
@ekantipur_com वर्षौदेखि दलगत झोला र झण्डाको राजनीतिले शिक्षा खस्क्यो, कर्मचारी सिफारिसको जालमा परे, जनताले योग्य शिक्षा र सेवा पाएनन। झण्डा र पैसा बोक्नेलाई मौका, अरुलाई धोखा भयो। दल देशका लागि हुनुपर्छ, कुनै व्यक्ति वा समूहका लागि होइन। हामी दलका लागि होइनौ, दल हाम्रो लागि हुनुपर्छ।
NE















