bewhiskered

29.1K posts

bewhiskered banner
bewhiskered

bewhiskered

@aoneprabin

Can anything be more valuable than our love? Since you are with me, my only measurement is in heartbeats.❤❤❤

Dhading,Nepal Katılım Mayıs 2015
3.8K Takip Edilen6.9K Takipçiler
Sabitlenmiş Tweet
bewhiskered
bewhiskered@aoneprabin·
"केटी हरुको Mood मात्रै खराब हुनुपर्छ राती किन घाम लागेन भनेर झगडा गर्न थाल्छन्"! 🤣😂🤣
NE
12
34
137
0
bewhiskered
bewhiskered@aoneprabin·
कहिलेकाहीँ म हैरान हुन्छु आफ्नै मन देखेर यो मनका भावहरु छरीएको देखेर छट्पटिएको देखेर केही हराएको जस्तो कतै छुटेको जस्तो उफ यो मनको स्वभाव कयौँ कुरा बुझ्नै बाकी कयौ भावले छुनै बाकी फेरीपनि प्रेमको स्पर्श मात्रले पनि सबथोक अडिएजस्तो मनले आफ्नो चौतारी भेटेको जस्तो !! ❤️‍🩹
NE
0
0
2
37
bewhiskered
bewhiskered@aoneprabin·
समय बदलियो उमेर बदलियो उमेरसँगै रहर अनि कामको कहर बदलियो गाउँ छोडि शहर छिरियो शहर भित्र रहर बेचियो अहिले यो शहर एउटा बन्द कोठामा सिमित छ सपना बोकेर ल्याएको मान्छे अहिले जिम्मेवारी अनि अभावको त्रासबाट बच्न एकान्तमा कतै भुलिदै छु! ❤️‍🩹
NE
0
3
8
161
bewhiskered
bewhiskered@aoneprabin·
कुरुप अनुहार, उदास आखाँ, निराश मन, झुटो मुस्कान, चाहाना मरेको जिवन, यस्तो एउटा मान्छे देखे मैले आज ऐनामा!! 💔
NE
1
3
13
287
bewhiskered
bewhiskered@aoneprabin·
एक सप्को पछ्यौरी बोकेर यादको यात्रामा निस्केको छ बतास । एउटा कठ्याँग्रिएको मन लाई एक अँगालो माया ओढाउन खोइ कति पो हुन्छ ? मनको दायरा; सम्झनाको पछ्यौरिले कसो गरि समेट्ला ! बतास गन्तव्यमा पुगोस ओढाओस पछ्यौरी यादहरुको अनि कहिले चिसो नहोस् सम्झनामा मन कसैको । ❤️‍🩹
NE
0
2
7
114
bewhiskered
bewhiskered@aoneprabin·
आँत लाई पानीको ओठ लाई धुवाँको तिर्खाएका दुबै थियौं साधन साध्य तत्पर ठ्याक्कै २५ रुपैयाँ टालेको गोजिमा काकाकुल बन्न तयार मनले मान्दै मानेन २० को पानी २५ तिर्न १५ मा पाउने धुवाँको सुइरो समाउन आतुर औंलाले २५ तिरेर हिडेपछी बुझेँ बार्गेनिङ त केवल मनको शान्ती रहेछ । 🙂🙃❤️‍🩹
NE
0
1
9
207
bewhiskered
bewhiskered@aoneprabin·
रित्तो मन छ थकित शरीर चकमन्न रात अनिदा आँखा कोसँग बोल्नु खोई ? खालि सुनिन्छ क्षितिजमा डरलाग्दो आवज झन डराउँछ मन सिरसिरे बतास झ्यालबाट छिर्छ अनि स्मरण गराउँछ पुराना यादहरु मन मौन छ केही गुनासो गर्दैन एकोहोरो हुन्छ अनि भन्छ ऑफैसँग यहि त रहेछ जिन्दगी...! ❤️‍🩹
NE
0
0
3
62
bewhiskered
bewhiskered@aoneprabin·
म हिजो जहाँ थिए आज पनि त्यही छु र भोली त्यही हुनेछु तिमिले खोजेछौ भने त्यहीँ उभिएकै हुनेछु तिम्रो हृदयभित्र तर देख्दैनौ एकै ठाउँमा उही हुनेछु तिम्रै आशामा हृदयभित्रै भएर पनि नदेख्ने अनौठो माया लिएर अनन्त अनन्त माया पनि एस्तो भएछ जहाँ प्रेम छैन अनुभुति छैन...! ❤️‍🩹
NE
0
2
4
102
bewhiskered
bewhiskered@aoneprabin·
तिमीले सोचे जस्तै कहाँ छु र म? सबै प्रश्नको उत्तर छैन सधैं साथमा! कहिले हाँसोले ढाक्छु आफ्ना आँसुहरू! कहिले मौन भएर पार गर्छु आकाशहरू! कसैसँग जित्नै छैन हार्न पर्छ भनेर हार्छु! सधैँ जितको दौडमा म त माया रोज्छु! चोट लाग्छ चुपचाप सहन्छु! आफ्नै मनमा आफूलाई मारेर बाँच्छु! 🙂
NE
0
4
15
221
bewhiskered
bewhiskered@aoneprabin·
भित्तामा घडी छ घडिका छेउमा टासिंएका छन् तस्बिर टासिंएका तस्बिर मध्य एउटा तस्बिर समय हेरेर छुटिगयो! म त्यही तस्बिर र भित्ताको घडी हेर्दै समय समय संगै लडेर भरेपनी उठ्न खोजिरहेछु उठिरहेछु। ❤️‍🩹
NE
0
0
2
75
bewhiskered
bewhiskered@aoneprabin·
आमा! 🤱
bewhiskered tweet media
हिन्दी
0
2
10
215
gokarna aryal
gokarna aryal@gokarnaar·
गगन थापा परिवार पोखरा घुम्न जानुमा , राजीनामा स्वीकृत हुन र नहुनुले केही अर्थ राख्छ ? यता फेरि छट्पटी देखिसाध्य छैन 😜
Prakash Timalsina@prakashujyalo

