::1

62.6K posts

::1 banner
::1

::1

@bandesh

a tech enthusiast #ComputerTechnology #Electronics #AlternateEnergy #LoveDogs

Nepal 🇳🇵 Katılım Haziran 2009
2.2K Takip Edilen3K Takipçiler
Sabitlenmiş Tweet
::1
::1@bandesh·
नेपाली मिडिया सम्पदाक पत्रकारहरु साहुहरु भारत भन्ने देश कहाँ छ ? मलाई नक्शामा देखाइदिनुस त ! हुँदै नभएको कुरा किन प्रयोग गर्नुहुन्छ ?
NE
0
0
2
6.1K
::1
::1@bandesh·
मिलिभगत भ्रष्टहरु लुटेराहरु जेल बाहिर र मिलिभगत देश लुट ! डबल धमाका डबल बोनान्जा ! सहकारी लुट र राज्य बाट क्षतिपुर्ती जस्तै !
Kantipur@ekantipur_com

राष्ट्रिय मान्यता प्राप्त दललाई सरकारी अनुदान दिइने ekantipur.com/business/2026/…

NE
0
0
0
18
::1
::1@bandesh·
अपराधीहरुलाई यो देशमा निर्धक्क लुटीराख्न छुट दिइने छ । जेलमुक्त गराईने छ । एऊौा अपराधिहरुले झर्को अपराधिहरुलाई जेल हाल्दैनन जसरी हिजोका दिनहरुमा हालेका थिएनन्
Kantipur@ekantipur_com

भदौ २४ को घटना पूर्वयोजनाअनुसार संगठित रूपमा गरिएको आपराधिक कार्य : आयोग ekantipur.com/news/2026/05/2…

NE
0
0
0
8
::1
::1@bandesh·
सिँहदरबार सेनाको ब्यारेक हो। सेनाको ब्यारेक आक्रमण हुँदा बचाउ गर्न सुरक्षा परिषदको निर्णय कुरिरहनु पर्दैन !
Annapurna Post@Annapurna_Post

जेनजी आन्दोलन : ७६ जनाको मृत्यु र अधिकांश संरचना जलेपछि मात्र सेना परिचालन annapurnapost.com/story/500663/ #nepal #society

NE
0
0
0
20
::1
::1@bandesh·
यो बजेट भन्ने जिनस करोडौं झ्वाम पारेर बनाएको वेबसाईट भनिने भाँडोमा नटाँगेर किन संसदमा पहिले पढीसकेको कर्मकाण्डी श्लोक भट्टाऊँछन् दिक्क उदेक्क लगाऊँछन् !
NE
0
0
0
14
::1 retweetledi
Onlinekhabar
Onlinekhabar@Online_khabar·
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनकाक्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै यस्तो कार्य फौजदारी अभियोग भएको उल्लेख गरेको छ । #Onlinekhabar #RabiLamichhane onlinekhabar.com/2026/05/194076…
NE
0
2
6
1.9K
::1 retweetledi
::1
::1@bandesh·
नेपाली जनताले धेरै पहिले देखिनै विकल्पहरु पाएका हुन् । हुँडारहरुका विकल्प व्वाँसाहरु र व्वाँसाहरुका विकल्प हुँडारहरु !
NE
0
1
0
25
::1
::1@bandesh·
के अब सुशासन आउला त ? के सहकारी ठगहरु मानव तस्करहरु पक्राउ पर्लान त ? के भ्रष्टचारीहरु अपराधिहरु पक्राऊ पर्लान त ? के जेलतोड समुहरु देशको सम्पत्ती जलाऊनेहरु पक्राऊ पर्लान त ?
NE
0
1
0
28
::1
::1@bandesh·
नेफोली जनतोको चोला अर्को एक लुटेरा समुहलाई सत्तामा पुर्‍याउने र १० बर्ष पश्चाताप गर्ने ! cicularity loop !
NE
0
0
0
22
::1
::1@bandesh·
सिनेमा हलमा लुट शो ९ २ ११ !
NE
0
0
0
17
::1
::1@bandesh·
मिलिभगत देश लुट र देश लुट्नेलाई छुट circulatory loop ! आफ्नालाई पनि छुट अर्कोलाई पनि छुट ! सानालाई‌ ए‌ेन ठुलालाई‌ चैन !
Onlinekhabar@Online_khabar

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । #Onlinekhabar onlinekhabar.com/2026/05/193935…

NE
0
0
0
16
::1
::1@bandesh·
ईयुले आफ्नो मुलुकमा शिक्षामा जातीय कोटा किन दिँदैन भनेर माईतीघर मण्डले समुहले सोधुन् ह्वाँहरुलाई‌ । आफु योग्य बन्ने अरुलाई डुबाऊने ह्वाँहरुको रणनिती !
Annapurna Post@Annapurna_Post

युरोपियन युनियनका २२ जना राजदूत तथा उपप्रमुख काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने annapurnapost.com/story/500519/

NE
0
0
0
15
::1
::1@bandesh·
डिजोटल प्लेटफर्म स्लेटफर्मको किरा तेर्सायो जे गरे पनि देश लुट योजना बनायो । सर्वोच्च लगायत अदालतहरुको निर्देशन सिधै सरकारी कार्यलयमा जाने व्यवस्था गरे त जनताले सुख पाऊलान् भन्ने डर त्रास !
Naya Patrika@NAYA_PATRIKA

कानुन निर्माणमा नागरिक सहभागिता बढाउन डिजिटल प्लाटफर्म ल्याइँदै nayapatrikadaily.com/news-details/1…

NE
0
0
0
13
::1
::1@bandesh·
आईते काइते बिदा हटाऊ वैशाख जेठको चरम गर्मीमा कमसेकम हप्ताको एक दिन विदा थप । नेतृत्व कहिले इमानदार भएन यो देशमा !
NE
0
0
0
34
::1
::1@bandesh·
एउटै निती हो - लुट निती ! व्वाँसाका विकल्प हुँडारहरु मिलिभगत देश लुट । लुटेराहरु जेलबाहिर कसरी राख्ने भन्ने देश हो नेपाल !
NE
0
0
0
37