Bishnu Raj Upreti
4.1K posts

Bishnu Raj Upreti
@brupreti
Researcher and policy analyst

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुनविपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु गरेको छ।प्रधानमन्त्रीको सचिवालयको अनुसन्धानपछि ६२२ वटा सवारी साधन फिर्ता लिइएको छ। र, यो क्रम जारी रहनेछ।

@anilkathmandu मेरो विचारमा परराष्ट्रका कर्मचारीबाहेक चैँ सरकारको नीतिलाई पक्षपोषण गर्ने आफूले चिनेका र भरपर्दा मापदण्ड पुग्ने व्यक्तिहरूलाई तिनका क्षमताका आधारमा सिधै राजदूत बनाए बेस् है, यो 'म यो यो कारणले कतार वा स्पेनको राजदूत हुन योग्य छु' भन्ने आसयका निवेदकहरूबाट छानेर झन् काम लाग्दैन।🙏

ऊबेला अमेरिकामा कुदेकै भरमा जग्गाधनी हुन पाइए नि आज जमिन हक हैन, आर्जन गर्ने सम्पति हो। भारतमै पनि जम्मा ६५%सँग जमिन हुँदा हामीमा सतप्रतिशत हुनै पर्छ भन्दिनँ। सुकुम्बासी हक हैन। आई एम विथ् बालेन। हङकङ बजारदेखि जानकी मंदिर, बागमतीदेखि लमही र चाबेलदेखि वानेश्वर सब खालि हुनै पर्छ।👍

हालैको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति, खास गरी रवि लामिछाने र बालेनप्रति, यत्रो आकर्षणको मुख्य कारण के होला? खोज्छु सोच्छु तर निष्कर्षमा पुग्न सकेको छैनँ। के होला?


