Chandra Bhandari

1.5K posts

Chandra Bhandari banner
Chandra Bhandari

Chandra Bhandari

@chandra_1961

World News Politics Business & Finance History

Katılım Mayıs 2018
51 Takip Edilen53.7K Takipçiler
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
नेपाली काङ्ग्रेसको नियमित अधिवेशनमा सबै एकजुट भएर लागौं—यसैमा हाम्रो साझा सफलता निहित छ। विगत भन्दा फरक सोच समयको माग हो । सहमति सहकार्य अहिलेको आवश्यक्ता हो । आट चाहिन्छ, किनकि आटले नै इतिहास बनाउँछ !!!
NE
5
3
51
1.9K
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
आमा प्रणाम । हजुर जानु भयो, म फर्किएँ — तर तपाईंको माया मेरो सम्झना सीप बनेर सधैं साथै छ । जुन कमी–कमजोरी देख्नुभयो, क्षमा गरिदिनु होला । श्रद्धासुमन । 🙏 सबै आमाहरूलाई मातृ दिवसको हार्दिक शुभकामना।
Chandra Bhandari tweet media
NE
4
0
80
1.5K
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
तीन दशक पाँच वर्षको एउटा ठिटाले नबोली हात उठाएको भरमा सबैलाई ठाउँका ठाउँ पछारी दिए। प्रजातन्त्रका निम्ति रगत बगाएका दिन, जेलका रात, संघर्षका घाउ ,विकास सबै रमिते भए । अझै झगडा किचकिच !!! शुभचिन्तकलाइ चिन्ता !!! फिनी हराएको थाहा छैन, गहुँका गेढा गनेर बस …!’”
NE
21
12
171
8.4K
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
तीन दशक पाँच वर्षको ठिटाले नबोली हात उठाउँदा सबै पछारिए। प्रजातन्त्रका रगत, जेलका रात, संघर्षका घाउ — सबै रमिते भए। पुर्जी छापिरहेका छन्। न झगडाको औचित्य, न मिलनको। नयाँ पिँडीले विगतको अहंकार र लोभको बोझ बोक्नुपर्यो। नबुझ्नेलाई: “ फिनी हराएको थाहा छैन, गहुँका गेढा गनेर बस….।’"
NE
2
4
58
2.8K
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
आशा र विश्वास प्रगाढ हुँदै जाओस्, जोश र जागर अझै प्रखर बनोस्, र अनुभवले सधैं प्राथमिकता पाओस्। सहभागिता निरन्तर बढ्दै जाओस्, नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना !!!
Chandra Bhandari tweet media
NE
1
1
13
521
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
नेपालमा यति धेरै विज्ञहरू रहेछन , जसले विदेश बनाएका र अनुसन्धान पनि गरेका ! तर समस्या एउटै देखिन्छ— उनीहरूले नेपालमा जिम्मेवारी लिने क्रममा नेपालको पैसा र चाकडीको पद मात्र चिनेका रहेछन् । देश र जनतालाई चिन्न सकेका रहेन्छन !!! खै त परिणाम् ?
NE
3
4
49
2.1K
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
देश बनाउनेहरू अलि सन्कित हुनै पर्छ—अगाडिको खाडल देख्नु पर्छ ! देश लुट्नेलाई छोड्नु हुँदैन, पुर्गाही हुनु हुँदैन ! पारदर्शी हुनु पर्दछ, सबै राम्रो हुन्छ !!!
NE
0
5
61
1.7K
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
के यो छलफलको विषय हुन सक्छ ? प्रदेश खारेज गर्नु भन्दा, स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष स्वतः प्रदेश सभाका सदस्य हुने व्यवस्था गरेमा राम्रो हुन्छ जस्तो लाग्छ।
NE
26
5
48
6.7K
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
Chandra Kanta Bhandari | चन्द्र कान्त भण्डारीले संसदमा गरे सानदार भाषण D... youtu.be/IxPUcbSEuCE?si… via @YouTube पुरानो भनाइ वर्तमानमा !!!नेपालको रुपान्तरणको कार्यक्रम !!! ब्यक्तिको ग्रहकाटेर मुलुक बन्दैन !!!
YouTube video
