
संविधान दिवस २०७५ को अवसरमा आज आश्विन ३ गते हेलम्बु गाउँपालिकाद्वारा
पहिलो चरणमा गाउँपालिका परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम :
बिहान ८:०० - ११:०० : सरसफार्इ कार्यक्रम
दिउसो ११:०० देखि : किउल बगरको पुल रंगरोगन
साझ : दिपावली कार्यक्रम
@mofaganepal




NE