राजिनामा अस्विकृत हुने भएर त होला नि, गगन थापा पोखरामा पारिवारिक घुमघाममा रहेछन् ।

NE
1
0
3
92
स्वस्तिका शर्मा ❤️
जिन्दगीका सबै निर्णय आफ्नो हातमा नहुने रहेछन् , समयले जे दिन्छ त्यो पनि कहिलेकाहीँ मुस्कुराउँदै स्वीकार्नुपर्ने रहेछ🙂
NE
2
8
42
1.3K
मस्तानी (कृष्णा)
What if ,प्रधानमन्त्रीको सपथ लिने दिनपनि बालेन दादा आउनुभएन भने ?😂
NE
19
5
77
7.6K
bewhiskered
bewhiskered@aoneprabin·
मोबाइल चार्ज गर्न नि ग्याँस चाहिने भए कति गाली खान्थ्यो होला सरकारले ! 🤣😂🤣
NE
0
1
16
495
bewhiskered
bewhiskered@aoneprabin·
बरु हर्क दाई लाई प्रधानमन्त्री दिउँ तन्टै साफ !! 🙂😂
NE
1
0
1
150
bewhiskered
bewhiskered@aoneprabin·
घरबेटीले पानीको राम्रो व्यवस्था छ भनेको थियो रे ! 😌😂🤣
NE
3
3
16
1.2K
bewhiskered
bewhiskered@aoneprabin·
चरित्र देखि पवित्र रहनु, मुखले भन्दैमा र गंगामा नुहाउँदा कोही पवित्र हुँदैनन्!❤️‍🩹
NE
0
1
10
204
bewhiskered
bewhiskered@aoneprabin·
हामी कसैको लागि त्यति जरुरी हुँदैनौ, जति हामी सोच्ने गर्छौं।💜🥀
NE
0
2
17
567
bewhiskered
bewhiskered@aoneprabin·
अहिले को भाई बहिनी हरु emotional भइहाल्छन् । जे होस् याद आयो !! त्यो बेला को दिन हरु!! 😢❤️
NE
1
2
10
812