✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵

18.8K posts

✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵 banner
✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵

✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵

@drbabu00

Original Handle™👨‍⚕️ थोरै tweet, धेरै charm — के दिल चाहिँ जित्न दिन्छौ? ©

Nepal Katılım Ağustos 2014
2.5K Takip Edilen3.3K Takipçiler
Sabitlenmiş Tweet
✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵
जुत्ता राम्रो भएपनि भित्र एउटा गिटी छिर्योभने चिल्लो सडकमा हिड्न पनि गाह्रो हुन्छ,त्यसैले बाहिरको चुनौतीसँग होइन भित्रको कमजोरी सङ्ग ख्याल गरौ🙏
NE
12
78
274
0
✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵
"अभ्यास यसरी गर्नुस्, जस्तो की तपाईंले कहिल्यै जित्नु भाको छैन। प्रदर्शन यस्तो गर्नुस्, जस्तो की तपाई कहिल्यै हार्नु भाकै छैन।।" #शुभ_बिहानी 🌻☕️
NE
1
0
12
271
✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵
जिन्दगी हासो र आँसुको किताब हो, त्यसैले आफूले कसरी पढ्ने र बुझ्ने तरिकामा भर पर्छ। #शुभरात्री 😊♥️🌙
NE
0
0
2
73
✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵
समस्या यो होइन कि कोहि बोलाउँदा बोल्दैनन्, समस्या यो हो मैले इगनोरलाई पनि प्रेम सम्झिन्छु॥
NE
0
0
4
117
✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵
beautiful beautiful केटिहरुले hi hello भनेर बोलाउदा बोल्न त मन लाग्छ नि तर तिनिहरुको boyfriend लाई id password थाहा हुन्छ भनेर वास्तै गर्दिन म 😜🤣🤣🤣🤭
NE
0
1
2
79
✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵
प्रेम सधैं उमेरसँग होइन, बुझाइसँग परिपक्व हुन्छ। कहिलेकाहीँ आकर्षणलाई प्रेम ठानिन्छ, र आवश्यकता‌लाई साथ।
NE
0
0
2
99
silent_eyes👀
silent_eyes👀@pranishasharma4·
@drbabu00 Lw badhai xa …vagya ma vako manxe narisaye tw vaihalyo tw navako tw risaye pani k vayo tw
HT
1
0
0
15
✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵
केही मान्छेहरू बिपक्षी नेता जस्तै हुन्चन! तपाईंले जतीसुकै राम्रो अरेनी निन्दा गर्न छाड्दैनन्।
NE
0
0
2
54
silent_eyes👀
silent_eyes👀@pranishasharma4·
शान्त हुन लागेको छु आजभोलि किन कि आफ्नै रिस देखि डर लाग्न थालेको छ ❤‍🩹
NE
1
4
18
594
✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵
माफ गर्न सकिन्छ,बिर्सिन सकिँदैन, फेरि बोल्न सकिन्छ,पहिले जस्तो महसुस गर्न सकिँदैन मन टुट्नुको अर्थ सम्बन्ध सकिनु होईन तर,पहिले जस्तो नहुनु हो...!!!🥹💔
NE
1
1
4
125