उर्वी 😘
121.6K posts


@eevru_raed क्याप्सन चै “परदेशी को ट्वीट चोरेर किन राख्या ?”भनेर सोध्देउ त 😂😂😂
NE
उर्वी 😘 retweetledi

प्रस्तुत छ रात्पाटी खोज विशेष :
(रिफरेन्स दिनु पर्दैन?? ** 😁😁)

RatoPati@Rato_pati
‘आई लभ यू’ भन्न ८८ दिन लगाउँछन् पुरुष, महिलाले कति दिनमा भन्छन् ? ratopati.com/story/396077/r…
NE
उर्वी 😘 retweetledi

@jyotdthapa नाइ मैले टिकटक बाट पैसा कमाउनि भए पो जानू पैसा कमाउनेका हुन् पिर्🤣
NE

@eevru_raed हो हो .. प्रदीप खड्का मात्र हो हिरो जस्तो 🤣🤣
Nepal 🇳🇵 NE

@Nepalichater राजेश हमाल त मेरो झन बेस्ट हुन् नि 🤗😁 तर अहिले स्वस्तिमाको बेलाको हिरोको कुरा गरेको😁
NE








