Comrade Rabi

125K posts

Comrade Rabi banner
Comrade Rabi

Comrade Rabi

@das_ravee

#Poetry #Har_Har_Mahadev #LoveAnimals #Followback100% https://t.co/WNfpRYYf4v https://t.co/7Mpa2iZPVv

ktm Katılım Eylül 2016
4.1K Takip Edilen7.8K Takipçiler
Sabitlenmiş Tweet
Comrade Rabi
Comrade Rabi@das_ravee·
जिन्दगीमा हरेक मौकाको फाईदा उठाउ तर कसैको भरोसा को हैन।🥰 #शुभबिहानी 🍁🌻💐 #शुभदिनको_कामना ☕🎁🙏 ✍️@das_ravee
NE
50
175
312
0
Comrade Rabi retweetledi
🇳🇵प्रेम समर्पण 🇳🇵
#_गजल__✍️ ========= म आफुले चाहेको यो अभागीले गर्न दिंदैन मेरो आफ़्नै भएर पनि लेखान्तले पर्न दिंदैन यस्तो लाग्छ सात समुन्द्र तरेर टाढा जाउँ तर यी निर्दोष पाउले जंघारहरु तर्न दिदैन ईच्छा त छलेरै जाने थियो सबै बाधाहरु अफ्टेरा पलहरुलाई समयले टर्न दिदैन बाँकी तल ⤵️⤵️
NE
2
10
30
1K
Comrade Rabi retweetledi
Bikash Chaudhary
Bikash Chaudhary@BikashC92048953·
केपि बा र प्रचण्ड कमरेडलाई मार्सि चामलको भात खुवाएर ऋण मिनाहा गराउने दुर्गा प्रसाईंकाे दाँउ आज संसदमा उठेछ ।
NE
0
3
23
1K
Comrade Rabi retweetledi
पोखरेली🇳🇵
"सम्पत्तीको उत्तराधिकारी त जो नी हुन सक्छ, तर कर्मको उत्तराधिकारी केवल हामी स्वयं हुनेछौं।" #शुभपल 🌹🙏
NE
3
13
42
1.3K
Comrade Rabi retweetledi
💘आशिका शर्मा 💘
गासिएका सम्बन्धहरु कल्पनामै सिमित भए फेरी त्यस्तै कल्पना नहोस सम्बन्ध नहोस लाग्छ सँगै आधा बाटो यात्रा गरेर बाटोमै छोडिएकाहरु कहिल्यै नभेटिउन फुल भेटिएसी कोपिलालाइ उपेक्षा गरे फुल फुल्दा सुगन्ध लिन हतार नगरुन एत्ति भन्छु उनिहरुलाई कहिल्यै अभाबको महशुस भने नहोस ... #🙏🌷💜
NE
7
35
71
2.2K
Comrade Rabi retweetledi
Deepika Parajuli....❤️🕊️
Deepika Parajuli....❤️🕊️@Deepika44439954·
म कसरी बिग्रेर हिड्न सक्छु र जबकी आखा बन्द गर्दा पनि बाबा ले गनु भएको बिस्वास सम्झिन्छु 🫶❤️‍🩹
NE
0
21
108
9.6K
Comrade Rabi retweetledi
छोरी(𝕯𝖆𝖚𝖌𝖍𝖙𝖊𝖗)💞💞
कुलमान लाई हटाएर लोडसेडिङ सम्झाइदिन सफल ब्यक्तित्व लाई धन्यवाद ।😜😜 #recent🤦‍♀️🤦‍♀️
NE
3
11
58
2K
Comrade Rabi retweetledi
साहिबा🌹
साहिबा🌹@themoon128·
गंगामा सेलाइ दिनेछन् तब मिल्नेछम् हामी ! फूलहरुमा तैरिदै, लहरहरुमा डोलिँदै ! तिमी पहिले आयौ भने पर्खिनु ! दियोको, बातीको, फूलपातीको भेषमा, अगरबत्तीको धुवाँमा सुगन्धको समान या आफ्नो अँजुलीमा जल लिएर... म पहिले आएछु भने घाटमा नजर बिछ्याएर बिना अश्रु बगाइ बाटो पुछ्दै कुर्नेछु...👇
NE
5
28
92
2.1K
Comrade Rabi retweetledi
Kripa Shrestha
Kripa Shrestha@KripaSh97232562·
