Sabitlenmiş Tweet
अमिगो
4.5K posts

अमिगो
@iSPdai
नदी सागरसँग मिल्न जानु प्रेम हो वा बाध्यता !!!! #संधैको_प्रतिपक्ष #घुमन्ते_हुने_रहर🇳🇵🇳🇪🇶🇦🇩🇰🇸🇪 🇵🇹 🇱🇻🇮🇹🇳🇴🇩🇪
Biratnagar, Morang Katılım Eylül 2015
784 Takip Edilen934 Takipçiler

@iSPdai कानुनले रोक्न सक्ने अधिकार दिएको छ त !
- विधेयकका हकमा राष्ट्रपतिले "गर्नेछ"
- अध्यादेशका हकमा राष्ट्रपतिले "सक्नेछ"
यानेकि अध्यादेश जारी राष्ट्रपतिको स्वविवेकमा निहित देखियो।

NE

शंकास्पद आर्थिक गतिविधि देखिएको छ.... राजिनामा नै उन्मुक्ति नबनोस...
छानविन गरियोस र दोषी देखिए कानून अनुसार कारवाही होस् अनि बल्ल @ShahBalen तपाईंले उठाउनु भएको शुशासनको बिषय अगाडी बढ्छ l
NE

उ बेला यो पत्याईएन..... अहिले बल्ल थाहा पाइयो l
नेक्सस रे बाबा नेक्सस !
सुधन गुरुङ्गलाई राजिनामा गराएर उन्मुक्ति हैन छानविन गरेर अदालतमा मुद्दा दायर होस् l @ShahBalen
Vijay Patel@vijaygajera
So, many people are claiming that Gen Z protests in Nepal were against corruption. Sudan Gurung, founder of the Hami Nepal NGO, is the mastermind of this protest. But who funds Hami Nepal? Shocking details are here👇
NE

?
दिमागले भ्याउन छाड्यो अब l
के के हो के के राम राम !
Bishodip@bishodip
धेरै वटा ब्यवसायिक घरानामा दिपक भट्ट कै जस्तै समान प्रकृतिका (कुराहरु) रहेछ्न, त्यो बारेमा प्रतिवेदन तयार भई सकेको रेछ, त्यो प्रतिवेदन कार्वन्यन रोक्न पनि सुदन च्याप्पिन जरुरी रेछ भन्ने पनि गाँईगुई सुनियो। दादाहरुले अलि प्रकाश पार्दिए हुन्थ्यो :))
NE



