Sabitlenmiş Tweet
सुदीप खतिवडा 🇳🇵🇧🇷
26.5K posts

सुदीप खतिवडा 🇳🇵🇧🇷
@don_daai
ॐ नम: शिवाय । भक्त महादेवको । नेपालको छोरो 🇳🇵। स्वतन्त्र विचार ।
सिन्धुली, धनुषा, भक्तपुर Katılım Ekim 2010
538 Takip Edilen2.3K Takipçiler

गाला, नाक, कान, नाक, पाखुरा, नाडिमा पनि ए-एउटा झन्डा हाल्नपाए त झन सुनमा सुगन्ध हुनेथ्यो क्यार । हाहा
Kiran Joshi ( Follow Back 100%) Live #Ukraine@Kiranjoshi900
नेपाल प्रहरीको पोशाक येस्तो डिजाइनमा राखे कस्तो होला ? जिज्ञासा ?
NE

छाडेको हैन अलि सुस्ताको मात्रै हो । हाहा
नूर@Noor_maayaa
हुन त मसँग फलोफलोइङ अनि चिनजान भका मान्छे पनि होइनन् । तर अचानक हिजो एउटा हेन्डल याद आएर खोजेको खोजेइ छु, सायद टुइटर छोडिसकेछन् कि भेट्दिन त 😂
NE

दाजु म उकालो ओरालो गर्न सक्दिन । तराइको लागि तालिम हुन्छ कि हुन्न बुझिदिनु न । भए लिनपरो तालिम । हाहा
Boss Studio@boss_studioo
NATHM ले Trekking Guide तालिम खुलाएछ । Tourism मा लाग्नलाई गज्जपको अवसर यही हो ।
NE

@don_daai @empfindungg @nidhakal @KharelMohit क्यामेरा अलिक तल फोकस गरेको भए तपाई पनि फ्रेममा पर्नुहुन्थ्यो होला, काह हो तपाई? हहह्हहाहा
NE

कोही टिप्दैनन बोटैको भोगटे
भोगटेले ठाउँ मात्रै ओगटे...
भन्थे पहिलेपहिले...
यसपालि त टिपेर मिल्काइदिएछन ।
हाहा
Pradip Bhattarai@realpbhattarai
रास्वपाको सुन्य सिट ! 😂😂
NE

ए @RBaniyaji दाजु ।
घोडा बाँध्ने ठाउँलाइ तबेला भन्छन । मान्छेले बजाउने तबला हो के तबला.... भनेर स्कुलमा पढिएन ? धेर बाठो हुँदा केजाति च्याप्पिएला ।
हाहा
NE









