Mr. Batuwa

19.4K posts

Mr. Batuwa banner
Mr. Batuwa

Mr. Batuwa

@batuwaaa

झापा मोरङ फुजेराह स्टकहोम सर्लाही मुस्ताङ्ग काठमाडौं

Mustang, Ktm Katılım Eylül 2015
512 Takip Edilen567 Takipçiler
Sabitlenmiş Tweet
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
कुनैदिन, म हराउने छु यसरी बिलाउने छु यसरी कि, सयौ प्रयत्नले नफर्कने गरी बेवास्ता गरी तिम्रा अथाह प्रेम अनगिनत आत्मियाता । तिमि फगत भ्रम पालेर पुक्क फुलेर रिसाउदै फलाक्ने छौ आज झै, 'हराउनेलाई खोज्दीन म ।'
NE
2
4
4
0
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
महिला बालबालिका लैङ्गिक अल्पसंख्यक र सामाजीक सुरक्षा मन्त्रालय रे? मिलेन। मिल्दै मिलेन। महिला, बालबालिका, लैङ्गिक अल्पसंख्यक, भर्खरका, युवा, बुढापाका, गरिब, असहाय, कामगर्न नसक्ने, बिहे नभएका, लडाकु तथा पेन्सनवाला एवं दाह्री भएका चश्मा लाउने र सामाजीक सुरक्षा मन्त्रालय राखौं।
NE
0
1
4
336
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
सरकारी खर्च कटौती सम्बन्धी सरकारले अवलम्बन गरेको नीतिहरु प्रशंसनीय छ। सवारी,ईन्धन,दुध,घ्यु आदी कटौती हुदा मन्त्री/सांसदले पाउने सुविधाहरु के कति कटौती भए? कि ‘तिमिहरु सब घुसखोर लुटाहा हौ, म चै देश बनाउदैछु’ वाला चुतियापा हो? रफ्फु मास्टरहरुको राय के कसो हो यसमा?
NE
0
0
0
39
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
प्रश्नः प्र.म. किन बिचैमा उठेर हिडेँ? उत्तरः गु आएर क्या गु आएर। कन्डोको डिलमा समेत हल्लुणे जीमुहरु संतरी बस्न थालेछन्?
NE
1
0
0
94
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
@hyandal हार्दिक बधाई छ दाजु ।
NE
0
0
0
42
H Y A N D A L
H Y A N D A L@hyandal·
ठाउँ पत्ता लगाउनुस क्यारे ;)
NE
2
0
2
348
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
अनि कि, माननीय सम्भव सिरोहिया !! कस्तो सुनिन्छ हँ ??
NE
0
0
0
78
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
लौ गित सुनौ.. #tgif तेरे नामका दिवाना तेरे घरको ढुंडता है youtu.be/iA3o0KrR580?si…
YouTube video
YouTube
हिन्दी
0
0
0
44
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
सपना श्रीमान् हिजोको एमालेको झोले रे?? अनी माननीय वाग्ले र माननीय झा चै फागुन पछि टाईटनबाट ल्याण्ड गरेका हुन्??
NE
0
0
1
67
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
चलो इक बार फिर से अजनवी बन जाए हम दोनो।
हिन्दी
0
0
0
41
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकहरू नै चाहिएछ। लोके ले घुस बाहेक केही जान्दैन भन्ने भाष्य स्थापीत नै गराए’थे त। कता के हिसाब मिलेन??🧐
NE
0
0
0
73
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
यस्तो पनि हुँदो रै’छ जीन्दगीमा कैले कैले।
NE
0
0
0
31
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
अब यसो गरौं - सरकारी सवारीसाधन प्रयोग गर्नेहरुले बिदाको दिन वा अन्यदिन ९ बजे अघि र ५ बजे पछि सवारी प्रयोग गर्नुपर्ने भए बोकेर लैजानु पर्ने ब्यवस्था गरौं । बाटोमा कुदाउन नदिऔं ।
NE
0
1
2
410
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
‘मुर्गा’ बनाईरहेको थाहा पाएरै ‘मुर्गा’ बनिरहनु को पनि छुट्टै मिठास हुन्छ।
NE
0
0
0
52
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
गरिमा/मधुपर्कमा धेरै पहिला केही हुन नसकेको अधबैशेको कथा थियो-“कुशुमलता बन्ने धुनमा”, फेरी पढ्न मन लागेको छ। भेटिनँ।
NE
0
0
0
69
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
नबुझेको कुरो, लाईसेन्सको “प्रिन्ट” नै किन चाहिएको हो?? नागरिक एप चलाउनेलाई त्यहिँ qr पठाईदिँदा नहुने हो र? कार्ड भिरेर हिड्ने होईन, ट्राफिकले त्यही qr हेरे प्रिन्ट खर्च बचत हुन्थ्यो होला त।
NE
1
0
3
124
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
लाईसेन्सको प्रतिलिपी शुल्क रु ५००/-, लाईसेन्सको उमेर १० बर्ष। कम्तिमा रु २०००/- चुना लाग्छ होला 😁😁
NE
0
0
0
91
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
@ihoodie_lover बयासी हजार दुई सय पचास र बयासी हजार दुई सय एकाउन्न तिर हेर्नुस् 😁
NE
1
0
0
42
hooDie lover
hooDie lover@ihoodie_lover·
@batuwaaa मेरोमा म्यासेज आएन त 😂😂
NE
1
0
0
59
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
चाबहिल यातायात कार्यालयमा १७८४००+ छपाई भएका लाईसेन्स र त्यति नै मात्रामा (सायद) सेवाग्राहीका मोबाईलमा म्यासेज गएछ। कार्यालयमा रमिता छ 😂😂
NE
1
0
0
128
Mr. Batuwa
Mr. Batuwa@batuwaaa·
‘शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन’ रे।पहिला त रबी दाई ढ्यांनटड्यांङ पारामा बाढी पहिरो खुलाउन आफै जानुहुन्थ्यो, अचेल गाथमा अल्लि बिसंचो भा हो र? कि कर्मचारीले गरिहाल्छन् भन्ने बिश्वास पलाउन थालेको हो? 😜
NE
0
0
2
76