैँ छर्लङ्ग तथ्य र जनचाहना राजाबाट मुखरित भएको हो।देशले भोग्नुपरेको राष्ट्रिय समस्याहरू समाधान गरेर मात्रै चुनावमा जाँदा उचित हुन्छ भन्ने राजाको सदासयतालाइ गम्भीरताका साथ लिनुको सट्टा एउटा उरन्ठेउलो नेताले 'चुनावले निकास नदिए केले दिन्छ' भनेर कुर्लिएको देख्दा आश्चर्य लाग्छ।
स्टन्ट,नौटंकी र 'पपुलिजम'ले राष्ट्रिय संकट समाधान गर्दैन।
NE





