Deependra (DC)
30.9K posts

Deependra (DC)
@deependradc
राज्यले जति धेरै योजना बनाउछ, ब्यक्तिलाई आफ्ना योजना बनाउन त्यती नै कठिन हुन्छ - #FA_HAYEK #STPF #Freedom #Prosperity #GENGLOBAL
Nepal Katılım Mayıs 2012
2.2K Takip Edilen4.5K Takipçiler
Deependra (DC) retweetledi

नयाँ बन्ने सरकारले गर्नुपर्ने पहिलो नीतिगत सुधारको काम
---
विश्व बैंकको प्रतिवेदन भन्छ–नेपालको ठेक्का प्रक्रिया दक्षिण एसियाकै ढिलो, औसतमा २३१ दिन लाग्ने nayapatrikadaily.com/news-details/1…
NE

@deependradc मिलाउन पनि पाइन्छ र?कार्की बुढा मुखाले नै छन्,त्यस्तो शाहस नगर्लान् बरू अनुसन्धानको लठारो लाउलान्!?🤣🙏
NE

@bishwaprakash77 त्यसो नगरेर गगनलाई बास्तवमै "गगन" हुन दिने की ? 🙏
NE

@deependradc ज्यू ज्यू,यो छुसु छुसुले पीर पारो सर;ड्याङ्गै आइदिए ह्वाङ्गै देख्न पाइन्थ्यो!🤣🙏
NE

@khetaarey @Theeigen देश बनाए राम्रो, नबनाए सानी भाउजुको अनुहारमा खुशी त ल्याए, नत्र दाजुले हिजोको भाषण जस्तै फेरी कसरी गरुन 🤣
NE
Deependra (DC) retweetledi

सशस्त्रको ब्यारेकभित्रै छिरेर स्थानीय व्यापारीले गरे डिएसपीमाथि हातपात setopati.com/social/384668
NE

@deependradc मौका छोपेर जेल तोडेको कि,
बाहिरको भिडले जेल प्रशासनलाई नै बगाउन लागेर कृपया गै दिनुस् भनेर बाहिर पठाएर आफ्नो ज्यान बँचाएको कि इत्यादि पहेली उपर पनि चर्चा छ रे त प्रतिवेदनमा!😜🙏
प्रतिवेदन प्रकाशनमा नआउञ्जेल आफ्ना आफ्ना डम्फु बजाउन पाइयो नै!😂
NE

@DhakalSaurav @tikaramyatri ल्याङ्ग नगर त तिमी, अलिक दिन पातले खेत जाउ :)
NE

@tikaramyatri तिन बर्षमा बालेन ले मेयरहुदा सार्वजनिक यातायातमा नगरेकाे लगानीका बारे केहि चासाे दिनु भएन छ बिस्वास कसरि बढ्याे ? :P
NE
Deependra (DC) retweetledi
Deependra (DC) retweetledi

आचारसंहिता उल्लंघन गरेको भन्दै सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलविरूद्ध न्याय परिषदमा उजुरी
setopati.com/politics/384430
NE
Deependra (DC) retweetledi

रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्लामा दर्ता भएको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा संशोधन गर्ने महान्याधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश पोखरेलले सुनवाई गरेपछि परिषदमा उजुरी परेको हो।
deshsanchar.com/2026/03/16/115…
NE
Deependra (DC) retweetledi

Story by @SharmaShova
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
***
नागरिकता मुद्दामा रविका वकिल थिए न्यायाधीश पोखरेल, किन हेरे यो रिट?
setopati.com/politics/384397
NE











