देश बदल्ने सपना देखाएर सत्तामा पुगेकाहरूले अहिले जनताको निराशा मात्रै बढाइरहेका छन्। समस्या उस्तै छन्, भाषण फेरिएका छन्। जनताले अब शब्द होइन, परिणाम खोजिरहेका छन्।
#hamrorabi#ShaBalen
अब देश ले नया प्रधानमन्त्री खोजी रहेको छ।बालेन को पारा ले देश न चल्ने पक्का भैसकेको छ।खरानी टोली लाइ पाखा लायेर अब घन्टा को टोलि अघि आको राम्रो।।।
समय को कुरा।
खबरदार सरकार... कोशी व्यारेजका सबै ढोका खुल्ला गरेर नेपाली भूमि डुब्नबाट बचाऊ ! नेपाली भूमि डुबेर बालुवाको रास बनेकोछ लाखौँ बिगाह खेतबारी ! तिम्लाई जनताले केको लागि जितायो एउटा ढोका त खोल्न सक्दैनौ भने ?