@NirmalPrasai5 Bolekai bhar ma party bata nikalne. He should apologize and sit in the power. No need to resign. Sano Sano galti har manis bata huncha, timi jhole haru Le bhandai ma rajinama dine jatha haru?
उद्योगी/व्यावसायीलाई टार्गेट गर्दा विचार गरौँ!
भदौ २३ र २४ लगत्तै भनेको कुरा फेरि दोहोर्याउन चाहेँ:
अपवाद सबै कुरामा हुन्छ तर उद्योगी-व्यावसायी विग्रिने भनेको राजनीतिकर्मी/सरकार भ्रष्ट भएपछि हो। एउटा चिनिया भनाइ छ: The Fish rots from the head अर्थात माछा टाउकोबाट कुहिन शुरू हुन्छ।
राजनीतिकर्मी बिग्रिएपछि समाजको हरेक तप्का बिग्रिन्छ नै। हो, हामीलाई सरसफाइ चाहिएको छ -- नभई भएको छैन।
तर उद्योगी/व्यावसायिलाई आतङ्कित पार्न थालियो भने यसको नेपाली अर्थतन्त्रमा नराम्रो असर पर्नेछ। उनीहरूलाई थुन्नै पर्ने भएमात्र थुन्नुपर्छ। नत्र यसका साइड इफेक्ट्स धेरै हुनसक्छ -- विचार गरौँ।
भाटभटेनीहरू जलाउँदा, मिनबहादुर गुरुङलाई मात्र असर परेन, त्यहाँका हजारौँ कर्मचारी, तिनका परिवार, भाटभटेनीमा साग र आलु आपुर्ति गर्ने साना किसान लगायत अप्रत्यक्षरूपमा दशौँ हजारलाई असर पर्यो।
यदि समाजिक सञ्जालबाट मैले लिएको यो ग्य्राफिक्स सही हो भने, हेर्नोस्, यी लगायत दर्जनौँ व्यावसायीको रोजगारीमा कति योगदान छ। यिनलाई सिधै जेल हाल्दा ताली त पिटौँला तर भोली अर्थतन्त्रमा पर्ने र त्यसले सिधै आफ्नै परिवारमा पर्ने असर विचार गरेका छौँ?
पहिलो दोष राजनीतिकर्मीको हो, त्यसपछि मात्र अरूहरूको हो। यस्ता कदम चाल्दा हामीले larger national interest लाई हेर्नुपर्छ।
आफुले आफैलाई माननीय भनेर संबोधन गरेको सुनेको थिएन मैले अहिले सम्म।बरु राजाको संबोधनमा जनताको नासो जनतालाई नै फर्काई बक्सेका छौ भन्ने बाक्य प्रिय लाग्या थियो।यसपल्ट कानको जाली नै जानेगरी महा हेडसरले म माननीय हुँ भनेको सुनियो।न्यु टेष्ट ईन पार्लियामेन्ट एण्ड सोसाईटी मानौ न।
@ShahBalen म्यानमारबाट आएका रोंहियाहरु र बङ्गलादेसि हरू लाई लखेट्नुपर्छ, future ma problems create garna sakcha tini haru. Yedi yo kaam bhayo bhane Nepal ko future bright cha natra danger huncha nepali Haru lai
बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य!
यो वर्षौँदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु।
सोच्नुहोस् त, अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने? उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौँदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नु? नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो? पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो।
त्यस्तै, नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेका छन्। यो स्थानान्तरणले काठमाडौँको ढल निकास प्रणालीलाई सहज बनाउनेछ। यी विविध कारणले नै थापाथली, गैरीगाउँ अनि मनोहरा लगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो।
मैले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ (सुकुम्बासी व्यवस्थापन बुँदा ९१ र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा ९२) हामीले बिर्सिएका छैनौँ। ती वाचा पूरा गर्न हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौँ।
काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौँ सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँ; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ।
ढुक्क हुनुहोस्।
Russia and India have made their most substantive defence pact yet, allowing them to station soldiers and aircraft on each other’s territory, further deepening their bilateral partnership.
Here's all you need to know about the defence agreement aje.news/skqw57
Stronger U.S.-India pharma ties mean more resilient supply chains for our people. Great roundtable with U.S. industry leaders today on expanding their footprint here while advocating for fair deals. We’re ensuring our most innovative companies lead the way in a competitive global market.
@EliLillyandCo@JNJNews@AbbottNews@pfizer@MSDInvents@abbvie@amgen@OrganonLLC@bmsnews@OPPIIndia
🚨🇮🇳 BREAKING
Indian retired General G.D Bakshi threatens to destroy U.S cities with nuclear weapons after Trump calls India a “hellhole” country.
President Donald Trump should punish India more for its continuous rhetoric even after being humiliated globally.
रबी जी... तपाइँको रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ? हिजो मात्रै सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र भन्या ? जे होस् बचनको पक्का देखियो रास्वपा !
Breaking🚨: The resignation of Indian Army Air Defense JCO Anurag Thakur has surfaced.
He stated, "Our lives have no value. I lost 300 of my comrades, but the Indian government did not even acknowledge their deaths. In one year, more than three officers from my unit have resigned, and today, I am making this decision as well."
@Rainmaker1973 Muslims Bangladeshi are uncivilized, they don't let there wife sleep at night, one hose has 15 to 20 Childers and they say we are be blessed by our Allah. These fools doesn't know who makes child
The war against India a year ago led to Pakistan’s Asim Munir’s elevation to the status of field marshal. Now he is playing peacemaker in ceasefire talks between the United States and Iran aje.news/yctfdg