Sabitlenmiş Tweet
Mr. Grey
46.2K posts

Mr. Grey
@itssurd
#ALTERNATIVE_ROCK #City I am just like that. Compound and multiply.
Folkstreet Katılım Temmuz 2013
514 Takip Edilen5.7K Takipçiler

@realpbhattarai @bishodip यो मनपर्यो । अनि राजिनामा पर्दिप दादाले पनि दिने हो कि ।
NE

गगन थापाको अहिलेसम्म पराजयको जिम्मेवारी लिदै राजिनामा आउन नसक्नु दुर्भाग्य हो ! कि कसो @bishodip 😂
NE

सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना!
मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।
NE

@hamropatro fix your problem ! We cannot follow election results on time ! Your app is crashing.
English

प्रिय बालेनजी,
आज दुल्लू पुग्नुभएछ । हतारमा हुनुहुँदोरहेछ । त्यस ऐतिहासिक स्थलका बारेमा स्थलगत जानकारी लिए जस्तो लागेन । तर पनि, मधेसमा जन्मेको, काठमार्डाैँमा हुर्केको र सामाजिक सञ्जालबाट नेता भएकोे मानिसलाई हाम्रा पाखा–पखेरामा पुग्दा रमाइलो नै लाग्यो होला ।
१. बहुदलीय व्यवस्था स्थापनायताका ३५ बर्षमा केही पनि भएन भन्ने भाष्य खडा गर्न खोजिएको छ । सबैतिर भ्रष्टाचार मात्रै भयो, तपाईंकै भाषामा ‘नयाँ–पुराना सबै नेता चोर हुन्‘ भनेर पढाउन खोजिएको छ । तर, तपाईं अछाम हुँदै दुल्लूसम्म जुन पिच बाटोमा आउनुभयो, त्यो मध्यपहाडी राजमार्गका नाममा यही बीचमा बनेको हो । अझ नेकपा (एमाले) को योजनामा त्यो बाटो बनेको हो । निकट बिगतमा पैतालाले नापेका ती बाटोमा यत्तिकै मोटर पुगेको होइन ।
२. केही समयअघिसम्म हामी अन्धकारमा थियौँ । धेरै परको त कुरा छाडिदिनूस्, मैले नै सुर्खेतबाट बोकेको मट्टितेलको टुकी बालेर पढेको हुँ । तपाईं आज साँझ दुल्लु पुग्दा विजुली बत्ती बलेको देख्नुभयो होला– त्यो अहिलेकै व्यवस्थाका कारण र यिनै दलहरुको सरकारका कारण सम्भव भएको हो ।
३. तपाईं दुल्लू हुँदै सुर्खेत झर्दा प्रयोग गरेको बाटो पनि पिच पाउनुभयो होला । अहिले दुल्लू–सुर्खेतको बाटोका लागि प्रशस्त विकल्प छन् । दुल्लू–चगत्रा–रावतकोट हुँदै चुप्रा निस्केर पनि आउन सकिन्छ । दुल्लूबाट बैंक हुँदै माथिल्लो डुंगेश्वर पनि झर्न सकिन्छ । दुल्लूबाट रिजु हुँदै तल्लो डुंगेश्वरबाट आए पनि हुन्छ । जानकारी राख्नूस्– यी सबै काम दलहरुकै सरकार र जनप्रतिनिधिले गरेका हुन् । केही समयअघिसम्म पनि हामी भारी बोकेर ती बाटोमा पैदल हिँड्थ्यौँ भन्दा तपाईं पत्याउनुहुन्छ कि हुन्न कुन्नि ?
४. दुल्लूमा क्याम्पस रहेको कृरा हतारमा थाहा पाउनुभएन होला । बैकमा कृषि क्याम्पस छ । तपाईंलाई हेर्न आउने युवाका हातहातमा मोबाइल देख्नुभयो होला । सञ्चार सम्पर्कबाट कोही पनि बाहिर छैन । यी सबै काम तपाईंले पुराना भन्ने गरेका दलहरुकै कारण सम्भव भएका हुन् ।
५. रावतकोटको बाटो प्रयोग गरेर दैलेख बजार पुगेको भए जलचलेमा केही भौतिक संरचना देख्नुहुन्थ्यो होला । ती र्सरचना पेट्रोलियम पदार्थको उत्खनन्का लागि केपी ओली प्रधानमन्त्री भएको बेला अघि बढाइएको कामका परिणाम हुन् । त्यहाँ ग्यास भएको आधिकारिक पुष्टि भइसकेको छ र चीनले थप अध्ययन गरिरहेको छ । यदि बीचैमा कसैले बिगारिदिएनन् भने यसबाट ग्यास उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउने योजना छ ।
६. अझै राम्रो गर्छु भन्नूस्, जनतालाई सहमत गराउनूस् । लोकतन्त्रमा त्यो सुविधा तपाईंलाई पनि छ । तर, मानौँ– नेपाल राष्ट्रको उत्पत्ति नै तपाईं काठमाडौँको मेयर निर्वाचित भएको दिनबाट भएको हो र नेता भनेको बालेन साह मात्रै हो जस्तो भाष्य नबनाउनूस् । अरु सबै भ्रष्ट र असक्षम अनि महानगरको १५ प्रतिशत बजेट खर्च गर्न नसक्ने मेयर योग्य चाहिँ हुन सक्दैन ।
७. तपाईं युवा हुनुहुन्छ । जोश छ, केही गरौँ भन्ने हुटहुटी पनि होला । तर, सबैलाई खराव देखाएर आफू असल हुन चाहने अभ्यासलाई लोकतान्त्रिक मान्न सकिन्न । नेता भएपछि ताली मात्र होइन, गाली पनि खान सक्नुपर्छ । आरोपको जवाफ दिन पनि सक्नुपर्छ । रहस्यको पात्र बनेर युवाहरुलाई रुमल्ल्याउन खोज्नुलाई कदापि लोकतान्त्रिक मान्न सकिन्न । आउनूस्, एजेन्डामा बहस गरौँ । जनताले तपाईंका एजेन्डा मन पराएछन् र मत दिएछन् भने पनि यही व्यवस्थाका कारण त्यो सम्भव हुने हो । नत्र भने आम घृणा, उत्माद, अतिवाद र अतिरञ्जनाले क्षणिक सन्तुष्टी त देला तर राष्ट्रलाई राम्रो गर्दैन ।
NE

@Sadiksha_karki_ ३वर्षमा i10बाट जाबो ४करोडको गाडी? मेयरको तलबले उत्तिसाह्रो प्रगति नहुँदोरछ।
NE

GENZ को खिल्लि उडाउनु आफ्नै छोराछोरी पुस्तालाई सहयोग नगर्नु जस्तो हो! यिनिहरूलाई आलोचना होइन उचित सल्लाहको खाचो छ! भविष्य यिनिहरूकै हो! आन्दोलनको तोडफोड र घर जलाउनेहरू खुल्दै गएका छ्न राज्य छ उचित कदम चाल्नेछ अहिले GENZ लाई सहयोग गरौ ! व्यक्तिगत रिस लिएर व्यक्तिगत घर जलाउनेहरू कार्वाहिको दायरमा आउने छ्न जुन सरकार आएपनि ! राज्य भएपनि कानून हुन्छ!
NE