जसले तिमिलाई कमजोर देख्न चाहन्छ उसैकाे अगाडि बलियो भएर देखाउ किनभने तिम्रो आत्माबिश्वास नै उसको सबैभन्दा ठूलो पराजय हुनेछ । 🍁 शुभ साँझ 🍁
NE
6
20
72
1.9K
Comrade Rabi retweetledi
Sanjib Mainali 🇳🇵
Sanjib Mainali 🇳🇵@sanjib77380808·
संन्ध्याकालिन को समयमा आ-आफ्नो बाँस स्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार 🙏
Sanjib Mainali 🇳🇵 tweet media
NE
14
16
71
871
Comrade Rabi retweetledi
Mathura🍀
Mathura🍀@mathura_sapkota·
म अझै गन्तव्यबाट धेरै टाढा छु.... त्यतिन्जेल सम्म मैले हरेक बाटाहरु सङ्ग प्रेम गर्नु छ।❤️😊
NE
1
51
179
10.5K
Comrade Rabi retweetledi
मैसाब🌸💫
मैसाब🌸💫@bluesky313_·
सधैं राम्रो गर्न प्रयास गरौं, कहिलेकाहीँ गल्ती भए पनि मन सफा राखौं। 🌷 #राधे_राधे 🙏🏽 #शुभबिहानी ☕💝
NE
22
48
173
21.8K
Comrade Rabi retweetledi
Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭
आज गार्हो छ चल्नै पर्छ, भोलि झन गार्हो हुन्छ सहनै पर्छ, पर्सि सुन्दर छ पर्खानै पर्छ। #शुभप्रभात #सामाजिकसञ्जाल ~bg T-5916 🇳🇵
NE
14
23
90
2.1K
Comrade Rabi retweetledi
उपमा
उपमा@1111_Kanchan·
सम्झनेलाई सम्झना बिर्सनेलाई सम्झे पनि भन्दिन 😂😂 #शुभरात्री 🙏🙏
NE
3
9
36
1.4K
Comrade Rabi retweetledi
सुष्मा आचार्य💖
मनको चाबी अरुको हातमा नदिनु। खुसी चाहनेले यति कुरा नबिर्सिनु । मन जलेर खरानी मिलन पछि बिछोड खोली आफैसँग यादमा प्यासी नबन्नु। स्वार्थकै हाली मूहाली बजार रहेछ हदयलाई फैलाएर प्यार खरिद नगर्नु हेर्नुस,कमजोर हुनेले जोगिनुपर्छरे आफै पहलमानहरु सिसासँग ठोकिने प्रयास नगर्नु✍️ जयहोस्❣️
NE
1
22
59
1.8K
Comrade Rabi retweetledi
Kripa Shrestha
Kripa Shrestha@KripaSh97232562·
🍀🙏अगर कर्म पर बिश्वास आैर 🍀🙏 सुर्यदेव पर श्रद्धा रखाेगे ताे समय कितना भी बुरा क्याें न हो रास्ता अवश्य मिल जाएगा..! शुभ रविवार ॐ सुर्यदेवाय नमाे नम: 🍀🙏 शुभ प्रभात 🍀🙏
Kripa Shrestha tweet media
हिन्दी
20
27
78
1.5K
Comrade Rabi retweetledi
Prakash Rijal
Prakash Rijal@prakash03467055·
अबस्था र समयको खेलले गर्दा न हो मानिस आफैमा  रिस र क्रुर हुन पुगेको । #शुभबिहानि
NE
6
8
46
1.4K
Comrade Rabi retweetledi
Sanjib Mainali 🇳🇵
Sanjib Mainali 🇳🇵@sanjib77380808·
रात्रिकालिन को समयमा काम त केही थिएन, दिनभर कामको थकानले गर्दा आराम गर्ने समय भएको हुँदा, शुभ रात्रि तथा शुभ सपनी को कामना🙏
Sanjib Mainali 🇳🇵 tweet media
NE
18
19
64
798
Comrade Rabi
Comrade Rabi@das_ravee·
समयको रङ भनु कि किस्मतको तङ बाटो घुम्दै छ आफ्नै बयङ हुन्छ कि के कुनि मरमर छ मन 🙏 #शुभ_रात्री 🙏 @das_ravee
Nepal 🇳🇵 NE
0
3
5
81