सुभाष शर्मा

87 posts

सुभाष शर्मा banner
सुभाष शर्मा

सुभाष शर्मा

@im_scs

वन तथा वातावरण शाखा प्रमुख। जनकपुरधाम उपमहानगरपालिका Forester with expertise in Forest and Wildlife conservation and Management

Nepal Katılım Kasım 2016
509 Takip Edilen56 Takipçiler
सुभाष शर्मा
For 18 years, Nepal had 14 governments and 9 prime ministers. The same faces. The same promises. The same betrayal. Then Gen Z said: enough.77 lives lost. One election. A completely new Nepal. History doesn't always move slowly. Sometimes it moves in one vote. #proudtobenepali
English
0
0
0
18
सुभाष शर्मा
यो जितले हामीलाई एउटा सन्देश दियो: सपना देख्न सकिन्छ । इमानदारीले पनि जित्न सकिन्छ । एउटा युवाले पनि देश बदल्न सक्छ । सानो-सानो कदमबाट ठूलो परिवर्तन सुरु हुन्छ। मिलेर बनाऔं नयाँ नेपाल। एक-एक दिन राम्रो बनोस्। All the best 📷 #NewNepal #Balenshah
सुभाष शर्मा tweet media
NE
0
0
0
13
सुभाष शर्मा retweetledi
Luke Beaumont
Luke Beaumont@LukeBeaumont·
Nepal has the greatest altitude variation on Earth: 🔺8,848m at Sagarmatha / Everest 🔻59m at Mukhiyapatti Musharniya, near Janakpur. ↕️ All within ~150km north-south. No other country on Earth packs so much altitude drama into such a compact space. 🌍📷 Has anyone been to both? 👇
Luke Beaumont tweet mediaLuke Beaumont tweet media
English
10
84
488
22.1K
सुभाष शर्मा
The Janakpurdham Sub-Metropolitan City (SMC) is committed to sustainable development and environmental stewardship. As per the law, Brief Environmental Study (BES) and Initial Environment Examination (IEE) reports are eligible for approval.
सुभाष शर्मा tweet mediaसुभाष शर्मा tweet mediaसुभाष शर्मा tweet media
English
0
0
0
17
सुभाष शर्मा
विश्व वातावरण दिवस २०२४ को नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराको मूल सन्देश - हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देशको साथ यो दिवस मनाईयो।
सुभाष शर्मा tweet mediaसुभाष शर्मा tweet mediaसुभाष शर्मा tweet media
NE
0
0
0
18
सुभाष शर्मा
The esteemed Mayor of Janakpurdham SMC Manoj Sah, we engaged with local industrialists and businessmen to address the pressing need for job creation. This initiative aims to connect individuals with suitable employment options, ensuring a brighter future for our community.
सुभाष शर्मा tweet mediaसुभाष शर्मा tweet mediaसुभाष शर्मा tweet media
English
0
0
1
17
सुभाष शर्मा retweetledi
अंशु श्री™🍁🕊️
पढेको मान्छेले भन्दा पनि जिन्दगी सॅग लडेको मान्छेले धेरै कुरा सिकेका हुन्छन् र सिकाउछन् पनि । #शुभबिहानी #शुभप्रभात ☕️☕️☕️
NE
4
7
24
803
सुभाष शर्मा
रुखलाई समय समय काटछाँट आवश्यक हुन्छ। #जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो सडक छेउमा हुर्केको रुखको व्यावस्थापन गर्नेलाई गरिरहेको काटछाँट तस्वीर।
NE
0
0
1
18
सुभाष शर्मा
बोल्न मौका पाउँदा आवश्यक बोल्नु पर्छ भने धारणा बोक्दै सामी कार्यक्रमको अर्धवार्षिक समीक्षा गोष्ठीमा प्रस्तुत गर्दै। जनकपुरधाम उपामहानगरपालिका
सुभाष शर्मा tweet mediaसुभाष शर्मा tweet media
NE
0
0
2
17
सुभाष शर्मा
Janakpurdham Sub Metropolitan City is ensuring our green companions stay healthy in winter by reducing watering and adding mulch! Kudos to the dedicated plant caretakers working tirelessly in the chilly weather. Your commitment to nature's well-being is truly commendable!
English
0
0
1
37
सुभाष शर्मा
जिरो माइल देखि प्रारम्भ भएर विस्तार हुँदै क्रमको तस्वीर। झारपात सरसफाई तथा गोडमेल र पानी अर्पण कार्यको निरन्तरताको दृश्य। जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत बाट २ ता माली सरको प्रशंसनिय मेहनत र प्रयास। हाम्रो निरन्तर मेहनतले र स्थानीय जनताको सहयोगले परिणाम अवश्य दिने छ।#जनकपुरधाम
सुभाष शर्मा tweet mediaसुभाष शर्मा tweet mediaसुभाष शर्मा tweet media
NE
0
0
2
16
सुभाष शर्मा
वैदेशिक रोजगारीमा रहेको परिवारलाई आर्थिक र सामाजिक अभिमुखीकरणको एक झलक।
सुभाष शर्मा tweet media
NE
0
0
0
12
सुभाष शर्मा
जनकपुरधाम उपमहानगरपालिका भित्रको सडक छेउमा भएको बिरुवाको माटो र झारपात सरसफाई कार्यको दृश्य। पानी अर्पणमा सजिलो होस् र बिरुवा ग्रोथमा टेवा पुरोस्।
सुभाष शर्मा tweet mediaसुभाष शर्मा tweet media
NE
0
0
0
17
सुभाष शर्मा
मधेश प्रदेशको भु उपयोग को अवस्था बारे टिम कार्यको दृश्य
सुभाष शर्मा tweet media
NE
0
0
2
16
सुभाष शर्मा
जनकपुरधाम उपमहानगरपालिका द्वारा संचालित बैदेशिक रोजगारी बाट फर्केका व्यक्तिहरुको लागि सामाजिक अभिमुखीकरण कार्यक्रमको नगर प्रमुख ज्युले आफ्नो भनाईमा बैदेशिक रोजगारी बाट फर्केकोलाई सामाजिक र आर्थिक एकीकरण गरि रेमी परियोजनालाई २५ वटा वडा मै बिस्तार गर्ने प्रतिबद्धता जनाउनु भयो।
सुभाष शर्मा tweet media
NE
0
0
1
20
सुभाष शर्मा
जनकपुरधाम उप-महानगरपालिकामा संचालनमा रहेको सामी कार्यक्रमको फोकल पर्सनको रुपमा आज आप्रवासी कामदार हकहित संरक्षण केन्द्र संगको बैठकमा आउदो अन्तरास्ट्रिय आप्रवासी दिवसलाई सफल बनाउन एउटा रोडमेप बनायौं र वैदेशिक रोजगारी बाट फर्केकोलाई पुन एकीकरण सम्बन्धित बिस्तृत छलफल |
सुभाष शर्मा tweet mediaसुभाष शर्मा tweet media
NE
0
0
1
16
सुभाष शर्मा
जनकपुरधामको बारह बिगहामा ९२ क्युन्टल विभिन्न अन्न (चामल, तिल, मुङ, रहर,मसुरो, मास, चना इत्यादी) प्रयोगगरी निर्मित राम सिता स्वयम्बरको ड्रोन video (रङोली)।यसपालीको विवाहपन्चमीको मुख्य आकर्षण। निर्माताहरुले यो रङोलीले विश्व रेकर्ड राख्ने दावी गरेका छन । #जयश्रीराम #जयसियाराम
NE
0
0
0
14