Binaya Guragain
28.4K posts


The BBC documentary “Shot Like Enemies – Inside Story of Nepal Gen Z Protest” is a powerful reminder of how young voices demanding accountability were met with force. A must-watch for anyone who cares about the future of Nepal. #Nepal #GenZ #PressFreedom
youtu.be/Idv4mMGHPLk?si…

YouTube
English

यो 👇 कुराको अर्थ यसरि नलगाईयोस् की माओवादी र प्रचण्ड, ओली-देउवाका विकल्प हुन्। अरु नानाथरी पार्टी र नेताको नि समय सकिएको छ। दर्जनौ युवा मारेर जोगाएको संवैधानिक भवनको अब काम छैन।
Binaya Guragain@bgshekhar
अबस्था परिवर्तनका लागि उठेका युवा आवाजमाथि यत्रो दमन? काँग्रेस एमाले सरकारले आज मच्चाएको नरसंहार कसैको राजिनामा वा क्षमायाचनाले जस्टिफाई हुन सक्दैन। भुत्ते वाद र राजनीतिक दाउपेचले अहिलेको पुस्ताको विवेक किन्न सक्दैन।देउवा र ओलिमात्रण हैन अब मुलुकमा काँग्रेस, एमाले समेत सकिनेभए।
NE

Political leadership and bureaucracy remain major sources of corruption from decades in Nepal. The protest by Gen Z in Nepalese against corruption and nepotism is widely applauded. #Nepal #GenZ #GenZProtest
English

सम्झना बैशाख १२, २०७२! #NepalEarthqake2015 भुकम्पले निम्त्याएको विनासका प्रतिनिधि तस्बिरहरु। भुकम्प जुनुकनै बेला आउनसक्छ। सचेत बनौ, सजग बसौ!




NE


Elon Musk says he sold X to his AI company
amp.cnn.com/cnn/2025/03/28…
English





