Ananta Koirala

91.8K posts

Ananta Koirala banner
Ananta Koirala

Ananta Koirala

@anantabrt

A learner. Every day I Learn, Unlearn and Relearn. Mostly Sarcastic. Once a Online Correspondent. Media enthusiast. https://t.co/5suL12yFm8

Nepal Katılım Mayıs 2010
1.4K Takip Edilen36.5K Takipçiler
Sabitlenmiş Tweet
Ananta Koirala
Ananta Koirala@anantabrt·
यो र त्यो नाममा निहत्था बालबालिकाको हत्यालाई सही प्रमाणित गर्न लागिरहनुभएका तपैंहरु जोसुकै भए पनि एउटा कुरा सुन्नुस्- तपैंहरू मानव बन्न बाँकी छ।
NE
7
93
190
11.4K
Sanjok
Sanjok@reddevilsanjok·
@anantabrt ए कडा 😂😂
हिन्दी
1
0
0
204
Ananta Koirala
Ananta Koirala@anantabrt·
आज जनआस्थामा कार्की आयोगको प्रतिवेदन लिक भएपछिको ताजा भिडियो 🤭
NE
4
13
38
3.9K
दिपक पौड्याल
खुस्बू ओली न केवलं रूपेण रमणीया, अपि तु तस्याः उद्देश्यं काञ्चनवत् निर्मलं विशुद्धं च।
हिन्दी
5
1
31
10.8K
Ananta Koirala
Ananta Koirala@anantabrt·
विदेशमा रहेका नेपालीलाई सीआईएले कब्जा गरेर घण्टीमा भोट हाल्न लगायो : चित्रबहादुर केसी onlinekhabar.com/2026/03/189635… यो पढेर हाँस्ने हो कि रुने हो कि, हामीलाई शासन गर्ने यस्ता नेता पनि थिए भनेर आफ्नै टाउकोमा हथौडाले हान्ने हो? 😂
NE
1
3
9
1.2K
Ananta Koirala
Ananta Koirala@anantabrt·
@Hariw0n रवि यस्तो गम्भीर भए भने… ! उफ्फ्, सोच्दा नि भाउन्न भएर आउँछ। तर के गर्ने खै, सब भाग्यको खेला 🫢
NE
1
0
0
854
सामन्ती
सामन्ती@Hariw0n·
जिम्मेवारिको भारले थिचिएपछी रबि दाजु बडो गम्भीर भएछन 🤗
NE
1
0
8
1.4K
Ananta Koirala
Ananta Koirala@anantabrt·
रवि लामिछानेको आजको भाषण सुझबुझपूर्ण र मेच्योर लाग्यो। व्यवहारमा कति लागु हुन्छ त भविश्यमा देखिने नै छ। आज फरक रवि सुनिए। यत्ति भन्न रविको झोले हुनुपर्दैन।
NE
2
9
99
4.7K
Ananta Koirala
Ananta Koirala@anantabrt·
@SanjeevSatgainy I checked the number and it is roughly 10-15k voters who has ‘rejected’ or ‘No vote’ to the candidate 😀
English
0
0
1
310
बिके संग्राम
मलाइ रमाइला लागेको चाहिँ ड्रोन दुर्घटना भएर माला लाउन नपाएको सम्म फ्याक्ट चेक गर्ने(भिडियो निस्केको केइ घन्ट भित्रै) @TechPanaNP ले यो हिजोदेखी फैलिएको भ्रम चाइ अझै फ्याक्ट चेक गरेको रैन्छ । तर फेरि टेकुलाइ घन्टीको वासिङ मेसिन भन्यो भने @bjtimalsina दादा रिसाउनुन्च्😂
गौरव@NomadChitwan

