हिम विष्ट

7.6K posts

हिम विष्ट banner
हिम विष्ट

हिम विष्ट

@himbista

Executive Editor @taksarmag @lumbinisanchar.com

Nepal,Kathmandu Katılım Mart 2011
1.2K Takip Edilen5.1K Takipçiler
हिम विष्ट retweetledi
Taksar
Taksar@taksarnews·
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग थप शक्तिशाली: विदेशी मुद्रा,तस्करी र सेयर बजारको कसूर पनि हेर्ने - टक्सार न्युज taksarnews.com/2026/05/81130/
NE
0
3
5
1.5K
हिम विष्ट
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग थप शक्तिशाली: विदेशी मुद्रा,तस्करी र सेयर बजारको कसूर पनि हेर्ने - टक्सार न्युज taksarnews.com/2026/05/81130/
NE
0
0
0
28
हिम विष्ट
नेपालको आर्थिक इतिहासमा एउटा नयाँ वर्ग उदाउँदै छ, नवधनाढ्य मध्यम वर्ग। यो वर्ग २०५२/५३ को पहिलो सर्वेक्षणमा जम्मा ७ प्रतिशत थियो, २०६७/६८ मा २२ प्रतिशत पुग्यो र अहिले २०७८/७९ सम्म आइपुग्दा २७.५३ प्रतिशत पुगेको छ।
Gajendra Budhathoki ♿@gbudhathoki

मध्यम वर्ग संख्यात्मक रूपमा बढे पनि उनीहरूको खर्चयोग्य आय (डिस्पोजेबल आम्दानी)को वास्तविक बजार मूल्य कमका आधारमा अझै न्यून छ। निजी शिक्षा र स्वास्थ्यको महँगीले गर्दा उनीहरू सधैँ तनावमा छन् । यही तनावले उनीहरूलाई आक्रामक बनाएको छ र उनीहरू आफूभन्दा तलका गरिबहरूलाई आफ्नो स्रोत खोस्ने शत्रुको रूपमा देख्न थालेका छन्। taksarnews.com/2026/05/81014/

NE
0
1
1
429
हिम विष्ट retweetledi
Taksar
Taksar@taksarnews·
उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा मतदान गर्न पाउने सदस्य सङ्घसंस्थाका प्रतिनिधिको सूची सार्वजनिक - टक्सार न्युज taksarnews.com/2026/05/81001/
NE
0
1
1
114
हिम विष्ट retweetledi
𝖫𝗂𝗅 𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
हार्दिक बधाई तथा शुभकामना। फरक मानक स्थापना गर्न सक्नुहोस्। @gbudhathoki @himbista
Gajendra Budhathoki ♿@gbudhathoki

हार्दिक आभार 🙏 टक्सार प्रिमियम आर्थिक म्यागजिन वैशाख अंक २०८३ देखि प्रकाशनको पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हाम्रा सम्पूर्ण पाठक, सूचनादाता, विज्ञापनदाता, प्रेस, लगानीकर्ता, शुभचिन्तक, टक्सार परिवारका सबै सदस्यजनमा आभार प्रकट गर्दछौँ । प्रकाशन भइसकेका ६० भन्दा बढी अङ्क नेपालको अर्थतन्त्रको इतिहासका जीवित दस्तावेजका रुपमा संग्रहणीय छन् । निरन्तर र जिम्मेवार पत्रकारिताप्रति प्रतिवद्धता व्यक्त गर्दछौँ । _______ टक्सार म्यागजिन टक्सार मिडिया ग्रुप बोधी सञ्चार प्रा.लि. परिवार

NE
0
1
1
52
हिम विष्ट retweetledi
Taksar
Taksar@taksarnews·
वस्तुगत सङ्घको सुदृढीकरण : अर्थतन्त्रको मेरुदण्ड बलियो बनाउने आधार - टक्सार न्युज taksarnews.com/2026/05/80942/
NE
0
1
0
65
हिम विष्ट retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
चिनियाँ सहमतिमै भारतले खुला गर्‍यो मानसरोबर यात्रा, बालेन सरकारको मौनता - टक्सार न्युज @taksarnews taksarnews.com/2026/05/80960/
NE
1
18
32
2.8K
हिम विष्ट retweetledi
Taksar
Taksar@taksarnews·
सबैभन्दा बढी गाडी दुरुपयोग गर्नेमा अर्थ मन्त्रालय अगाडि - टक्सार न्युज taksarnews.com/2026/04/80737/
NE
0
1
1
144
हिम विष्ट retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
सुरुबाटै सरकारले आफै मार्गप्रशस्त गर भनेकै हो। एकै पटक चिलिम फर्काउने तयारी पो गरेछ । अध्यादेशमार्फत सबै राजनीतिक नियुक्ति खारेज गर्ने सरकारकाे तयारी - टक्सार न्युज @taksarnews taksarnews.com/2026/04/80701/
NE
32
43
299
17.3K
हिम विष्ट retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
रवि दाइ भन्नुन्च- हिजो ओलीले अध्यादेश ल्याउदा बिरोध गर्नेहरू नै आज एकजुट भएर अध्यादेश ल्याउनु लाज मर्दो र अलोकतान्त्रिक कदम हो। ..... उफ्फ..उस्तै नियत तर फरक अनुहारहरु पालैपालो सिंहदरबार पस्दा र निस्कदा भए। facebook.com/rabi.nikitalam…
Gajendra Budhathoki ♿ tweet media
NE
9
28
115
6K
हिम विष्ट retweetledi
Taksar
Taksar@taksarnews·
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं उद्योपति शेखर गोल्छा पक्राउ - टक्सार न्युज taksarnews.com/2026/04/80456/
NE
0
1
0
114
हिम विष्ट
हिम विष्ट@himbista·
फाइल खोल्न खोजेका के के खुल्यो खुल्यो, गाह्रो छ हौँ
NE
0
0
1
104
हिम विष्ट
हिम विष्ट@himbista·
स्थिर जनतम,अस्थिर सरकार
हिन्दी
0
0
0
29
हिम विष्ट retweetledi
Taksar
Taksar@taksarnews·
नेपाल लाइफ इन्स्योरेन्स २ महिना अध्यक्षविहीन,दुईजना नयाँ सञ्चालक ‘अवैधानिक’ - टक्सार न्युज taksarnews.com/2026/04/80315/
NE
0
1
0
115
हिम विष्ट
हिम विष्ट@himbista·
पहिलाको उखान : अर्काको बाख्रा खाने बाघले आफ्नो बाख्रा पनि खान्छ अहिलेको उखान : अरुलाई खाने अल्गोरिदमले आफूलाई पनि खान्छ ।😃
NE
0
0
0
32
हिम विष्ट
हिम विष्ट@himbista·
गृहमन्त्रीलाई पनि लगानी गर्नु अपराध होइन नि भन्ने होस बल्ल आयो 😃
हिम विष्ट tweet media
NE
0
0
0
37
हिम विष्ट retweetledi
Taksar
Taksar@taksarnews·
चौघेरामा नेपाल उद्योग वाणिज्य महासङ्घ - टक्सार न्युज taksarnews.com/2026/04/80209/
NE
0
1
0
65
हिम विष्ट retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
गोर्खा ब्रुअरीमा राजबहादुर शाहको प्रवेश: कोकाकोलाको सेयर स्वामित्व के होला?  - टक्सार न्युज @taksarnews taksarnews.com/2026/04/79743/
NE
0
2
16
2.3K