Sabitlenmiş Tweet
Nature Lover
5.4K posts

Nature Lover
@d_jaya
प्रकृति रक्षति रक्षित : Nature Lover
Katılım Nisan 2010
936 Takip Edilen1.1K Takipçiler
Nature Lover retweetledi

Nepali Man Makes Indian Tourists Clean Gutka Spit From Street, Video Sparks Debate ndtv.com/offbeat/nepali…

English

NATO (Never Action Talking Only) भनेर पहिलो पटक उहिल्यै Tokyo मा पढ्दा सुनेको कुरा सही रैछ क्या हो 😅
Naya Patrika@NAYA_PATRIKA
इरान युद्ध जितेको ट्रम्पको दाबी, नेटोलाई ‘कायर’को संज्ञा nayapatrikadaily.com/news-details/1…
NE
Nature Lover retweetledi

देशका ऐन, नियम, निर्देशिका पास गर्दा अलि राम्रोसंग हेरेर पढेर बुझेर गरियो भने समस्या समाधान होला । समस्या कर्मचारीतन्त्रमा भन्दा बढी कानूनका जंजालमा छन् । @ShahBalen @party_swatantra

NE
Nature Lover retweetledi
Nature Lover retweetledi

@d_jaya हजुरको खेतिपाती बाँदर लाग्ने ठाउमा छैन होला अनि हाइ सन्चो छ । तपाइले बर्ष भरी दुख गरेर लगाएको बाली एकै हुल बादर आएर सखाप पार्देको हुन्थ्यो भने तपाईलाई बादर मार्न मात्रै होईन काचै टोकुँ झै हुन्थ्यो ।
NE

देश जलाउँदा टुलुटुलु हेरेर बस्ने नेपाली सेनालाई शहर बजारमा राखेर काम छैन । गाउँगाँउ खटाएर बाँदरलाई ड्याङ कि ड्याङ पारेर मार्नु र्छ । मैले जानेको यही हो ।
Anju Jwala@anju_jwala
अरु त तेस्तै हो, बाँदरले बसाइ हिड्नु जस्तो पारेको छ हाम्रो तिर, त्यो कुरा लेख्दिनु भएछ । नेताहरुको घैंटामा घाम लाग्ला कि ?
NE













