रिक्त ;)
1.8K posts

रिक्त ;)
@emptynpn
जिन्दगीको कठघरामा खडा भएर गीता छुँदै मैले भने, हो-मेरो रहर र चाहनाहरुको हत्यारा 'म' हुँ ! https://t.co/Hcw99QUaM9

एमालेले राष्ट्रिय सुनामी चिन्न सकेन, एक व्यक्तिलाई दोष थोपरेर कोही उम्कन मिल्दैन : पार्वत गुरुङ #nepalpress nepalpress.com/2026/03/21/705…

न्यायालयमा लगाइएको पार्टीको कब्जा यथासिघ्र तोडियोस्!

hagne paadne sabai sansad chan ta



रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्यो *** न्यायाधीशको प्रश्न– जिबी राईको हकमा के हुन्छ? BY: @unique_shres setopati.com/politics/384523

कार्की आयोगको पक्षपातले गर्दा चन्द्रकुबेर खापुङलाई थुन्ने र अशोक सिग्देललाई उन्मुक्ति दिने हो भने कसैले सडक आन्दोलन गरेमा मलाई नि बोलाउनु!

रास्वपाको अभिमुखीकरणमा सुधन गुरुङको प्रश्न: बिनाप्रमाण ‘प्रमाण छ’ भनेर संसदमा बोल्न पाइन्छ ? nepalpress.com/2026/03/17/704…

@mkoirala When criminals become king of nation…यो सत्य हो।



