एरीना

1.1K posts

एरीना banner
एरीना

एरीना

@ariina54

Hetauda Katılım Nisan 2018
347 Takip Edilen2.2K Takipçiler
Sabitlenmiş Tweet
एरीना
एरीना@ariina54·
फेरि एकपल्ट, शून्य बाट होइन् माईनस बाट सुरू गर्नु छ जिन्दगीलाई, तिमी हिम्मत दिनु है भगवान ।।🤞🤞🤞
NE
4
21
117
0
एरीना
एरीना@ariina54·
कमरेडहरूको आन्दोलन यस्तो त भको होइन नि थाक्नु हुँदैन है कमरेडहरू थाक्नु हुँदैन।।💪💪
एरीना tweet media
NE
0
1
1
44
एरीना
एरीना@ariina54·
@Badal_poudel_ जा माफ करदिया जीले आफ्नि जिन्दगी 🤣🤣🤣
NE
0
0
0
25
क्षितिज🌌
क्षितिज🌌@Badal_poudel_·
sorry म तिम्रो life मा आउनु नै मेरो गल्ति भयो सक्छौ भने मलाई माफ गर्देउ🥹
NE
2
1
13
386
एरीना
एरीना@ariina54·
मन सफा हुनुपर्छ.... महङ्गो अत्तर लगाउँदैमा, घटिया विचारको गन्ध हट्दैन नि..!!
NE
2
4
20
933
एरीना
एरीना@ariina54·
यो देशमा महिला भएर जन्मनु नै अभिसाप हो ।तपाईजतिको लोकप्रिय ,सबल ,सक्षम महिलालाई त यस्तो छ भने अरु सामान्य महिलालाई कस्तो होला?
NepalPress@NepalPressnp

उषा खड्गीको अर्को स्टाटसः मलाई यो घरबाट निस्किहाल भनेर टर्चर दिन्छ यो नामर्दले nepalpress.com/2026/03/31/709…

NE
0
0
2
125
एरीना
एरीना@ariina54·
गृहमन्त्रालय तिर ग्यास सक्कियो कि क्याहो २ दिन भै सक्यो खास्सै मिठो पाक्या छैन त !! 🤔🤣
NE
1
0
14
417
एरीना
एरीना@ariina54·
साँच्चै के का लागि सम्बन्ध केवल एक्लोपन लुकाउन वा मनका अधुरा शब्दहरू कसैको आँखा भित्र राख्न ? स्वार्थको सानो डोरीले वा भरोसाको बलियो गाँठोले जीवनलाई थाम्न ? सायद उत्तर यति नै होला जब आत्मा थाक्छ, अर्को आत्मामा विश्राम पाउन।।
NE
0
2
16
352
एरीना
एरीना@ariina54·
@Yubraj_Koirala गोरु चुटाई खादा पनि सुध्रिएनन अनि🤣🤣
NE
1
0
1
12
Bhim Aviral
Bhim Aviral@BhimAviral2·
एमालेको शान्ती पुर्ण विराेध प्रर्दशन 😬🐏🐏 #kpoli
NE
14
28
97
18.9K
एरीना
एरीना@ariina54·
आफूले बहस नै नगरेको मुद्दामा किन नाम लेखाउनु ??? लाजको पसारो !!
NE
0
0
1
86
लाक्पा
लाक्पा@Lakpa019·
आज त आन्दोलन छैन होला?
NE
1
0
2
57
prem thapa♍
prem thapa♍@Premthapa31·
@ariina54 अहिले सम्म पक्राउ पर्या छैन 😂
NE
1
0
0
23
एरीना
एरीना@ariina54·
को को कता कता हुनुहुन्छ बोल्दै गरुम है कि पक्राउ त पर्नु भको त छैन नि 🤔🤔 ???
NE
2
0
7
377
एरीना
एरीना@ariina54·
हैन यो नेपाल सरकारले समात्ने बित्तिकै के खुवाउछ सबै बिरामी भएर हस्पिटल जान्छन् त 🤔
Routine of Nepal banda@RONBupdates

स्वास्थ्यमा समस्या आएपछि हिजो प'क्राउ परेका पूर्वमन्त्री दिपक खड्का आज TU Teaching Hospital मा admit भएका छन् । #News Source: Asst. Info Officer, TU Teaching Hospital

NE
1
0
2
95