🇳🇵🇳🇵दिपक🇳🇵🇳🇵

101.4K posts

🇳🇵🇳🇵दिपक🇳🇵🇳🇵 banner
🇳🇵🇳🇵दिपक🇳🇵🇳🇵

🇳🇵🇳🇵दिपक🇳🇵🇳🇵

@im_gdeepak

के हेरेको?

Katılım Şubat 2015
2.5K Takip Edilen3.3K Takipçiler
Sabitlenmiş Tweet
🇳🇵🇳🇵दिपक🇳🇵🇳🇵
जे गर्न नहुने हो त्यै छानी छानी गर्छन् अझ त्यो नि राम्रो मानी मानी गर्छन् खुशीहरू बरू झुक्किएर बाँड्लान् मान्छे दिल दुखाउने काम जानि जानि गर्छन् दिपक गैरे
NE
6
76
168
0
🇳🇵🇳🇵दिपक🇳🇵🇳🇵
@laspam20 बोट बिरुवा गोडगाड खनमेल गरेपछी फेंद तिर हल्का उच्चा हुने गरी माटो हालीन्छ नि त्यसलाई भन्छौ हामी उकेरा😂😂
NE
1
0
1
13
Riri🥳
Riri🥳@aun19u_9u·
बुटवलको फुल्की खान आम है ❤️🌸🍀🥳
Riri🥳 tweet media
NE
10
0
34
621
🇳🇵🇳🇵दिपक🇳🇵🇳🇵
काम सकेर उठ्ने बेला Error को लर्को लायो यति बेला सम्म झुलायो तैट🤦‍♂️🤦‍♂️
NE
0
0
1
36
Urmila Adhikari
Urmila Adhikari@Urmilaadhikar14·
चिन्ता उमेर को भन्दा पनि बिहे कस्ले गर्नि हो भन्ने कुराको छ मित्र🙆 nature lover my fav place &me 😉
Urmila Adhikari tweet media
NE
11
3
52
890
Urmila Adhikari
Urmila Adhikari@Urmilaadhikar14·
love गर्नि dating जाने उमेर गयो मेरो सिधै मन्डप मा बस्नि भए मात्र message गर है केटा को नत्र no reply 🙅
Urmila Adhikari tweet media
NE
20
3
41
1.3K
Urmila Adhikari
Urmila Adhikari@Urmilaadhikar14·
यता: ex को फोन न मेसेज आउने पर्खाइमा दिन बित्दै गयो उता: दुइ ओटा बच्चा जन्मिसकेछ 😏😏
NE
8
5
37
1.2K
🔱बिजु🔱
🔱बिजु🔱@lunatic_vzu·
यो ट्विटर जगतमा परदेशी नभएको त म मात्रै हो क्या हो अब ।
NE
4
0
15
681
🇳🇵🇳🇵दिपक🇳🇵🇳🇵
हामी पनि बोर्डर नजिकै छौ किनमेलको लागी पारी नै जाने गर्थ्यौं किनकी जान पाइन्थ्यो किन्न पाइन्थ्यो अब सरकारले रोक लाएपछी गइन्न कुरा किलियर छ।
NE
0
0
0
53
Urmila Adhikari
Urmila Adhikari@Urmilaadhikar14·
मेरो शब्द लाइ कहिले कमजोर नठान पृय दिल जित्न पनि सक्छ ,दिल चिर्न पनि सक्छ
Urmila Adhikari tweet media
NE
7
3
52
915