राजा बाबु

50.8K posts

राजा बाबु banner
राजा बाबु

राजा बाबु

@achyut89

परिस्थिति जे जस्तो हुँदा पनि ‘म ठिक छु,एकदमै राम्रो छु’ भन्न त मुखलाई बानी परिसक्यो😍। WELCOME TO PAGALLWORLD #Student

Delhi, CA Katılım Ocak 2010
20.5K Takip Edilen20.3K Takipçiler
Sabitlenmiş Tweet
राजा बाबु
राजा बाबु@achyut89·
म मेरो अनुभव अनुसार मेरा अभिव्यक्ति राख्दछु।तिमी तिम्रो अनुभवका आधारमा मेरो अभिव्यक्ति बुझ्छौ अनि यहाँ जात्रा नभएर कहाँ जात्रा हुन्छ र।
NE
22
165
569
0
राजा बाबु retweetledi
🇳🇵Prakash Bhandari🇳🇵
खाडि मुलुक शान्त होला र राहत मिल्ला भनेको फेरि युद्द शुरु गरेछ्।
NE
0
1
8
359
क्षितिज🌌
क्षितिज🌌@Badal_poudel_·
एउटिलाइ पट्टाउन सधै Dairy Milk दिन्थे Gf Bf मिलेर पो खादा रैछन पापिहरू...!!🙆🤧😫
NE
4
9
27
691
राजा बाबु
ज़िंदगी के 4 कड़वे सच" 1). आप कभी किसी को, संतुष्ट नहीं कर पाओगे । 2). आपकी जिम्मेदारी, कभी खत्म नहीं होगी। 3). दूसरों के लिए कितना भी जी लो, कोई तुम्हारी कद्र नहीं करेगा। (4). आप चाह के भी किसी की ज़िंदगी नहीं बदल सकते। क्योंकि उसे उसके कर्मों का फल मिल रहा है।
हिन्दी
0
0
2
116
राजा बाबु
गलत इंसान जितना दूर हो उतना ही अच्छा है , बस यही सोचकर खुद को सबसे दूर कर दिया हमने...🖤
हिन्दी
0
0
2
99
राजा बाबु retweetledi
सुदिप पोख्रेल 💙🇳🇵🇶🇦
बुझ्ने मान्छेले त आँखाको भाषा पनि बुझ्छ, नबुझ्नेलाई त मनै पोखाउँदा पनि बहाना लाग्छ..🙂
NE
0
2
15
400
राजा बाबु
पत्तै हुन्न-- म मोबाइल'मा हराएको हुँ, वा यसले मलाई स्वयंबाट हराइदिएको हो ...!!
NE
0
0
15
408
राजा बाबु
यदि गलतलाई गलत भन्दा सम्बन्धमा आगो लाग्छ भने त्यस्तो सम्बन्धलाई खरानी बनाए पनि केही फरक पर्दैन।
NE
0
2
11
294
राजा बाबु
मन्त्री परिषदको निर्णय जे सुकै आवस, म त तिम्रो निर्णयको प्रतिक्षामा छु नि प्रिय...🥺
Antar Mitraa@MitraAgyat

मन्त्री परिषदको निर्णय जे सुकै आवस, म त तिम्रो निर्णयको प्रतिक्षामा छु नि प्रिय...🥺

NE
0
0
2
113
Mad Max
Mad Max@nareshnnaresh_·
पिरेको मुटुमा घर बनाउन त हुन्थ्यो नि के गर्नु लालपुर्जा अर्कैको हातमा छ ।
NE
1
0
5
201
मस्तानी 🦋
मस्तानी 🦋@KrishnaaKhanal·
जग्गा पनि छैन , घर पनि छैन , सुकुम्बासी पनि हैन र पनि तनाव छ
NE
10
1
70
2.3K
राजा बाबु
थोरैमा रमाउन सिकेपछि धेरै चाहिँदैन
NE
0
0
1
91
राजा बाबु
कहिलेकाहीँ आफूलाई भेट्न, संसारबाट केही पर जानुपर्छ
NE
0
1
14
463
मस्तानी 🦋
मस्तानी 🦋@KrishnaaKhanal·
बिरामी छु तर बिरामी छु भनेर सुनाउन मिल्दैन हेर्नुस 😬
NE
9
1
39
1.9K
राजा बाबु
म त मेरै आखामा हेरेरै दुनिया भुल्छु, फेरि के रुप रङ्गको कुरा गर्छौ तिमी!🥰
NE
1
5
17
407
𝕽𝖊 𝖛𝖎𝖊𝖜 𝕳𝖆𝖒𝖆𝖑
अलि बढि भएन र🤨 गल्ति तिमि गर्नि माफि चाहि मैले माग्नु पर्ने ??? अरे वाह …… क्या गजबको नियम बनायौ त एकपटक भन न प्रेम गरेको हौ कि शासन.???🤔🙄
NE
3
2
15
669
राजा बाबु
त्यो मिठो कफीको चुस्कीसँगै म मेरो जिन्दगीको थकानहरु बिर्सिने गर्छु☕️🫶❤️‍🩹
NE
0
2
10
361
राजा बाबु
भन्नेले भन्दै गर्छन। म जस्तो छु त्यस्तै मनपर्छ। ❤️😘😃
NE
0
3
23
711
राजा बाबु
एउटा मन तर हजारौं भावना केवल तिम्रो लागि।❤️
NE
0
1
5
186
राजा बाबु
त्यसलाई कहिल्यै नरुवाईदिनु, जसले तिमीलाई हसाउँन आफू रोएको छ🌸❤️
NE
2
6
13
518