Blue Marble™

27K posts

Blue Marble™ banner
Blue Marble™

Blue Marble™

@aviscaar

Father of Atharva🙇 #एमबिबिएस #खुलावक्ता #नेपाली

चितवन Katılım Ekim 2011
1.8K Takip Edilen2.7K Takipçiler
Sabitlenmiş Tweet
Blue Marble™
Blue Marble™@aviscaar·
Please Subscribe Help me to Reach 1k Subsciber ... Please X family @draviskarchapagain?si=heNHvhyQ-QOgNUEE" target="_blank" rel="nofollow noopener">youtube.com/@draviskarchap
Blue Marble™ tweet media
English
1
1
0
1.1K
Blue Marble™ retweetledi
भीष्म ( Bhismak1962)
हाल नेपालमा चर्चा चलिरहेका प्रमुख हलिउड परियोजना भनेको ताशी (जसलाई तेन्जिङ पनि भनिन्छ) नामक चलचित्र हो। ​चलचित्र: ताशी ​यसले तेन्जिङ नोर्गे शेर्पा र हिलारीसँगै १९५३ मा सगरमाथाको ऐतिहासिक आरोहणको कथा बताउँछ। ​कलाकार: फिल्ममा टम हिडलस्टन (हिलारीको भूमिकामा) र विलेम डाफोले अभिनय गरेका छन्। नेपाली अभिनेत्री थिन्ले ल्हामोको पनि महत्त्वपूर्ण भूमिका छ। निर्देशक: जेनिफर पिडोम
NE
2
24
177
8.2K
Blue Marble™
Blue Marble™@aviscaar·
गाँजा ले ज्वरो कम गर्दैन के ? पहिले गतिलो सिटामोल बनाउ। जो पनि चर्चा मा आउन गाँजा भन्नु पर्ने अबस्था आएको हो ?
Blue Marble™ tweet media
NE
0
3
7
579
Blue Marble™
Blue Marble™@aviscaar·
Feb 17, 2026 — Kathmandu Airport नेपाल पुलिसले check गरेपछि पनि gate मा फेरि जुत्ता, बेल्ट, मोबाइल खोलेर , Hindi बोल्ने guards द्वारा, boarding अघि। भारत पुगेपछि यस्तो केही छैन, even Air India flight मै पनि।किन नेपालमै doublesecurity? प्रक्रिया कि अविश्वास?
NE
51
39
157
32.7K
Blue Marble™
Blue Marble™@aviscaar·
@gitamgadtaula या गार्हो र सारो को कुरो हैन के हो भनेर बुझ्न पाइँदैन र ?
NE
1
0
3
963
Gitam Gadtaula
Gitam Gadtaula@gitamgadtaula·
@aviscaar Garo vayo bhane sadak bato hudai janus. India lai kati security threat cha bhanne idea chainna bhane itihas ra paribesh bujhnus. This is a bare minimum security adjustment Nepal can do for India.
Indonesia
1
0
6
1.1K
Global Ambassador
Global Ambassador@ghimiresansar·
🇦🇺🇳🇵 Great news, everyone! Today, visiting officials from the Australian High Commission in New Delhi are in Kathmandu. I’ve been invited to attend their biannual meeting with various Australian Government bodies, and I want to make sure student voices are heard. If you have any student-related queries, comments, or questions for the Australian High Commission, please comment below 👇 – I’ll do my best to raise them during today’s discussions. Thank you! 🙏
English
1
5
2
312
Achutam Nepal🇳🇵
Achutam Nepal🇳🇵@achut_nepal·
@aviscaar 😅😅 भारतीय प्लेनले मात्र गर्छ ;अरू चढेको भए २~५ पटकमा पनि थाहा नहुने ल हेर्नु त। 🤣🤣🤣🤣
NE
1
0
1
135
Blue Marble™
Blue Marble™@aviscaar·
@achut_nepal मेरो त पहिलो नै थियो नी अन्तरास्ट्रिय भ्रमण गुरु जिन्दगी मै पहिलो पटक यति ठूलो प्लेन चढेको
NE
1
0
2
1.3K
Achutam Nepal🇳🇵
Achutam Nepal🇳🇵@achut_nepal·
@aviscaar धेरै भो यो त। डा. साबले मार्शल नै राख्न दिन खोज्नु भा थ्यो क्यार। 🤔
NE
1
0
0
1.4K
Blue Marble™
Blue Marble™@aviscaar·
@sranabhat लौ म त भात खान्छु तपाईं के खानु हुन्छ ? नी ? घाँस हो र ?
NE
1
0
12
1.9K
Blue Marble™
Blue Marble™@aviscaar·
@shishirdahal को पोस्ट हाले पछि दिमाग हल्लियो
NE
0
0
0
2.1K
Blue Marble™
Blue Marble™@aviscaar·
यो खाना कुनै होटल को हैन । हरेक बुधबार मेडिकल अधिकृत लाई क्यान्सर विभाग मा कार्यरत सिनियर चिकित्सक ले पढाउन पर्ने नै हुन्छ । किनकि CME POINT को लागी । अनि यो दिन त्या काम गर्ने सबै मेडिकल अधिकृत देखि पढाउने सबैलाई खाना दिने गरिन्छ । हाम्रो देश मा कैले हुने होला यस्तो ।
Blue Marble™ tweet mediaBlue Marble™ tweet media
NE
2
0
5
439
Blue Marble™ retweetledi
SUDAN
SUDAN@ApuroSudan·
@DolpaliAkhanda बधाई छ प्रिय दाइ ! तपाइँलाई एउटा "डिग्री" मात्र चाहिएको हो , एक चिकित्सकका रुपमा गर्नुपर्ने सेवा अनि बुझ्नुपर्ने समाजको धरातलीय यथार्थ सबैसबै बुझिसक्नुभएको छ सायद ! 🤗
NE
1
1
9
691
Akhanda Dolpali
Akhanda Dolpali@DolpaliAkhanda·
नया यात्रा सुरु गरियो । छात्रवृत्ति पाउन सकिएन तैपनि ससुल्क रुपमा पढ्न पाउने गरि खोजेको रोजेको MDGP सिट पाए पछि अर्को १ बर्ष खेर नफाल्ने निधो गर्दै पैसा तिरेरै पढ्ने निधो गरेर काठ्मान्डौको बसाई ३ बर्ष लम्बाइयो ।
NE
33
2
142
7K
Kalendra Bista
Kalendra Bista@kalen_dra·
@aviscaar Hello Dr, Are you holding a job or trainee position over there ?
English
1
0
1
32
Blue Marble™
Blue Marble™@aviscaar·
आफ्नो वंश को कुल मन्दिर मा भएको १ बिघा बाट १० धुर जग्गा देऊ न भन्दा कुल मन्दिर मा पूजा गर्न आउने छोड्ने मुलाहरु महेन्द्र राजमार्ग ठीक हो ठीक गज्जब भन्दै हिँड्छन् कस्तो लाज नपचेको मान्छे छन् हो हाम्रो देशमा
NE
0
0
2
166