Kamal GC

50K posts

Kamal GC

Kamal GC

@kamalgc77

success is a journey not a destination.

japan Katılım Kasım 2019
29 Takip Edilen20.9K Takipçiler
Sabitlenmiş Tweet
Kamal GC
Kamal GC@kamalgc77·
जति धेरै विश्वास् त्यति धेरै नै मिठाे सम्बन्ध...।।
NE
45
403
659
0
Kamal GC
Kamal GC@kamalgc77·
バレンタインジャンボを買って、バレンタインデーを楽しみました🍫✨ 夢も一緒に買いました!当たりますように🎯
日本語
0
0
1
109
Kamal GC
Kamal GC@kamalgc77·
बालेन काे पाेस्ट प्रखेर बस्ने काे काे छाै।
NE
0
0
0
391
Kamal GC
Kamal GC@kamalgc77·
बा अान्दाेलन तिर छाेरा छाेरि खाडि तिर यहा , यस्तै छ।😄
NE
0
0
0
426
Kamal GC
Kamal GC@kamalgc77·
मोदीको कूटनीति लाई हेर्नुहोस ! भनेपछि Tesla को एउटा Manufacturing Unit भारतमा आउने भयो ? जस्ले हजारौं भारतीयलाई रोजगारी दिन्छ , अर्थतन्त्रमा टेवा पुर्याउछ ।यो USAID (MCC) को पैसा खाएर देश बर्बाद बनाउने जस्तो घटिया कुटनिति हैंन ।
Kamal GC tweet media
NE
0
0
2
483
Kamal GC
Kamal GC@kamalgc77·
फाइल लुकाउन, भ्रष्टाचरका प्रमाण नष्ट गर्न भ्रष्टहरूले जानी जानी आगो लगाएको हुन सक्छ 🥺
NE
0
0
0
353
Kamal GC
Kamal GC@kamalgc77·
KP Oli claimed that it was a big achievement to meet these tiktokers.I also request to meet Japan's Maldai, Shibu Pandey, and Vijay Shahi for some advice.🤔
English
0
0
0
280
Kamal GC
Kamal GC@kamalgc77·
अस्पताल जाने हो तुइन बाट जाऊ, मन्दिर पुग्न केवलकार हाल्नुपर्छ। Pradip Rodan
NE
0
0
1
280
Kamal GC
Kamal GC@kamalgc77·
तिम्रो बाको दम छैन टन्क लाई पक्रन यौटा जाबो नाथे जिबि सहकारी ठगलाई पक्रन सकेको छैन यस्ता ठग सब विदेश मा छन 😁😂😁😂
NE
1
0
4
351
Kamal GC
Kamal GC@kamalgc77·
सहकारि ठग जिबी राइलाई मलेसिया बाट पक्राउ गर्न नसक्ने नाथेले पोल खोलेको भरमा अमेरिका भएका युटुबे पक्रने अरे छी ।
NE
0
0
1
255
Kamal GC
Kamal GC@kamalgc77·
Good change by TU: BBS 4th year को रिजल्ट TU को गेट बल्खुमा टासिंएको छ website मा आउन केहि दिन लाग्ने छ है !🤗
NE
0
0
1
242
Kamal GC
Kamal GC@kamalgc77·
"नेपाल स्टक बजारमा हाइड्रोपावर सेयरले लगानीकर्ताको ध्यान तान्दै। ✅ परियोजनाहरूको प्रगति ✅ जलविद्युत उत्पादन क्षमता ✅ सरकारको प्रवर्द्धन नीति दीर्घकालीन लगानीका लागि ठूला र स्थिर परियोजनाहरूमा ध्यान दिनु बुद्धिमानी हुनेछ। #NEPSE #Hydropower #InvestmentTips"
NE
0
0
2
297
Kamal GC
Kamal GC@kamalgc77·
"हाइड्रोपावर कम्पनीहरूमा लगानी गर्दा 1️⃣ परियोजनाको अवस्था: निर्माण उत्पादन वा मर्मतको चरणमा छ कि? 2️⃣ लागत र प्रतिफल: प्रति मेगावाट लागत, उत्पादन क्षमतार लाभांश इतिहास। 3️⃣ नीति र प्राकृतिक जोखिम: सरकारी नीतिहरू र जलवायु प्रभाव #NepalStockMarket #HydropowerStocks #InvestmentTips
NE
0
0
0
180
Kamal GC
Kamal GC@kamalgc77·
सुक्रबारकाे काराेबार😎😎
NE
0
0
0
128
Kamal GC
Kamal GC@kamalgc77·
"आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) [### बिन्दुले बढेको/घटेको] देखियो, कारोबार रकम [### करोड]। [XYZ समूह/सेक्टर] ले प्रमुख योगदान पुर्‍यायो। लगानीकर्ताले दीर्घकालीन रणनीतिमा ध्यान दिनु महत्त्वपूर्ण छ।" #NepalStockMarket #NEPSE #InvestmentTips
NE
2
0
1
301
Kamal GC
Kamal GC@kamalgc77·
details मेसेजमा 🙏
0
0
0
105
Kamal GC
Kamal GC@kamalgc77·
दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ।
NE
0
0
2
190