इस्लाम धर्मावलम्वीहरूको महान् पर्व बकर ईद (इद-उल-अजहा) २०८० को सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदाय लगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना ।🙏🙏🙏🙏
पुल पारी पुग्दै गर्दा एउटा खोला मात्रै पार गरिएको हो भन्ने लाग्छ मलाई यात्रा नै सकिएको होईन .... खोला तर्न फेरी पुल चाहिन्छ,
सकिन्छ भने नट बोल्ट लाई कसेर बलियो बनाऔ सकिदैन भने कमजोर बनाउने प्रयास नगरौ।
नेपालको राष्ट्रिय पर्व तमु ल्होसारको उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका तमु लगायत सबै नेपाली दाजुभाई/दीदीबहिनीहरुमा सुख,शान्ति र समृद्धिको हार्दिक शुभकामना ! 🙏🙏🙏🙏