
भावुक~~The Emotional🕉️
118.6K posts

भावुक~~The Emotional🕉️
@bhaabuk
Satiric, Sarcastic and Sardonic
Katılım Şubat 2013
873 Takip Edilen13.2K Takipçiler
Sabitlenmiş Tweet

‘ऑशु’ झर्दैनन मेरा
‘सरोवर’ भएर बसेका छन
नपत्याए ‘डुबुल्की’ मारी हेर
‘पवित्र’ हुनेछौ
आफुले दिएका ‘पिंडा’ मा
‘आफै’ पखालिदा!
‘मुटु’ दुख्दैन मेरो
‘ढुंगा’ भएर बसेको छ
नपत्याए ‘छामेर’ हेर
‘मन्त्रमुग्ध’ हुनेछौ
आफुले रोकेको ‘धड्कन’ मा
आफै ‘स्थिर’ हुँदा!!
#tristful
NE

@teamworkcomm सबका सब हरीलठ्ठकहर छन सरकारमा अनी कसरी चल्छ! सब experiment गर्दै छन!
NE
भावुक~~The Emotional🕉️ retweetledi
भावुक~~The Emotional🕉️ retweetledi








