
“दुई दिन भित्रै गरिने भनिएका यी निष्कासनहरूले नेपालको घरेलु र अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वहरू र विधिको शासनप्रतिको ठाडो उपेक्षालाई दर्शाउँदछ,” एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक @nirajanthapalia ले भने।
Read more 👇
amnestynepal.org/press_release/…
NE