YouTube
NE
0
0
10
1.2K
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
झगडा राजनीति हो? झगडा नेपालीको पहिचान हो त ? हारमा झगडा, जितमा झगडा— न धैर्यता, न विधि !!! पाका नेताहरू पाका बन्नु पर्दैन र? “गति छाडा” भन्ने शब्द ब्युताउन हुन्छ ?
NE
5
7
45
1.9K
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
भौतिकवादको विकाससँगै मानिसका इच्छा, आकांक्षा र चाहनाहरू अन्त्यहीन बन्दै छन्। यसको असर मानवीय सम्बन्धमा पनि देखिन्छ ,निस्वार्थ साथ र विश्वास क्षीण हुँदै गएका छन्।अप्ठ्यारो पर्दा साथ छोड्नेहरू धेरै हुन्छन्,त्यसैले कम्तीमा पछाडिबाट लात हानेर खाडलमा नधकेलून् भन्ने अपेक्षा राख्नुपर्छ।
NE
0
6
27
1.3K
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
कार्यान्वयन पक्ष सक्षम हुने हो भने - बालेन्द्र सरकारको एक सय दिनको कार्यसूची राम्रो छ। तर समयमै काम नगर्नु पनि भ्रष्टाचार हो भन्ने मान्यतालाई संस्कृतिमा रूपान्तरण गर्न जरुरी छ। देश एउटै हो, समस्या साझा छन् । देश र जनताका लागि गरिने काम सबैको हो भन्ने चेतना बसाल्नुपर्छ।
NE
7
11
150
6K
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
राजनीति र प्रेम आगो हुन !!! दुवै शक्तिशाली छन्, उपयोग गर्न जानियो भने जीवन समृद्ध बनाउँछन्, नत्र विनाशतर्फ लैजान सक्छन् !!!सत्ताले लाक्षागृह जलाउँछ तर पाण्डवलाई जलाउन सकदैन। कहि कसैलाई पनि अति गर्नु हुँदैन। पाण्डवको सत्तारोहण अनेकौं महारथी को अवसान पछि मात्र भयो।
NE
13
9
97
8.6K
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
अवसर पाउँदा काम नगर्ने तिमी लासहरू !!! भाँचिएका छन् तिम्रा कलमका निबहरू !!! नाङ्गिएका छन् तिम्रा न्यायहरू !!! अपमानित भएका छन् इतिहासहरू !!! अझ पनि झगडा खोज्दै हिँड्नेहरू— आफ्नै छायासँग लडिरहेका छन्। अब त— क्षत–विछेद हुनैपर्छ, कहिल्यै नभरिने तिम्रा लोभहरू !!!
NE
2
5
36
1.2K
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
बहुमतको सरकार बनिरहेको छ, जोस र जागर छ -जनताले पताइसकेका छन्। सरकारी नियुक्ति पाएकाहरूले पद छोडे भइहाल्यो नि। अब लामो सास नफेर ! “हटायो”भन्ने शब्द आउन किन दिने ? नयॅा नजिर बन्न सक्दछ ! “ स्वाभिमान “दौरासुरुवाल, कोट, पद, पैसा, निवासगाडीले सुरक्षा दिएको लोभले बडाएको “कर्तुत” होइन।
NE
9
13
97
3.2K
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
न काम गर्नेको कदर, न जित्नेको सम्मान, न हार्नेको आत्मस्वीकार, न रुनेको पीडा, न हाँस्नेको खुशी, न बोल्नेको मूल्य, न लेख्नेको विचार— सबैलाई एउटै तुलोमा जोखिन्छ। डिलमा बसेर स्वाद लिने, बाढीमा नहोमिने विचौलियाहरूको चरित्र यहीँ भेटिन्छ।
NE
4
3
66
1.6K
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
अगाडि छ, पछाडि पनि छ, नारामा छ, र्‍यालीमा छ, भाषणमा छ !!! मिटिङमा छ— खुलामा छ, गोप्यमा छ। लिनिमा छ, दिनिमा छ, न अविश्वास छ न विश्वास !!! न सत्य न असत्य !!! टाउका गन्दा ठिक छ !!! तर मत–बक्समा छैन। किन ??? अहिलेको निर्वाचन !?
NE
7
4
54
1.3K
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
मानिसले आफ्नै खुसी खोज्नु स्वाभाविक हो, तर त्यो खुसी अरूलाई पीडा दिएर हासिल गर्ने बाटो गलत हो । यस्तो सोच र व्यवहारले अन्ततः मानवीय मूल्यहरूको क्षय र सभ्यताको विनाशतर्फ लैजान्छ।
NE
0
2
39
1.3K