हेर्नोस समाजको पतनको गति कहाँसम्म पुगेछ त भन्दा! अनलाइनमा शेखरको बुढी फलानो, फलानो गच्छदारको बुढी भनेर राखेको पोष्टमा काङ्ग्रेसकै प्रप्रासंघका मान्छेले विश्वास गर्छन! मेरो एक बिहान शेखरको बुडी हैन भन्दैमा गयो! 😂😂

NE
2
5
15
1.6K
Ananta Koirala
Ananta Koirala@anantabrt·
यो टेक पाना भन्ने चैं घण्टीघरको वासिङ् मेशिन र’छ? 😀 हुनत आजकाल पार्टी खोल्नु पहिला वासिङ् मेशिन किन्नुपर्छ 😉
NE
5
11
64
17.3K
Ananta Koirala
Ananta Koirala@anantabrt·
@anamolmani मेरो चानचुन ५५ पैसा भएको छ, कता बुझाउनु पर्ने हो? 😀
NE
0
0
0
452
Anamol Mani
Anamol Mani@anamolmani·
श्री @anantabrt ज्यू, हौर्को चुनाउ खर्च के कति भो भनेर जन्ता जान्न चान्छन्😃😃
NE
1
0
0
792
Ananta Koirala
Ananta Koirala@anantabrt·
@saurav_163 हामी त यस्तै त हो नि ब्रो 😉 लेडी टडम्पवा भनेकै हो त मैले
NE
1
0
1
68
Somesh !
Somesh !@SomeshVerma·
@anantabrt विष-लेखक भन्या कस्ता हुने र'छन्?
NE
1
0
1
429
Ananta Koirala
Ananta Koirala@anantabrt·
तत्कालिन पुराना राजनीतिक दललाई जनताले लगभग पाखा लगाइदिए। तर यी बर्षौंदेखि रेडियो, टिभी, पत्रिकामा जत्तिबेलै विज्ञता छाँट्ने बिश्लेषकलाई कहिले पाखा लगाउँछौ मिडियाहरू हो? 😉
NE
6
40
142
8.2K
Ananta Koirala
Ananta Koirala@anantabrt·
@anamprasha @Neupane1Binod हावा अलि फरक दिशातिर चलेको छ। जोगिएर हिँड्नुपर्छ सर 🤭
NE
1
0
1
34
जहाजको पंक्षी ⭐️⭐️⭐️
@anantabrt @Neupane1Binod गायब नै त होइन सर, ट्विट पढिरहन्थेँ प्राय दिनहुँ जसो तर नलेखको मात्र।गालीको डरले। अरूसंग बोलने हिम्मत अझै पनि छैन उही सिधा र भद्र साथीहरूलाई छिर्के हानेर मन बुझाउने काम हो सर मेरो। :)
NE
1
0
1
27
Ananta Koirala
Ananta Koirala@anantabrt·
एमाले माओवादीसँग गठबन्धन नगरी चुनाव लड्नेसम्म हिम्मत थिएन, १६५ सीटमा उमेदवारी दिने औकातसम्म थिएन तिमेर्को त्यो विशेष महाधिवेशन अघि। अझ आए सिकाउन। तिमर्लाई लागेको छ कांग्रेसको माया हुक्के बैठके हो 😀
NE
7
28
142
10.8K
Ananta Koirala
Ananta Koirala@anantabrt·
@brnpkrl @Y_R_L15 यीनले फलानाले यो गर्नुपर्छ, ढिस्कानाले उ गर्नुपर्छ, फेल भयो भन्छन्, आफू फेल भएको कहिले हेर्दैनन्
NE
0
0
3
400
B-Company
B-Company@brnpkrl·
@anantabrt @Y_R_L15 धेरैजसो 'विश्लेशक' भन्नेहरुले त 'लेखेर राख्नुस्, फाउन एक्काइसमा चुनाबै हुन्न' भन्थे। चुनाउ भैसकेसि अब रास्वपाले यो गर्न पर्च कांग्रेसले उ गर्न पर्च भनेर सिकाउँदै छन्।
NE
1
0
9
1.1K